हिमानीले जनकपुरमा छात्रासँगै बेन्चमा बसेर खाेलिन् विद्यार्थी जीवनकाे यस्ताे कुराे…..

जनकपुर । पूर्व युवराज्ञी हिमानी शाह आइतबार जनकपुरधाम पुगेकी छिन् । हिमानी ट्रस्टले सोमबार आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेकी हुन् । जनकपुरधाम पुगेसँगै उनले आइतबार नै जानकी मन्दिरमा विशेष पूजा आराधना गरेकी छिन् । पूजा आराधनाका लागि विशेष प्रबन्ध मिलाइएको थियो । आफ्नो संस्था हिमानी ट्रष्टको तर्फबाट हिमानीले त्यहाँको सकल भवन कन्या […]

Continue Reading

बुटवलका मेयरलाई मु’क्का हान्ने युवाको चाैतर्फी प्रशंसा, ज्ञानेन्द्र शाहीले पनि यसरी गरे तारिफ

बुटवल । महामारीमा होस वा पहिरोमा पिडित हुँदा पनि नागरिक लाई सहयोग नगर्ने स्थानीय सरकार प्रमुख प्रति नागरिकको आ क्रोश दिन प्रतिदिन बढदै छ । अब छोटेराजाहरुले मोज मस्ती छोडेर जनताको काम गर्न आबश्यक छ छोटेराजालाई तहलगाउने काम कालिकोट ,दोलखा हुँदै बुट्वल पुगेको छ अब पनि आम जनतालाई दुःख दियौ भने यो आ गो यो […]

Continue Reading

माओवादी बिस्तारै एमालेकरण होला भन्ने चिन्ता बढेको छ – प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताउनुभएको छ । सोमबार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्रका नेतामा पनि एमालेका नेताको जस्तै ब्यबहार देखिन थालेकाले चिन्ता बढाएको बताउनुभयो । उहाँले समाजको विकास र न्यायको निम्ति पनि पाटीलाई […]

Continue Reading

यसरी मिल्यो मन्त्रालयको भागबण्डा, कसलाई कुन ?

काठमाडौं । अहिले सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागबण्डामा सहमति बनेको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सरकारकाे न्यूनत्तम साझा कार्यक्रम निर्धारण गर्न गठित कार्यदलले मन्त्रालयको भागबण्डा टुंगो लगाएको हो। जस अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जनता समाजवादी पार्टी (जसपा) ले पाउने भएको छ। यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा […]

Continue Reading

केपी ओली अब फेरि प्रधानमन्त्री बन्न नपाउने…

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री बन्न नपाउने भएका छन् । ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक लगाउने गरि एमालेको विधान संसोधनको तयारी गरिएको छ। उनलाई फेरि प्रधानमन्त्री बन्न नै रोक लगाउने गरी विधान संशोधनको प्रस्ताव आएपछि ओली समूहमै खैलाबैला हुने देखिएको छ । एमालेमा फेरि एक पटक ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेर […]

Continue Reading

वागमती र एक नम्बर प्रदेशमा छिट्टै हाम्रो पार्टीको नेतृत्वमा सरकारः माधव नेपाल

काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश एक र वागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन् । सोमबार पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रदेश एक र वागमती प्रदेशमा छिट्टै समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । उनले प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिम […]

Continue Reading

यिनै हुन् मेयर लाई मु’क्का प्र’हार गर्ने एमालेकै कार्यकर्ता, गणेश पंगेनी

बुटवल । बुटवलका मेयर शिवराज सुवेदीलाई मु’क्का प्र’हार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीलाई सोमबार पहिरो निरीक्षणका क्रममा बुटवल–३ ज्योतिनगरमा मु’क्का हा’न्ने युवक गणेश पंगेनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेको नेताहरुले बताएका छन् । उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् । उनी पहिरो प्रभावित […]

Continue Reading

बुटवलका मेयरमाथि पहिरो पी’डितले गरे मु’क्का प्र’हा’र, ठाउँकाे ठाउँ ढले

बुटवल । बुटवल ज्योतिनगरका पहिरो पीडितले बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीमाथि हातपात गरेका छन् । गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए । सोमबार उक्त पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि पहिरो पीडितले मुक्का प्रहार गर्दै हातपात […]

Continue Reading

संखुवासभा सामूहिक ह’त्या’का’ण्ड ५ र ८ वर्षका नाबालकको ह’त्या यसरी भएकाे रहेछ ह’त्या’राकाे बयान

काठमाडौँ । संखुवासभाको मादी नगरपालिकामा वडा नम्बर १ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न भएको आ’ रोपमा प्र’ हरीले थप ४ जनालाई प’ क्राउ गरेको छ । जिल्ला प्र’ हरी कार्यालय संखुवासभाले सोमबार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थप ४ जनालाई सार्वजनिक गरेको हो । प्र’ हरीका अनुसार उक्त घ’ टनामा मुख्य योजनाकार […]

Continue Reading

यी रहेछन् संखुवासभा सामूहिक ह’त्या’का’ण्डका ‘मुख्य योजनाकार’

संखुवासभा । संखुवासभाको मादी नगरपालिकामा वडा नम्बर १ खोलागाउँमा एकै परिवारका ६ जनाको ह’ त्यामा संलग्न भएको आ’ रोपमा प्र’ हरीले थप ४ जनालाई प’ क्राउ गरेको छ । जिल्ला प्र’ हरी कार्यालय संखुवासभाले सोमबार घ’ टनामा संलग्न भएको आ’ रोपमा प’ क्राउ परेका थप ४ जनालाई सार्वजनिक गरेको हो । प्र’ हरीका अनुसार घ’ […]

Continue Reading