इन्चार्ज हटाएपछि ओली विरुद्ध एक्सनमा भिम रावल, बोलाए सिंहदरबार भेला

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट नै भएको भनिदिएपछि पार्टी उपाध्यक्ष भीम रावल तनावमा परेका छन्। यसबारे छलफल गर्न उनले आफू निकट सांसद र नेताहरुलाई अहिले सिंहदरबार बोलाएका छन्। सुदूरपश्चिम इन्चार्जमा भट्ट र रावल दुवैले दाबी गरेपछि ओलीले आइतबार बिहान आफ्नो निवास भक्तपुरको बालकोटमा उनीहरुसहितको बैठक डाकेका थिए। बैठकमा […]

Continue Reading

कस्तो छ तपाइँको भाग्य: हेर्नुस्, तपाइँको राशिफल !

२०७८ भदाै २८ गते, साेमवार, १३ सेप्टेम्बर २०२१। भाद्र शुक्लपक्ष सप्तमी तिथि, १७ः१२ बजेदेखि अष्टमी। अनुराधा नक्षत्र, ११ः२६ बजेदेखि ज्येष्ठा। चन्द्रराशि– वृश्चिक। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ चुनौतीपूर्ण कामको जिम्मेवारी आउनेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेत समेटेर काम लिनुपर्ने समय छ। पहिलेका समस्या दोहोरिनाले […]

Continue Reading

बागमती प्रदेशकाे मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्य आउट !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई आफ्नाे समर्थन नरहेकाे बताएकाे छ। आज बसेकाे पार्टीकाे संसदीय दलकाे बैठकले मुख्यमन्त्री शाक्यलाई आफ्नाे दलकाे समर्थन नरहेकाे भन्दै प्रदेश सभा सचिवालयलाई जानकारी गराएकाे पार्टीका प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईँले बताइन्। “हामीले मुख्यमन्त्री कार्यालयलगायतलाई पनि आफ्नो दल अलग्गिएको र निर्वाचन आयोगले दललाई मान्यता दिएको […]

Continue Reading

नेपालले खेल्ने वानडे सिरिज प्रत्यक्ष प्रशारण हुने, यसरी हेर्न सकिनेछ लाइभ

काठमाडौं ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज प्रत्यक्ष प्रशारण हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार डिश मिडिया नेकवर्कसँग प्रत्यक्ष प्रशारण सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । क्यानका कोषाध्यक्ष रोशन सिंह र डिस होमका प्रबन्ध निर्देशक सुदिप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै सिरिज अन्तर्गत […]

Continue Reading

काठमाडौंमा भूकम्पको धक्का महशुस !

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ । आइतबार साँझ ८ बजेर ४१ मिनेटमा दोलखाको नाम्दुलाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दोलखा केन्द्र बिन्दु बनाएको भुकम्पको परकम्प काठमाडौंमा पनि महशुस गरिएको छ । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ । आइतबार साँझ ८ […]

Continue Reading

जाँदाजाँदै फातिमाले भनिन् ‘एमसीसी सम्झौताको संसदीय अनुमोदनमा ढिलाइ नहोस्’

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेपाल सरकारले एमसीसी सम्झौता कार्यान्वयन गर्नेमा आफू आशावादी भएको बताएकी छन् । अमेरिका फर्किनुअघि आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल र अमेरिकाबीच भएको एमसीसी सम्झौता कार्यान्वयन हुनेमा आफू आशावादी रहेको बताएकी हुन् । ‘सम्झौताअनुसार नेपालले चाँडै नै संसद्‌बाट एमसीसी अनुमोदन गरेर कार्यान्वयन गर्नेछ’, उनले भनिन्, ‘नेपालले जति सक्दो […]

Continue Reading

सत्ता गठबन्धनमा एमसीसीले हलचल, प्रचण्ड-देउवा तनावमा

संसद्‌बाट एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा दुई ध्रुवमा ध्रुवीकृत सत्ता गठबन्धनमा एमसीसी उपाध्यक्षको आगमनले थप हलचल मच्चिएको छ। अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमर र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स बिहीबार बिहान काठमाडौं ओर्ले। उनीहरू काठमाडौं आइपुग्नु अघिल्लो दिन नै उपाध्यक्ष फतिमाद्वारा हस्ताक्षरित २७ प्रश्नको जवाफ समेटिएको पत्र नेपाल आइसकेको थियो। एमसीसीको […]

Continue Reading

अन्ततः एमालेका अगाडि सभामुख सापकाेटाले घुँडा टेके …..

काठमाडाैं । नेकपा (एमाले)का सांसदले लगातार संसद् अवरुद्ध गर्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। संसद्को अवरोध हटाउनका लागि निकास खोज्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्। सोमबार दिउसो २ः३० बजे सर्वदलीय बैठक बोलाइएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानले जानकारी दिए। आइतबारको प्रतिनिधि सभा बैठकमा पनि एमाले सांसदले विरोध जनाएका थिए। दुई पटक […]

Continue Reading

४१ जनालाई गृहमन्त्रीको से”टिङमा प्र”हरीमा जागिर खुवाएको पोल खुलेपछि मच्चियाे खै’ला-बै’ला

काठमाडौँ । गृहमन्त्रीले ४१ जनालाई प्र’हरी जागिर खुवाएको भनेपछि हं”गामा भएको छ । प्र”हरीले यसरी ह”ल्ला गर्ने १ जनालाई प”क्राउ गरेको छ । गृहमन्त्रीको सहयोगमा ४१ जनालाई प्र”हरी जागिर लगाए भन्दै फेसबुकमा नामसहित लेख्ने काँग्रेस कार्यकर्ता प”क्राउ परेका हुन् । प”क्राउ पर्ने प्युठानको ऐरावती गाउँपालिका १ का ३० वर्षीय नरेन्द्र गुरुङ रहेका छन् । उनले […]

Continue Reading

पार्टी छाेड्नेकाे लहर नै चल्न थालेपछि प्रचण्डलाई चिन्ता- ‘कहिलेकाहीँ सोच्छु, एक्लै पो हुने हो कि !’

काठमाडौैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कहिलेकाहीँ आफू एक्लै परिने भनेर चिन्ता व्यक्त गरेका छन् । आइतबार पर्शुराम तामाङद्वारा लिखित नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै आफू कहिलेकाहीँ एक्लै परिएला भन्ने चिन्ता उनले व्यक्त गरे । कार्यक्रममा चिनियाँ जनक्रान्तिका महानायक माओत्सेतुङको जीवनी सुनाउँदै आफू पनि त्यस्तै गरि एक्लै […]

Continue Reading