यी ३ सांसदहरू काे-काे हुन्, जसले बुई चढेर रोष्टम क’ब्जा गर्न खोजे !

काठमाडाैं । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले अर्थ सम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक संसदमा पेश गरेका छन्। उनले बजेटको आकार घटाएका छन् भने ओली सरकारले पूर्व तयारी नगरी शिलान्यास गरेका योजनाहरु पनि क’टौ’ती गरेका छन्। सरकारले प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजी र रोस्ट्रम घेराउका बीच विधेयक प्रस्तुत गरिएको हो। संसदमा एमाले […]

Continue Reading

यी तीन रोगका बिरामीलाई मासिक ५ हजार दिइने

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मृगौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई मासिक ५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् । ती रोगका बिरामीहरुलाई औषधी उपचार खर्चका लागि सरकारले सहयोग गर्ने शर्माले घोषणा गरेका हुन् । त्यस्तै, राजनीतिक आन्दोलनमा लागेर जीवन गुमाएकाको परिवारका लागि मासिक ३ हजार रुपैयाँ दिने गरिएको छ […]

Continue Reading

काठमाडौँका १० स्थानमा विपन्नलाई सस्तोमा खाना खुवाइने

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले काठमाडौँका १० स्थानमा विपन्न नागरिकलाई खाना खुवाउने घोषणा गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै उनले खाना खुवाउन सरकारले सामाजिक संस्थाहरूसँग सहकार्य गर्ने जनाए । अर्थमन्त्री जनार्दन शर्माले मृगौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई मासिक ५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् । ती […]

Continue Reading

अन्ततः देउवाले दिए एमसीसी बारे यस्ताे फाइनल डिसिजन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उपाध्यक्ष सुमारसहितको टोलीले प्रधानमन्त्री देउवासँग भेट गरेको हो । प्रधानमन्त्री उपाध्यक्ष सुमारको टोलीसँग एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुसहित नेपाल–अमेरिका सहयोगबारे छलफल भएको बताएका छन् । भेटमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका […]

Continue Reading

देउवाले सुमारलाई भनेः ‘एमसीसी अगाडि बढाउन छलफल गरिरहेको छु’

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवासँग मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले भेट गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटमा एमसीसीबाट नेपालको आर्थिक विकासमा हुन सक्ने सहयोगलगायतका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री देउवाले सरकार र एमसीसीबीच सन् २०१७ मा सम्पन्न अनुदानसम्बन्धी सम्झौता अगाडि बढाउनका लागि आफूले राजनीतिक स्तरमा छलफल गरेको बताएका थिए […]

Continue Reading

इँटाभट्टामा जिउँदै मान्छे पाेल्ने अफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’ मा

काठमाडौं । व्यक्ति हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री अफताव आलमले दर्ता गरेको निवेदनउपरकोे सुनुवाइ ‘हेर्न नमिल्ने’ मा परेको छ । आफूलाई थुनामुक्त गरेर साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दर्ता गराएको निवेदनमाथि शुक्रबार सुनुवाइ गर्न न्यायाधीश दीपककुमार कार्की र हरि फुयाँलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, पछि अदालतले ‘हेर्न नमिल्ने’ मा […]

Continue Reading

सभामुख अग्नि सापकोटालाई ज्या-न जो’गाउन ह’म्यह’म्य: हातै हा’ल्न जाने यी सांसद को हुन् ?

काठमाडाैं । संसदमा आज पनि र डा को मच्चिएको छ । एमालेले च र्को वि रो ध गरेपछि संसदमा ब ब ण्ड र म च्चि ए को हो । विगत केहि दिन देखी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा च र्को ना रा बा जी गर्दै सभामुख अग्नी सापकोटा माथी द वा व बढाइरहेको छ […]

Continue Reading

मौका पाएँ भने सभामुखको टाउकोमा माइकले हान्छु : एमाले सांसद झा

काठमाडौँ । सभामुख अग्निप्रसास सापकोटाले पेलेर संसद बैठक अघि बढाएपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले आक्रोशित भएको छ ।सभामुखले बैठक नरोकेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद र मर्यादापालकहरुबीच संसद् बैठकमा घम्साघम्सी समेत भएको थियो । एमालेका सांसद रेखा झाले शुक्रबारको बैठकमा सभामुख सापकोटातिर हान्न आसनको माइक नै तानेकी थिइन् । तर त्यसलाई मर्यादापालकहरुले रोकिदिएका थिए। उनले बैठकपछि […]

Continue Reading

गृहमन्त्रीको माइक खोस्ने एमाले सांसद रेखाकुमारी भन्छिन्- सभामुख र अर्थमन्त्रीलाई हान्ने योजना थियो

काठमाडौं । आफूहरुको नाराबाजीका बीच सदनको कामकारबाही अगाडि बढाएपछि रुष्ट भएको प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले शुक्रबार प्रतिनिधिसभामा रोष्ट्रममै उक्लने प्रयास गरे । प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणको माइक तानेर रोष्ट्रमतर्फ (सभामुख र अर्थमन्त्री भएतर्फ) फ्याँक्ने प्रयास गरे । गृहमन्त्री खाँणको टेबुलको माइक तानेर रोष्ट्रमतर्फ फ्याक्न खोज्ने एमाले सांसद हुन्, रेखा कुमारी । बैठकपछि […]

Continue Reading

बजेटको ब्रिफकेस फुटाइदिएका अर्थमन्त्री शर्मा जब दौडिँदै रोस्ट्रममा पुगे

काठमाडाैं । तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक वर्ष २०६७/६८ को बजेट प्रस्तुत गर्न जाँदा ब्रिफकेस फुटाइदिएका वर्तमान अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी एमालेको अवरोधबीच आर्थिक अध्यादेश २०७८ पेस गरेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध र नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक अध्यादेश २०७८ पेस गर्ने अनुमति दिएलगत्तै उनी आफ्नो आसनबाट दौडिँदै रोस्ट्रममा पुगेका […]

Continue Reading