के तपाईलाई ॐ को वास्तविक अर्थ थाहा छ ? जान्नुहोस्

सनातन हिन्दू धर्ममा उच्चारण गरिने सबै मन्त्रको सुरुवात ॐ बाट नै गरिन्छ । यो शब्द तपाई हामी सबैले सुनेका छौँ र प्राय हामी सबैले प्रत्येक दिन जप्ने पनि गरेका छौँ । घरमा पूजा गर्दा होस् वा कुनै शुभ कार्य गर्दा होस् वा मन्दिरमा पुजारी व्राह्मणहरूले पूजा गर्दा ॐ भनेपछि मात्रै अन्य काम शुरु गर्छन् । […]

Continue Reading

यी ७ गुण हुने पुरूषप्रति आकर्षित हुन्छन् महिला वा केटीहरू

काठमाडाैँ । हरेक महिलाको चाहना हुन्छ आफ्नो पुरुष पार्टनरमा राम्रो खुबी होस भन्ने । पुरुषहरुको केही गुणहरुकै कारण महिलाहरु उसप्रति आकर्षित हुने गर्दछन् । यो स्वाभाविक र दुनियाको सर्वमान्य कुरा पनि हो । महिला वा केटीहरुलाई पुरुषको कुन कुराले बढी आकर्षित गर्दछ भनेर थुप्रै अध्ययन अनुसन्धानहरु समेत भएका छन् । बिभिन्न अन्तराष्ट्र्रिय सञ्चार माध्यमहरुमा यसबारेमा […]

Continue Reading

कुन महिनामा जन्मिने व्यक्ति कति धनी ? थाहा पाउनुहाेस्

१. बैशाख महिनाः बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् । २. जेठ महिनाः जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् । ३. असार महिनाः यो महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, धन नाश […]

Continue Reading

एमालेमै फर्किन माधव नेपाल तयार : यस्तो छ एकताको खा’का,

काठमाडाैं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आज बसेको बैठकमा पार्टी एकताको लागि ग’म्भीर भएर लागिपर्ने निश्कर्ष निकालिएको छ । त्यस्तै, पार्टीमा दुई अध्यक्ष बनाएर आगामी महाधिवेशनसम्म लैजानेगरि छलफल चलेको छ। यसअघि एमाले वि’वाद समाधानको लागि कार्यदलले १० बुँदे खा’का अघि सारेको थियो । […]

Continue Reading

पूर्वयुवराज पारसले प्रहरीलाई थर्काए, प्रहरीले ‘सम्झाएर’ छोड्यो भिडियाेसहित

पूर्वयुवराज पारस शाहले प्रहरीमाथि अभद्र व्यवहार गरेका छन्। शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शाहले प्रहरीलाई अभद्र व्यवहार गरेका हुन्। हेल्मेट नलगाई मोटरसाइकलमा सवार शाहलाई प्रहरीले समातेको थियो। पारसले त्यसक्रममा प्रहरीलाई धम्कीपूर्ण शैलीमा छोड्न भनिरहेको सार्वजनिक भएको भिडिओमा सुन्न सकिन्छ। उनी समर्थकसहित देखिएका थिए। भिडिओमा एक जना प्रहरीले पारसको हात समातेर कतै लैजान खोजेको देखिन्छ। तर, […]

Continue Reading

अहिलेसम्म कसैले पढ्न नसकेकाे २५० पृष्ठकाे रहस्यमयी पुस्तक ! आखिर के छ त्यस्ताे ?

एजेन्सी ।  संसारमा कतिपय यस्ता र’हस्य छन् जसलाई पार लगाउन अहिलेसम्म कसैले पनि सकेको छैन । यस्तै रह’स्यको गु’त्थीको रुपमा रहेको छ २ सय ४० पेजको एउटा पुस्तक । यो पुस्तक अहिलेसम्म कसैले पनि पढ्न सकेको छैन । इतिहासकारहरुका अनुसार यो रह’स्यमय किताब ६ सय वर्ष भन्दा पनि पुरानो हो । यो किताब १५ औँ […]

Continue Reading

नक्कली बाबु छोरी बनेर नागरिकता !

काठमाडौ । बाबु छोरीको नाता पवित्र मानिन्छ । तर कतिपय भने पैसाको लोभमा यस्तो नातालाई नै बदनाम गरिरहेका छन् । त्यसमध्ये पर्साका धुरुप प्रसाद पटेल पनि पर्छन् । उनले भारतीय एक नागरिकलाई आफ्नी छोरी भनेर नेपाल सरकारलाई नै झुक्याइदिएका छन् । छोरी बनाएर उनले एक युवतीलाई नागरीकताको प्रमाणपत्र समेत दिलाएपछि उनको करतुत बाहिरिएको हो । […]

Continue Reading

उपचार गरेर घर फर्किदै गरेका दम्पती एक्कासी कर्णालीमा नदिमा वेपत्ता ?

डोटी । डोटीका चन्द्रप्रकाश जोशी र उनकी पत्नि नेपालगञ्ज उपचारका लागि गएका थिए । उनीहरु त्यहाँ उपचार गरेपछि फर्कने क्रममा चिसापानी पुगेका थिए । तर एकाएक उनीहरु कर्णालीमा वेपत्ता भएको समाचार आएको छ । उनीहरु चढेको गाडी कर्णालीमा हेलिएको बताइएको छ । उपचार पछि घर फर्किरहेको एक दम्पती कर्णालीमा वेपत्ता भएको समाचारले सबैलाई चिन्तित पारेको […]

Continue Reading

अब ओली प्रधनमन्त्री नबन्ने, अघि सारे नयाँ पुस्ताका यी नेता

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताच्युत गर्ने मुख्य भूमिका निर्बाह गरेका उपाध्यक्ष भीम रावल गएको असार २० गतेपछि पार्टी एकताको सबभन्दा चर्को कुरा गर्न थालेका छन् । ओली सरकारबिरुद्ध सत्तोसराप गर्ने नेत्तृत्व सम्हालेर पार्टीभित्र सरकारबिरोधी समूह निर्माणमा ठूलो भूमिका खेलेका नेता रावललाई असार २० पछि एकाएक पार्टी एकताको ब्रम्ह ज्ञान कसरी प्राप्त भयो […]

Continue Reading

यसरी मिल्यो गठबन्धनमा मन्त्रीको भागबण्डा, सरकारमा नजाने माधव पक्षलाई अर्को यस्तो अवसर

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले गठबन्धनमा मन्त्रालयको भागवण्डाको काम टुंग्याएका छन् । विहिवार गठबन्धन दलहरुबीच बसेको बैठकले मन्त्रालयको भागवण्डा टुंगो लगाएको हो । गठबन्धनले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सहभागिता विनै मन्त्रिपरिषदलाई पूर्णता दिने गरी भागबण्डा मिलाएको हो । नेकपा एमालेको विवाद समाधानका लागि प्रयास जारी रहेकाले माधव पक्ष तत्काल सरकारमा सहभागी नहुने भएको हो […]

Continue Reading