श्रीमानले सासूको खातामा पैसा पठाए, श्रीमतीले ४ छोरीसहित पोखरीमा हाम फालिन्

एजेन्सी । पैसा र धनसम्पत्तीका लागि आफ्नै सन्तानको माया मा र्न पनि आमाले सक्छिन् भन्ने उदाहरण भारतको बिहारको गोपालगंजमा देखिएको छ । एउटा सानो कारणले एक आमाले आफ्ना तीन सन्तानलाई संसारवाटै विदा गरिदिइन् । श्रीमान्ले आफुले कमाएको पैसा श्रीमतीको खातामा नपठाएर आफ्नो आमाको खातामा पठाउँथे । विवाद यति बढ्यो की उनले आफ्नै सन्तानलाई नै संसारवाट […]

Continue Reading

एउटै चितामा बिदा भए यी दम्पती, रोकिएन कसैको आँखामा आसु, यसरी गरियाे पूर्ण र हिमाकाे अन्तिम संस्कार

दमक । झापाको दमकमा ट्रकले मोटरसाइकललाई ठ क्क र दिं दा श्रीमान श्रीमतीको घटना स्थलमै मृत्यु भएको समाचार अहिले सामाजिक संजालमा भाइरल छ। इलाका प्रहरी कार्यलय दमकका प्रहरी नायब उपरिक्षक नवराज कार्कीका अनुसार सुरुंगाको होटल हेवनका सञ्चालक ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी ३६ वर्षीय श्रीमती हिमा विष्टको घटना स्थलमै मृत्यु भएको थियो। प्रहरीका अनुसार […]

Continue Reading

शिक्षा सचिवसंग आरजुले भिभान्ता होटलमा डिनर बैठक गरेपछि नियुक्त भएन शिक्षक सेवा आयोगमा पदाधिकारी

काठमाडाैं । शेरबहादुर देउवा प्रधानमन्त्री हुने बित्तिकै उनकी पत्नी आरजु राणाको सक्रियता बढ्ने गरेको यो पहिलो पटक होइन। आराजुकै कारण देउवा बद्नाम भएको कांग्रेसकै उपल्लो तहमा चर्चा हुने गरेको छ। लामो समय जापान बसेर फर्किएकी कांग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी आरजु देउवा राणाले राजनीतिक तथा प्रशासनिक सक्रियता बढाएकी छन् । कांग्रेस महाधिवेशन केन्द्रित भएर राजनीतिक […]

Continue Reading

७ वर्ष कांग्रेस र माओवादीबीच सहकार्य हुन्छ, चुनावी तालमेल गर्छौं – वर्षमान पुन

काठमाडौँ । वर्षमान पुन सत्तारुढ नेकपा माओवादी केन्द्रका एक जना प्रभावशाली नेता हुन्, जो केपी ओली सरकारमा उर्जामन्त्री रहेर बाहिरिएपछि कांग्रेससहितको विपक्षी गठबन्धन निर्माण गर्न सक्रिय थिए । अहिले शेरबहादुर देउवाले नेतृत्व गरेको गठबन्धन सरकारको प्राथमिकता निर्धारण गर्न बनेको कार्यदलमा उनी माओवादी केन्द्रको तर्फबाट सदस्य छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको १७ […]

Continue Reading

माधव नेपाललाई ज्ञवालीको प्रश्न २०७५ जेठ २ भन्दा अगाडि एमालेमा दुई जना अध्यक्ष थिए र ?

काठमाडौं । नेकपा (एमाले) का सचिव प्रदीप कुमार ज्ञवालीले पार्टीभित्रको विवाद समाधानको लागि र एकताको लागि छलफल जारी नै रहेको तर निश्कर्ष ननिस्किएको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । दुवै पक्षका नेताहरु पार्टी एकताको लागि सक्रिय भैरहेको उनको […]

Continue Reading

१ अर्ब लगानीमा यस्ताे बन्याे मन्त्री क्वाटर हेर्नुस् भिडियाे

काठमाडाैं । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वाटर निर्माण तीव्र गतिले बढिरहेको छ। मन्त्री क्वाटरका संरचनागत काम लगभग सक्किएका छन्। क्वाटरभित्र रङरोगन, झ्याल, ढोकादेखि विद्युतसम्मका काम बाँकी छन्। भैंसेपाटीमा मन्त्रीहरूका लागि २४ वटा र राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि क्वाटर निर्माण भइरहेको छ। ठेक्का सम्झौताअनुसार मन्त्री निवास आउँदो कात्तिकसम्म तयार भइसक्नु पर्नेछ। सहरी विकास मन्त्रालयले […]

Continue Reading

घरमा यी चिजहरू राख्नु मानिन्छ अशुभकाे प्रतीक, हुनसक्छ समृद्धि र प्रगतिका बाधक जानीराखाैं

एजेन्सी । वास्तुशास्त्र अनुसार घरमा सुख र समृद्धिका लागि चीजहरू सही हुनु अत्यावश्यक मानिन्छ। ज्योतिषीहरू भन्छन् घरमा राखिएका केही चीजहरू अशुभताको प्रतीक हुन्। यी चीजहरू घरमा राख्नालले अनावस्यक झमेलाहरू आइरहन्छन् । जसले प्रगतिमा बाधा पुर्याइरहेकाे हुन्छ । आज हामीले यहाँ त्यस्ता चिजहरूका बारेमा चर्चा गर्दैछाैँ जुन चिज भुलेर पनि घरमा राख्नुहुँदैन । ज्याेतिष विज्ञानमा विश्वास राख्नुहुन्छ […]

Continue Reading

तस्विरमा नेहा कक्कड़काे सुन्दरता, सामानिक सञ्जालमा भाइरल

एजेन्सी । बलिउड गायिका नेहा कक्कड़ सोशल मीडियामा एक सक्रिय स्टार हुन्। नेहाले फ्यानहरूलाई डेडिकेट गर्दै नियमित भिडियाे तथा तस्विरहरू सामाजिक सञ्जालमा सेयर गरिराख्छिन् । हालै उनले केही तस्विहरू पाेस्ट गरेकिछिन्, जुन धेरै मन पराइएको छ। तस्वीरमा नेहा साइड कट कालो पोशाकमा देखिएकी छिन् । त्यससँग उनले लगाएकाे सेतो जुत्ता पनि खुब राम्राे देखिएकाे छ […]

Continue Reading

यी हुन् प्रहरीका छोरीहरु, जस्ले बुवालाई बचाउँन आमाको मृत्यु सुनाएनन्

संक्रमणबाट आमाको मृत्यु भएपछि गोरखा नगरपालिका–१३, देउरालीका तीन दिदिबहिनी काजकिरियामा बसेका छन्। संक्रमणबाट ४३ वर्षकी इन्दिरादेवी नरालको मृत्यु भएपछि उनका छोरीहरू १९ वर्षीया अर्चना, १७ वर्षीया अर्पना र १४ वर्षीया आशिका अहिले काजकिरियामा छन्। छोराले मात्रै काजकिरिया गर्नुपर्छ भन्ने रुढीवादी परम्परा बदल्न अर्चना र अर्पनाले त कपाल मुण्डन पनि गरेका छन्। तीन दिदिबहिनी आमाको इच्छा […]

Continue Reading

संसारकै सबैभन्दा पुन्टे गाई ॐ लेखि शेर गर्नुहोस्

एजेन्सी ।  संसारकै सबैभन्दा सानो पुन्टेगाई सामाजिक संजालमा भाइरल, २३ वर्षको रानी नामक गाई छ जम्मा २१ सेन्टिमिटर लामो, रानीलाई हेर्नेको लाग्यो घुइचो काठमाडौँ । एउटा अनौठो पुड्के गाई सामाजिक संजालमा भाइरल बनेको छ । खबर हो बंगलादेशको । अन्तराष्ट्रिय मिडियाका अनुसार बंगलादेशको चरिग्रामस्थित एक फार्ममा भेटिएको उक्त गाई २१ सेन्टिमिटरको रहेको बताइएको छ । […]

Continue Reading