बादललाई हराउने डा. खिमलाल देवकोटा मन्त्री बन्दै

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा रामबहादुर थापा बादललाई हराउने डा. खिमलाल देवकोटालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट मन्त्री बनाउने चर्चा छ । डा. देवकोटाको हैसियत स्वतन्त्र रहेकाले मन्त्री बनाएर माधव नेपाल पक्षलाई मन्त्रिपरिषदमा सहभागी गराएको सन्देश दिने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् । डा. देवकोटालाई सत्तारुढ गठबन्धन नेपाली […]

Continue Reading

विजय शाही जसले आफूले नै फैलाए आफू मरेकाे हल्ला

काठमाडाैं । आफूमा अद्भूत क्षमता भएको दाबीसहित युट्युब तथा सामाजिक सञ्जालमा चर्चामा आएका विजयी शाही आफैँले मृ*त्युको झुटो खबर सामाजिक सञ्जालमा फैलाएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी टंकबहादुर शाहीले विजयको मृत्युको हल्ला झुटो भएको बताएका हुन् । प्रहरीका अनुसार शाही कालिकोट महाबु गाउँपालिका वडा नं. ५ स्थित घरमा भेटिएका छन् । उनले […]

Continue Reading

नेपालमा पब्जी र फ्री फाएर अनलाइन गेम बन्द

काठमाडौं ।अनलाइन गेमकाको कुलतमा फसेर बालबालिका मानसिक रोगी बन्दै गइरहेको बताउँदै तत्काल बन्द गर्न सांसद आशाकुमारी बिकले सरकारसँग आग्रह गरेकी छिन्। मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले त्यस्ता गेम बन्द गर्न आग्रह गरेकी हुन्। उनले भनिन्, ‘इन्टरनेट प्रयोग बढेको छ, यो खुशीको कुरा हो। तर, पब्जी र फ्रि फायर जस्ता खेलको लतमा बालबालिका […]

Continue Reading

रबिन्द्र मिश्र राप्रपा प्रवेश !

काठमाडौं। लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्न सुझाव दिएका छन्। विवेकशील साझाका अध्यक्ष मिश्रले सोमबार छलफल तथा बहसका लागि भन्दै ‘मार्ग परिवर्तन: विचारभन्दा माथि देश’ शीर्षकको दस्तावेज सार्वजनिक गरेका थिए। जसमा स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत […]

Continue Reading

६ मन्त्रीसहितको भागवण्डा लिएर नेपाल पक्ष सरकारमा सहभागी हुने

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी हुने बताइएको छ । मंगलबार विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपाललाई भेटेर भागवण्डा मिलाउने वचन दिएपछि सो पक्ष सरकारमा सहभागी हुन लागेको बुझिएको छ । प्रचण्डले नेपाल समूहलाई कम्तीमा ६ मन्त्रालय, एक वा दुई प्रदेश प्रमुख र राष्ट्रिय योजना आयोग भाग लगाइने भन्ने […]

Continue Reading

दुई प्रदेशका प्रमुख परिवर्तन गर्ने सरकारकाे निर्णय, लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ सिफारिस

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले दुई प्रदेशका प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । मंगलबारको बैठकले लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘लुम्बिनीको प्रदेश प्रमुखमा अमिक शेरचनलाई र गण्डकीको प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई सिफारिस गरिएको छ,’ उनले भने । गण्डकी […]

Continue Reading

मानुषी लघुवित्तले ४ लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौं । शेयर बजारमा फेरी अर्को लघुवित्तको आईपीओ आउने भएको छ । साउन २७ गतेदेखि मानुषी लघुवितत्त वित्तीय संस्था लिमिटेडले आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न लागेको जनाएको छ । कुल मध्ये पाँच हजार ४६९ कित्ता लघुवित्तको कर्मचारी, १९ हजार ६८८ कित्ता सामुहिक […]

Continue Reading

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र घर पुरस्कार

काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन् । उनले फिलिपिन्सको लागि पहिलोपटक ओलम्पिकमा स्वर्णपदक जिताएकी हुन् । सोमबार साँझ भएको भारत्तोलन तर्फको ५५ केजी समूहको प्रतिस्पर्धामा डियाजले स्वर्णपदक जितेकी हुन् । उनले १२७ किलो उठाउँदै भारत्तोलनमा आफ्नो व्यक्तिगत कीर्तिमान […]

Continue Reading

एमाले नेता माधव नेपालमाथि लाग्यो थारु समुदायप्रति अपमान गरेको आरोप

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालमाथि थारु समुदायप्रति अपमान गरेको आरोप लागेको छ । नेता नेपाललाई आफ्नै पार्टी नेकपा एमालेकी सांसद गंगा चौधरीले यस्तो आरोप लगाएकी हुन् । आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद चौधरीले नेता माधवकुमार नेपालबाट संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद नारमुनी रानामाथि भएको दुर्व्यवहार सिङ्गो थारु समुदायमाथिको अपमान भएको बताएकी हुन् […]

Continue Reading

प्रदेश २, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेरिँदै

काठमाडौं । सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्न खोजेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्रदेश प्रमुख छन् । प्रदेश […]

Continue Reading