ब्रुनाइ प्रहरीमा भर्ती खुल्याे, यस्ताे छ प्रकृया

How to join Brunei Police? People are searching for how to join Brunei police job. Hence to fulfill their desire here we have the detail procedure on joining Brunei Police. How to join Brunei Police?   The statistical data shows that about 273 million people in the world lives outside their birth country. Among them […]

Continue Reading

प्रतिस्पर्धा नै नगरी ओलम्पिकमा एक नेपाली खेलाडीलाई स्वर्ण पदक

काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ओलम्पिक प्रतियोगिता जापानको टोक्योमा चलिरहेको छ । जुलाई २३ देखि शुरु भएको टोक्यो ओलम्पिक अगस्ट ८ सम्म चल्नेछ । प्रतियोगितामा नेपालका पाँचजना खेलाडी सहभागी छन् । जसमध्ये दुई खेलाडीको चुनौती पहिलो चरणबाटै सकिइसकेको छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का अनुसार नेपालले ओलम्पिक कमिटीमा देशको रुपमा मान्यता पाएको सन् १९६३ को […]

Continue Reading

विदेश जानेका लागि खोप केन्द्र तोकियो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन काठमाडौं उपत्यकामा दुई वटा खोप केन्द्र तोकेको छ । मन्त्रालयले काठमाडौं उपत्यकाको खोप केन्द्रबारे सूचना जारी गर्दै काठमाडौं उपत्यकाको हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर उनीहरुले खाप लगाउन सकिने जानकारी गराएको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गत […]

Continue Reading

देउवा सरकारले गर्याे जनताकाे मन जित्ने यस्ताे निर्णय !

काठमाडौं । सरकारले विदेशबाट जेलमुक्त र बेखर्ची भई फर्किएका व्यक्तिहरुको क्वारेन्टिन खर्च व्यहोर्ने भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तै विदेशबाट जेलमुक्त भएर फर्केका, डिपोटेसन सेन्टरमार्फत फिर्ता भएका र बेखर्ची भएर फर्केका नागरिकको क्वारेन्टिनमा बस्दा लाग्ने खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो । क्वारेन्टिनका लागि आवश्यक प्रबन्ध श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले […]

Continue Reading

प्रम देउवा र रामचन्द्र पाैडेलले प्रचण्डकी पत्नी भेट्दा सूर्य थापाकाे किन छाती पाेल्याे, छि यस्ताे ट्वीट !

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले प्रधामन्त्री एवं सत्तारूढ दलका नेताले प्रचण्डकी पत्नी सिता दाहालको स्वास्थ्य लाभको कामना गर्नु ‘सत्ताधारी चाला’ भएको टिप्पणी गरेका छन् । सोमबार साँझ सामाजिक सञ्जाल मार्फत प्रधामन्त्री शेरबहादुर देउवा र रामचन्द्र पौडेलले दाहाललाई भेटेर स्वास्थ्य लाभको कामना गर्दै गरेको फोटो पोष्ट गर्दै उनले यस्तो छुद्र टिप्पणी गरेका हुन् […]

Continue Reading

माधव नेपालको गुन तिर्न देउवाले अध्यादेश ल्याएको खुलासा ! सके कब्जा नत्र फु’टाउने यस्ताे छ रणनीति !

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको सत्तारोहणमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सार्थक सारथि बन्न सफल भए । आफ्नै पार्टीको सरकार ढालेर विपक्षी कांग्रेसलाई सत्ता सुम्पिनेमात्रै होइन दुई तिहाइ नजिक बहुमत प्राप्त कम्युनिष्ट सरकारले मुलुक हाँक्न नसक्ने सन्देश दिँदै नेता नेपालले देउवालाई सत्तारोहण गराए । आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्न नेता नेपालले […]

Continue Reading

योगेश भट्टराईले ओलीलाई दिए यस्तो गोप्य सूचना, बालकोटदेखि शीतल निवाससम्म तरंग !

काठमाडाैं । तत्कालिन सत्तारुढ पार्टी नेकपा एमाले एक हुनेमा पार्टी पंक्तीमा द्धविधा भएको छ । उच्च स्तरका नेताहरुबीच सहमति नहुदा यतिबेला नेता कार्यकर्ताहरु अलमलमा रहेका छन् । कार्यदल बनाउदा सम्म पनि एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपालबीच कुरा नमिल्दा यस्तो अवस्था आएको हो । यसैबीच, दोस्रो तहका केही नेताहरु […]

Continue Reading

ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेको डाक्टर ‘नक्कली’ भएको प्रमाण

काठमाडौं । धापासीमा रहेको ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका न’क्कली डाक्टर पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सि’आइबी)ले विजयश्याम रन्जितलाई पक्राउ गरेको हो। पक्राउ परेका नक्कली डाक्टर रन्जितलाई ‘लिखत सम्बन्धि कसूर अपराधमा’ कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा म्याद थप गरिएको सिआइबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए। ललितपुर महानगरपालिका-२ घर भएका ३६ वर्षीय रन्जितले […]

Continue Reading

खगेन्द्र संग्रौलालाई महेश बस्नेतको चेतावनी : ‘धम्काउने थर्काउने मेरो शैली होइन, धेरै गफ नदिनुस’

काठमाडौं । नेकपा एमालेका नेता एवं पुर्वमन्त्री महेश बस्नेतले खगेन्द्र संग्रौलाले जथाभावी गफ दिन थालेको बताउनुभएको छ । लेखक खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतले धम्क्याएको भन्ने अभिव्यक्ति दिएपछि नेता बस्नेतले त्यस्को प्रतिकार गर्नभएको हो । सामाजिक सञ्जालमा बस्नेत लेख्नुहुन्छ,–खगेन्द्र संग्रौला बाजेले आज फेरि अर्को गफ दिएछन। गाली शिरोमणिको उपमा पाएका बाजे अरुलाई होच्याउन र […]

Continue Reading

संघीयता खारेजी गरेर धर्म निरपेक्षाताबारे जनमतसंग्रह गर्न रवीन्द्र मिश्रको प्रस्ताव

काठमाडाैं । वेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव अगाडि सारेका छन्। सोमबार उनले ‘मार्ग परिवर्तन: विचारभन्दा माथि देश, स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह’ सार्वजनिक गर्दै यो प्रस्ताव अगाडि सारेका हुन्। उक्त प्रस्ताव व्यक्तिगत भएको र छलफल तथा बहसका लागि […]

Continue Reading