राष्ट्रपतिलाई महाभियोग लगाउन मात्र २ सांसदको हस्ताक्षर नपुगेको खुलासा, संकलन जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका लागि सांसदहरुको गणनामा ध्यान दिन थालिएको बुझिएको छ । संविधानको धारा १०१ को उपधारा १ अनुसार राष्ट्रपतिलाई महाभियोग लगाउन प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सांसद संख्याले हस्ताक्षर गरी निवेदन दिए पुग्छ । सोही धाराको उपधारा […]

Continue Reading

कुलमानलाई जनार्दनले दिनेभए यस्तो जिम्मेवारी, बधाई दिनेको ओइरो

कुलमानलाई उज्यालोको नायक बनाउन मेन रोल खेल्ने देउवा सरकारका अर्थमन्त्री जनार्दनले अब गर्दैछन् कमाल, कस्सिएर लागे यस्तो तयारीमा ! कुलमान र जनार्दन शर्मा बिच भेटघाट कहाँ लान खोज्दैछन् कुलमान लाई जनार्दन काठमाण्डौं| नेपाल विद्युत प्रा धिकरण पूर्वप्रमुख कुलमान घिसिङलाई उज्यालोका नायकका रुपमा स्थापित गर्न मेनरोल खेल्ने देउवा सरकार अर्थमन्त्री जनार्दन शर्माले ईतिहास रच्नेगरी काम थालेका […]

Continue Reading

मन्त्रीका लागि माधव नेपालले पठाए ६ जनाको नाम ! को-को बन्नेभयो मन्त्री ?(हेर्नुस् नामसहित)

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूह अहिले सर्वाधिक चर्चामा छन् । नेता नेपालकै कारण पटकपटक एमाले एकता भाडिदैँ आएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । तर सो निर्णय लत्याउदैँ नेता नेपाल अघि बढेका छन् । आफ्नै पार्टीको सरकार ढालेर […]

Continue Reading

यस्तो छ बलिउड स्टार शाहरुख खानको ३ अर्ब २० करोड पर्ने आलिशान बंग्लो ! फाेटाे फिचर

एजेन्सी । धेरैजसो बलिउड स्टारहरु प्रायः फराकिलो ठाउँ भएको डुप्लेक्स अपार्टमेन्टमा बस्न रुचाउँछन् । बलिउडका बादशाह भनेर चिनिने किङ खान अर्थात् शाहरुख खान कस्तो घरमा बस्छन् त ? शाहरुख खानका विभिन्न देशका शहरमा आलिशान घरहरु रहेको छ । उनले विभिन्न मुलुकमा आलिशान बंग्लो तथा अपार्टमेन्टमा लगानी गरेका छन् । भारतको मुम्बई, दिल्लीदेखि लिएर देश बाहिर […]

Continue Reading

धादिङमा जाेनसन एण्ड जाेनसन खोप लगाएको १० मिनेटमै एक जनाको मृत्यु, लाइनमा बसेका मानिसहरु घर फर्के

धादिङ । कोरोना भाइरसविरुद्धको अमेरिकन खोप जोनसन एण्ड जोनसन लगाएका एक बृद्धको रहस्यमय निधन भएको छ । मृत्यु हुनेमा धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ६का नर बहादुर श्रेष्ठ रहेका छन् । जिल्लाको निलकण्ठ नगरपालिकाले सुनौलाबजारमा सञ्चालन गरेको खोप केन्द्रमा हिँडेरै पुगेका उनी खोप लगाएपछि आधा घण्टा खोप केन्द्रमै आराम गरेर घर फर्केका थिए। पारिवारिक स्रोतका […]

Continue Reading

महाराजधिराजले हामीलाई आम माफी दिनुभएको छ : माधव नेपाल

काठमाडौँ । नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपालले आममाफीको घोषणा गरेको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपालले ओलीलाई ‘महाराजधिराज’को संज्ञा दिए । उनले भने, ‘हिजो महामहिम श्री ५ महाराजधिराबाट अभिव्यक्ति आयो माधव नेपालसहित मान्य सदस्यहरुलाई जति पनि स्पष्टीकरण सोधिएको छ, त्यसलाई आम […]

Continue Reading

इतिहासमै राज्यको ढुकुटीबाट धेरै उपचार खर्च गर्ने ओली १ करोड २६ लाख अरुको कति-कति ?

काठमाडौँ। सानालाई ऐन ठुलालाई चैन भने जस्तै राज्य ढुकुटीको ताला चाबि आफ्नो हातमा भएको समयमा मैकामा चौका हान्ने नेताहरुको नाम लामो छ जसमध्ये राज्यको ढुकुटीको सबै भन्दा बढि दुरुप्रयोग गर्ने नाममा अग्रस्थानमा आउछन् एमालेका अध्यक्ष केपी शर्मा ओली उनले हाल सम्म एक करोड छब्बीस लाख रुँपैया स्वास्थ उपचारको नाममा लिई सकेका छन् ।   यसै […]

Continue Reading

राष्ट्रपति भण्डारीसँग एमाले अध्यक्ष ओलीले गरे भेटवार्ता

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार विहान करिब २ घण्टा वार्ता भएको हो । यद्यपि उनीहरुबीच के विषयमा भेटवार्ता भएको भन्नेबारे खुलेको छैन । याे पनि समाचार  एमाले नेता रावलले फिर्ता लिए राजीनामा, अब कुन गुटतिर लाग्छन् ? काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष […]

Continue Reading

खाजा खर्च मै ४ करोड खाएको ओलीमाथि आरोप, एक्लैले खाए होलान तेत्रो ?

काठमाडाैं । सुशासन र पारदर्शिताको मामलामा यसरी पनि तुलना गर्ने दिन आयो कि कहाँ धरहराझैं इमानका अग्ला सुशील कोइराला अनि कहाँको साम्यवादी नेता केपी शर्मा ओली ? ०७० सालमा सुशील कोइरालाले एउटा ऐतिहासिक निर्णय गरे, प्रधानमन्त्री कार्यालयसहित सम्पूर्ण मन्त्रालयले ५ हजार रुपैयाँमाथिको सरकारी खर्चको बिल भुक्तानी विवरण वेबसाइटमार्फत ०७२ घण्टाभित्र सार्वजनिक गर्ने । यो प्रक्रिया […]

Continue Reading

ढिलो चाडो जनमतसंग्रहमा जानै पर्छ : विप्लव

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्थाको औचित्य समाप्त भइसकेको बताएका छन् । काठमाडौंमा पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन गर्दै उनले अहिले पञ्चायतकालमा भन्दा अहिले अचाक्ली विकृति देखिन थालेको बताए । राजनीतिको दलालीकरण भएको भन्दै उनले आफ्नो देशको निर्णय आफैं लिन नसक्ने अवस्था रहेको बताए । ‘अहिले पार्टी एकता गर्न विदेशी […]

Continue Reading