चियाबगानदेखि हाइड्रोसम्म लगानी, ६० रोपनी जग्गाका मालिक झलनाथ : तर, उपचारका लागि सरकारसँग याचना

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले १७ असारमा भारतको नयाँदिल्लीमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गर्‍यो । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको उपचार खर्चका लागि सरकारले हालै ३० लाख रुपैयाँ निकासा गरिसकेको छ । आर्थिक हैसियत बलियो भएका खनालको उपचार खर्च […]

Continue Reading

पार्टीले सोधेको स्पष्टीकरणबारे माधव पक्षीय सांसदले दिए जवाफ, यस्तो छ तर्क

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि स्पष्टीकरण सोधिएका माधव नेपाल पक्षका एमाले सांसदले पार्टीलाई स्पष्टीकरणको जवाफ दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर पठाइएको जवाफमा प्रतिनिधिसभा पुनःस्थापनापछि विश्वासको मत नपाएका ओलीले राजीनामा दिनुपर्नेमा फेरि प्रधानमन्त्री बन्ने बाटो समातेकाले देउवालाई समर्थन गरेर ओलीलाई ढालेको बताएका छन् । प्रतिनिधिसभाको पुनःस्थापनापछि पार्टी अध्यक्ष ओलीले […]

Continue Reading

विश्व हिन्दू परिषद नेपालद्वारा डा.बाबुराम भट्टराई विरूद्ध देशव्यापी प्रदर्शन

काठमाण्डौ। विश्व हिन्दू परिषद नेपालले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध आज देशव्यापी प्रदर्शन गरेको छ । हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै परिषदले राजविराज, विरगंज जस्ता देशका मुख्य शहरहरूमा प्रदर्शन गरेको हो । विश्व हिन्दू परिषद नेपालका कार्यकर्ता एवं हिन्दूवादी युवाहरुले डा.भट्टराई विरूद्ध नाराबाजी गर्दै पुत्ला समेत जलाएका थिए । […]

Continue Reading

ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

काठमाडाैं । नेपालको केन्द्रीय ब्याङ्कसहित विभिन्न ब्याङ्किङ प्रणाली ह्याक गरेर ठूलो हानि पुर्‍याउने बेहोराको एउटा सन्देश सामाजिक सञ्जालमा भाइरल भएपछि “आफूहरूले उच्च साइबर सुरक्षा सतर्कता अपनाएको” वित्तीय अधिकारीहरूले बताएका छन्। नेपाल राष्ट्र ब्याङ्कका अधिकारीका अनुसार उक्त सन्देशबारे सबै वित्तीय संस्थालाई जानकारी गराएर आफ्नो प्रणाली चुस्त राख्न निर्देशन दिइएको छ। नेपाल प्रहरीका प्रवक्ताले “उक्त घटनाबारे साइबर […]

Continue Reading

कोभिड भएका बिरामीमा ‘कालो ढुसी’को प्रकोप, कम्तीमा ४३ सय जनाको मृत्यु

नयाँ दिल्ली ।  कोभिड-१९ का बिरामीहरूलाई सङ्क्रमण गर्ने ‘कालो ढुसी’ बाट भारतमा कम्तीमा ४,३०० जनाभन्दा बढीको मृत्यु भएको छ। भारतमा प्रायः दुर्लभ र घातक मानिने म्यूकोर्माइकोसिस सङ्क्रमण भएका ४५,३७४ बिरामी फेला परेको स्वास्थ्यमन्त्री मनसुख मांडवियाले बताएका छन्। यो ढुसीले नाक र आँखामा प्रभाव पार्छ। सङ्क्रमण फैलिएर कहिलेकाहीँ मस्तिष्कसम्म पुग्ने ढुसी अहिले प्रायः कोभिडबाट निको भएको […]

Continue Reading

काङ्ग्रेसमा मन्त्री बन्न हानथाप, देउवालाई मन्त्रिमण्डल बनाउन सकस

काठमाडाैं । पाँच वर्ष प्रतिपक्षको भूमिकामा बस्ने म्यान्डेड पाएको नेपाली कांग्रेस साढे तीन वर्षमा नै सरकारको नेतृत्वमा पुगेको छ । नेकपा (एमाले)को माधव नेपाल पक्षसहित नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पाटी (जसपा) नेपाल, राष्ट्रिय जनमोर्चासहितको गठनबन्धनबाट कांग्रेस सरकारमा पुगेको हो । नेपालको संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिको प्रक्रिया शुरु नगरी राष्ट्रपति विद्यादेवी भण्डारीले […]

Continue Reading

यी हुन् पुरुषबाट पीडित महिला र महिलाबाट पीडित चर्चित व्यक्तिहरू, नेतादेखि न्यायाधिशसम्म !

काठमाडाैं । नेपालमा राज्यका संरचनाहरूमा महिलाहरूको प्रतिनिधित्व सुदृढ बन्दै गएको भए पनि महिलाविरुद्धका हिं-सामा कमी नआएको र विभेदका घ-टना निरन्तर देखा परिरहेको भन्दै महिला अधिकारवादीहरूले चिन्ता व्यक्त गरेका छन्। प्रहरीको तथ्याङ्कले विगत पाँचवटा आर्थिक वर्षमा नेपालमा ८,००० भन्दा बढी बला-त्कार र ३,१०० भन्दा बढी बला-त्कारको प्रयासका घ-टना भएको देखाउँछ।  सो अवधिमा झन्डै ६०,००० हजार घरेलु […]

Continue Reading

१५ जना थपिएर राष्ट्रपतिमाथि महाअभियोग ?

काठमाडाैं । प्रसंग पुरानो भयो– सत्ताच्युत भएपछि बालकोटको बार्दलीमा उभिएर केपी ओलीले पार्टीमा माधव नेपालका लागि कुनै ठाउँ छैन भन्नुभएको । नयाँ तथ्य त के छ भने अहिले माधवविरुद्ध केपीभन्दा उग्र उहाँका केही केन्द्रीय सदस्य देखा परेका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानको ललितपुर, च्यासलस्थित भवनमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपीले शेरबहादुर देउवालाई विश्वासको […]

Continue Reading

अघोषित लोडसेडिङ हुन् थाल्यो, मिलेमतोको आशंका

विराटनगर । गत असार १५ गतेयता विराटनगर क्षेत्रमा अनियमित विद्युत कटौती हुँदै आएपछि सर्वसाधारण र व्यावसायी हैरान भएका छन् । असार १५ यता कहिले दिनभरी र कहिले रातभरी विद्युत कटौती भएको उपभोक्ताहरु बताउँछन् । अनियमित रुपमा विद्युत कटौती हुँदा व्यावसायमा घाटा भोग्नु परेको नर्सिङहोम चोकमा दूधको व्यवसाय गर्दै आएका युवराज गौतमले बताए । असार १५ […]

Continue Reading

भरतपुरमा युवकको शवसँगै गोलीको खोका पनि भेटियो

भरतपुर । चितवनको भरतपुर महानगरपालिका– १७ स्थित बनगाई डेरी चोक नजिकै एक युवकको शव फेला परेको छ । अन्दाजी ३० वर्षीय युवकको शव शंकास्पद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान भएको छैन । डेरी चोकबाट दक्षिणतर्फ शारदानगर जाने बाटोतर्फको बीचमा रहेको घोलमा युवकको शव फेला परेको हो । शव डुबेको अवस्थामा देखेपछि […]

Continue Reading