खुशीकाे खबर अबदेखि लाइसेन्स निकाल्न नयाँ व्यवस्था

काठमाडौं । सरकारले तोकेको समयभन्दा ढिलो गरी सवारी लाइसेन्स प्राप्तिको नयाँ व्यवस्था कार्यान्वयनको तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार प्रयोगात्मक र लिखित परीक्षा पास गर्नेबित्तिकै स्थायी (नवीकरण गर्ने गरी) सवारीचालक अनुमतिपत्र (लाइसेन्स) पाइने अहिलेको व्यवस्था हटाइएको छ । ‘यसको ठाउँमा १ अबदेखि दुवै परीक्षा पास गर्नेलाई एक वर्षसम्म परीक्षण लाइसेन्स दिइनेछ’ यातायात विभागका महानिर्देशक नमराज घिमिरेले भने । […]

Continue Reading

सिउँदोको यो भागमा भूलेर पनि नलगाउनुहोस् सिन्दुर

पछिल्लो समय परिवर्तित फेशन र व्यस्त समयका कारण विवाहित महिलाले सिन्दुर लगाउन मन गर्दैनन्। तर तपाईलाई थाहा छ, सिउँदोमा सिन्दुर लगाउँदा फेशन हैन, यसले जीवनम निकै महत्व राख्ने गर्दछ। महिलाले सिउँदोमा लगाएको सिन्दुरले तपाईको भाग्य बनाउने पनि गर्दछ भने बिगार्ने पनि गर्दछ। आज हामी तपाईलाई सिन्दुर लगाउँदा ध्यान दिनु पर्ने केही कुराका बारेमा जानकारी दिदैछौँ। […]

Continue Reading

यस्ताे छ संसारकै धनी गाउँ, जहाँका सबै मान्छे छन् करोडपति

प्रायः हामी संसारका सबैभन्दा धनी मानिसहरुकेा बारेमा चर्चा गर्दछौँ । तर के तपाईंले यस्तो गाउँको बारेमा सुन्नुभएको छ, जुन धनीहरुले भरिएको छ ? हो, संसारमा एउटा यस्तो गाउँ छ जहाँका हरेक मानिसहरुको बैंक एकाउन्टमा करोडौँ रकम मौज्दात छ । उक्त गाउँमा दुनियाँका जुनसुकै सम्वृद्ध शहरलाई माथ लिने सुख सुविधा उपलब्ध छ ।संसारको सबैभन्दा धनी यो […]

Continue Reading

उज्जवल थापाको उपचारमा संकलन भएको रकम तथा खर्च विवरण सार्वजनिक [विवरण सहित]

काठमाडौँ । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको उपचारका लागि संकलन भएको रकम र खर्चको विवरण सार्वजनिक गरिएको छ ।विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले संकलित रकम र खर्च विवरण सार्वजनिक गरेका हुन् । पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत खर्च विवरण सार्वजनिक गर्दै थापाको उपचारका लागि कुल २ हजार ८ सय व्यक्तिले रकम सहयोग गरेको जनाएका […]

Continue Reading

जसपाको यादव पक्षले माग्यो ७ मन्त्री र एक राज्यमन्त्री

काठमाडौँ । जसपाको उपेन्द्र यादव पक्षले सरकारमा सहभागी हुन ७ मन्त्री र एक राज्यमन्त्री माग गरेको छ । त्यस्तै, सो पक्षले संविधान संशोधन, नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा लागेका फिर्ता र कार्यकर्ताको रिहाइको मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता सरकारको न्यूनतम साझा कार्यक्रममा आउनुपर्ने उसले अडान राखेको छ । दुई पक्षमध्ये शनिबारको बैठकमा महन्थ ठाकुर पक्षबाट समेत […]

Continue Reading

क्यानडामा बोल्ड बनेर रमाउदै ऋषि धमलाकी पत्नी एलिजा, हेराैँ १२ तस्बिरहरू

तस्विरका कारण चर्चामा आउने अभिनेत्री, मोडल तथा चर्चित पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमको नाम पनि आउने गरेको छ । अभिनेत्रीहरुको गतिविधिलाई फ्यान तथा सामाजिक संजाल प्रयोगकर्ताहरुले नजिकबाट नियालिरहेको हुन्छन् । कोरोना महामा-रीले चलचित्र क्षेत्र ठप्प हुदा अभिनेत्री तथा मोडल गौतम कामबिहिन छिन् । सामाजिक संजालमा समेत सक्रिय रहने उनले बेलाबखत फ्यानको ध्यान तान्ने आफ्ना […]

Continue Reading

सात वटै प्रदेशका प्रमुख फेर्ने देउवा सरकारको तयारी

काठमाडाैं । नेपाली काँग्रेसको सरकारले सात वटै प्रदेशका प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका नियुक्तिहरू खारेज गर्ने र प्रदेश प्रमुखहरू हटाउने तयारी गरेका हुन्। सात वटै प्रदेशमा ओलीनिकट प्रदेश प्रमुखहरू छन्। सात वटा प्रदेशमा गठबन्धनका दलहरूसँग छलफल गरी नियुक्तिको तयारीमा देउवा लागेका छन्। सात […]

Continue Reading

६ मन्त्रालय लिएर माधव समूह सरकारमा जाने सहमति

काठमाडाैं । नेकपा एमालेका नेता एवं पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुन लागेको बताएका छन। एमालेमा एकताको सहमति गरिरकेको माधव समूह देउवा नेतृत्वको सरकारमा ६ मन्त्रालय लिएर सहभागी हुन लागेको बाँस्कोटाको दाबी छ। उनले माधव नेपाल समूहलाई भाई काँग्रेसको संज्ञा समेत दिएका छन् । सरकारमा ९ मन्त्रालय […]

Continue Reading

पदमुक्त भएका ओलीलाई भेटेर जसपाकाे ठाकुर पक्षले के भने?

काठमाडौं । पदमुक्त भएपछि पहिलो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । सर्वोच्चको फैसलासँगै प्रधानमन्त्रीबाट मुक्त भएका ओलीसँग भक्तपुरको बालकोटस्थित उनकै निवासमा ठाकुर समूहले शनिबार पहिलोपटक भेटवार्ता गरेको हो । भेटवार्तामा सर्वाेच्चको परमादेशपछि विकसित राजनीतिक घटनाक्रम, विपक्षी दलको रुपमा संसदमा हुने उपस्थिति, […]

Continue Reading

देउवा प्रधामन्त्री हुँदा भारतीय मिडियामा खुशीयाली, छापियाे यस्ताे समाचार

काठमाडाैं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हटेर नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री बनेपछि भारतको उत्तराखण्डदेखि नेपालको सीमाक्षेत्रमा खुसीयाली मनाईएको छ । भारतीय अनलाईन मिडिया ‘जागरण डटकम’ ले शनिवार प्रकाशित गरेको समाचारमा ओली वहिर्गमन र देउवाको इन्ट्रीले भारतीयहरु खुसी भएको जनाएको छ। ‘देउबा ठीक करेंगे ओली के बिगाड़े रिश्ते, उत्तराखंड से सीमा विवाद […]

Continue Reading