काठमाडाैंमा एक तले घर बनाउन कति खर्च लाग्छ ?

काठमाडाैं। मान्छेलाई सानै भए पनि आफ्नै घरमा बस्ने चाहना हुन्छ। काठमाडौं उपत्यकामा सामान्यतया तीन/चार/पाँच आना जग्गामा घर बनाउने धेरै छन्। हामीकहाँ घर बनाउने प्रक्रिया त झन्झटिलो छँदैछ, घर बनाउन कति खर्च लाग्ला भन्ने अनुमान गर्नु पनि कठिन हुन सक्छ। यहाँ हामीले काठमाडौंमा आठ सयदेखि एक हजार वर्गफुटमा (तीन/चार/पाँच आना जग्गामा) बनाउन सकिने चार कोठे घरको लागत […]

Continue Reading

सर्वोच्चले भन्यो- पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध रूपा सुनारले दिएको जाहेरी दर्ता गर्नू

काठमाडाैं । रूपा सुनारले पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ विरूद्ध प्रहरीमा दिएको जातीय भेदभाव विरूद्धको जाहेरी दर्ता गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीशहरू प्रकाश सिंह राउत र नहकुल सुवेदीको इजलासले सुनारले दिएको रिटमा सुनुवाई गर्दै ६ बुँदे आदेश जारी गरेको छ। सर्वोच्चले पूर्वमन्त्री श्रेष्ठले जातीय भेदभाव विरूद्धको अनुसन्धान प्रभावित पारेको देखिएको भन्दै यस्तो आदेश […]

Continue Reading

गच्छदारको बयान, बालुवाटार काण्ड माधव नेपालको निर्देशनमा भयो, के अब अदालतले नेपाललाई झिकाउला ?

काठमाडौँ । असार ३१, बिहीबार, पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारले बालुवाटारको १ सय १३ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरी व्यक्तिका नाममा गर्ने र प्रधानमन्त्री निवासको जग्गा भूमाफियाको स्वार्थमा सट्टापट्टा गर्ने काम तत्कालीन प्रधानमन्त्री माधव नेपालको निर्देशनमा भएको खुलासा गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको डेढ वर्षपछि अदालतको […]

Continue Reading

मेलम्चीबासी भन्छन्, ‘चिउरा, चामल होइन घर बनाउने सहयोग चाहियो’

सञ्चिता घिमिरे र देवराज सुवेदी मेलम्ची, (सिन्धुपाल्चोक) । “एक बोरा चिउरा वा चामलले मात्रै हामीलाई केही राहत हुदैन”, मेलम्ची–११ का बाढीपीडित तासी लामा भन्नुहुन्छ, “हामीलाई आफ्नै ठाउँमा पहिले जसरी बस्न दीर्घकालीन बसोबासको व्यवस्था सरकारले गर्नुपर्छ ।” यही असार १ गते आएको बाढीका कारण हेलम्बु बसपार्कमा रहेको उहाँको २४ सटरको पसल र घर पूरै बगरमा परिणत […]

Continue Reading

उपत्यकामा पुनः थपियो निषेधाज्ञा, के के खुल्छन् के के खुल्दैनन् (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ । थपिएको निषेधाज्ञा आगामी साउन १० गतेसम्म लागू हुने छ भने त्यसपछि अर्को निर्णय लिइने उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निर्णय गरेका छन् । निषेधाज्ञा थप गर्दा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले पसल खोल्ने समय भने एक घण्टा बढाइएको छ । आज असार […]

Continue Reading

साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले साउन ३ गतेका लागि संसद बैठक बोलाउन सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । तर सर्वोच्च […]

Continue Reading

ओली समर्थककाे जुलुसमा किन गएनन् गोकुल, विष्णु रिमाल र सूर्य थापा

काठमाडौं । बालुवाटारबाट निकालिएका केपी शर्मा ओली प्रायोजित जुलुस बोकेर बुधबार आफ्नो घर बालकोट गए । जुलुस र बालकोटमा महेश बस्नेत र पर्शुराम बस्नेतको हालीमुहाली देखियो । जुलुसमा नदेखिएका पात्र थिए– गोकुल बाँस्कोटा । गोकुल बाँस्कोटा जुलुस र बालकोटमा नदेखिँदा एमाले कार्यकर्ताहरुले कैयन प्रश्न उठाएका छन् । जतिबेला ओली बालकोट घरको बार्दलीबाट भाषण गर्दै थिए […]

Continue Reading

ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल पक्ष सहभागी होला ?

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउने आदेश दिएकाले त्यसअघि पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । माधव […]

Continue Reading

द्वैध शासनको चाहनाले छटपटाउन थाले प्रचण्ड

काठमाडौं । नयाँ प्रधानमन्त्रीले शपथ लिएको कागजको मसि नसुक्दै विवादको विजारोपण गर्ने अभ्यास सुरु भएको छ । विवादको विजारोपण गरेका छन् किङ्गमेकर मध्येका एक पुष्पकमल दाहाल प्रचण्डले । सरकारमाथि नियन्त्रण गर्न यसअघि पनि अभ्यास गर्न खोजिएको उच्च स्तरीय राजनीतिक संयन्त्रको गठनको प्रसंग निकालेर प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई अंकुश लगाउने उदेश्य सार्वजनिक गरेका छन् । बिघटित […]

Continue Reading

परमादेशका प्रधामन्त्री देउवा दोहोरो दबाबमा

काठमाडाैं । संवैधानिक व्यवस्थाअनुसार आगामी भदौभित्र नेपाली कांग्रेसको १४औं महाधिवेशन गर्नैपर्ने बाध्यता छ। महाधिवेशनको तयारी तीव्रगतिले अघि बढ्न नसकेका बेला कांग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर आइपुगेको छ।पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनमा जाने निर्णयलाई बदर गर्दै सर्वोच्च अदालतले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री दाबी गरेका शेरबहादुर देउवालाई सो पदमा नियुक्त गर्न […]

Continue Reading