पढेका कुराहरु सम्झिने नाै सुत्र जानिराखाैँ

काठमाडाैँ । ब्यक्तिको स्मरण क्षमतालाई विभिन्न कुराहरुले प्रभावित पारेको हुन्छ । कुनै पनि पढेका कुराहरुलाई लामो समयसम्म सम्झनामा रहिरहोस भन्ने चाहना धेरैको हुन्छ तर सबैले चाहेजस्तो कहिलल्ललै हुँदैन । पछिल्लो समयमा त झन विभिन्न वातावरणीय प्रभाब र खानपानका कारण पनि ब्यक्तिको स्मरण शक्तिमा ह्रास आउँदै गएको विभिन्न अध्ययनहरुले देखाइ सकेको छ । खास गरी शैक्षिक […]

Continue Reading

माधव पक्षले देउवालाई प्रधानमन्त्री बनाउन गरेकाे हस्ताक्षर फिर्ता लियो ! यी हुन फिर्ता लिने नेताहरु…

काठमाडौं । नेकपा एमाले ढालेर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर गरेका एमाले नेताहरु धमाधम हस्ताक्षर फिर्ता लिने तयारीमा लागेका छन् । बालुवाटारमा शनिबार एमालेको केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकम नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने एमालेका […]

Continue Reading

माओवादी केन्द्रका सांसद शालिकराम जमकट्टेल भन्छन् : ‘धादिङभित्र कतै पनि चार्जिङ स्टेशन राख्न दिन्न’

काठमाडाैं । नेकपा माओवादी केन्द्रका वागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमकट्टेलले धादिङभित्र कतै पनि चार्जिङ स्टेशन राख्न नदिने बताउनुभएको छ । उहाँले प्रदेश सरकारले अघि सारेको विद्युतीय सवारीसाधनको चार्जिङ स्टेशन निर्माणमा अवरोध गर्ने चेतावनी दिनुभएको हो । मुख्यमन्त्रीको कार्यालयमा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उहाँले विद्युतीय सवारीसाधन संचालनसम्बन्धी वागमती सरकारको कदमप्रति सार्वजनिक रुपमै गम्भिर आपत्ति जनाउँदै […]

Continue Reading

खुशीकाे खबर : अमेरिकाले १५ लाख ३४ हजार डोज खोप नेपाल पठाउँदै

काठमाडाैं । अमेरिकाले कोरोनाभाइरसविरुद्धको १५ लाख ३४ हजार डोज खोप नेपाल पठाउन लागेको छ। जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप आजै अमेरिकाबाट नेपालतर्फ पठाइने तयारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीका अनुसार, अमेरिकाले पठाएको खोप सोमबार (२८ असारमा) बिहान ९ बजे काठमाडौं आइपुग्नेछ। त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा […]

Continue Reading

लोकगीत भनेपछि दीपेन्द्र हुरुक्कै, भाका हाली हाली जोसका साथ यसरी गाउँथे (भिडियोसहित)

काठमाडाैं । दरबार ह’ त्या’ का’ ण्डका मुख्य पात्र युवराज दीपेन्द्र शाह बहुप्रतिभाशाली थिए । उनी लोकगीत गाउन खप्पिस थिए । विभिन्न भाकामा गीत गाएर मज्जा लिन्थे । उनी लोक गायक गायिकाहरुसँग बसेरै गाउँथे र गाएको सुन्थे । जब दिपेन्द्र लोकगीत गाउन थाल्थे रोकिनै कठिन हुन्थ्यो । उनी भाका हाली हाली जोसका साथ गाउँथे । […]

Continue Reading

माओवादी केन्द्र खारेज गराउन एमाले नेताको छटपटी, हस्याङफस्याङ गर्दै निर्वाचन आयोग

काठमाडौँ । सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रमा नफर्किई एमालेमै रहेका पूर्व माओवादी नेताहरू अहिले माओवादी केन्द्रको दर्ता खारेज गराउन कस्सिएका छन्। एमालेमा सक्रिय भएपछि दल दर्ता एन अनुसार पार्टीसँगै प्रतिनिधि सभा र राष्ट्रिय सभाको सदस्यको जिम्मेवारी मुक्त भएका नेताहरू माओवादी केन्द्रको वैधानिक हैसियत नभएको भन्दै दल दर्ता खारेज गराउन दबाब […]

Continue Reading

४२ जना महिलासँग यसरी बिहे गरेका थिए जंगबहादुर राणाले

सुन्दर कसजू  राणाकालको अन्त्यसम्म पनि महिलाले बहुविवाह गर्न सम्भव थिएन। एउटासँग टिक्न नसकेपछि अर्कोसँग भाग्ने सुविधा कानुनतः प्राप्त थियो। तर, यो बडो जोखिमपूर्ण र खर्चिलो थियो। अर्काकी श्रीमती भगाउने नवदुलहाले तुरुन्तै अड्डा गएर जारी तिर्नुपर्थ्र्यो। जार पहुँचवाला रहेछ भने महिलाको नाक र नवदुलहाको घाँटी काटिन्थ्यो। श्री ३ महाराज घोषित भएपछि जंगबहादुर राणाले विवाहित साली सिद्धिगजेन्द्रलक्ष्मीलाई […]

Continue Reading

शिखर टेक्ने सपना देख्नेले पहिले घर अगाडिकाे तगाराे नाघ्ने हिम्मत गर्नुपर्छ – प्रेरक भनाई

काठमाडाैँ । हामीले असफल हुनुमा अनेक बाहाना र दोषी अरुलाई देख्छौँ । यो मानवीय स्वभाविक आचरण पनि हो तर वास्तवमा हामीले चाहेको कुरामा गरेको कुरामा सफल नहुनुमा हामी आफै जिम्मेवार हुन्छौँ । अरुलाई दोष लगाउनुमा जति सजिलो छ त्यो भन्दा तेब्बर गाह्रो हुन्छ जिम्मेवारी लिनुमा । हुन त कतिपय कुराहरु चाहेर पटक पटक प्रयास गरेर […]

Continue Reading

अठाेट चाहिन्छ सफलताका लागि साेंच त सबैकाे हुन्छ – मनछुने लाइनहरू

जिन्दगीमा आउछ्न कठिनाइ हरु हार नमानु है किन कि भगवान पनि येस्तो निर्देशक हुन जस्ले सबै भन्दा अप्ठ्यारो काम बेस्ट याकटर लाई नै दिन्छन रोजि रोजि। त्याग एकदमै महत्त्वपूर्ण कुरा हो जिवनमा सफलता पाउनका निम्ती। भाग्यमा होइन कर्ममा बिश्वास गरौं, सधै कडा मेहनत गरौं एक दिन अवश्य सफलताको शिखर चुम्न सकिन्छ। तपाईं फुकेर दियो त […]

Continue Reading

महिला मन्त्रालयको ५०५२ नम्बरको गाडीभित्र यौ न जन्य गतिविधि गर्ने ३ जना रङ्गेहात पक्राउ

काठमाडौं । भक्तपुर जिल्लामा सरकारी गाडीभित्र यौ न जन्य गतिविधि गरेको आरोपमा तीन जना प क्रा उ परेका छन् । घ्याम्पे डाँडा जंगलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौ न ज न्य गतिविधि गरेको प्र ह री ले जनाएको छ । प क्रा उ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा […]

Continue Reading