टिकटकद्वारा ७३ लाख प्रयोगकर्ता निलम्बित

बीबीसी । टिकटकले यो वर्षको पहिलो तीन महिनामा झन्डै ७३ लाख प्रयोगकर्ताको अकाउन्ट निलम्बन गरेको छ। उमेर नपुगेका बालबालिकाले चलाइरहेको आशङ्का गरिएका अकाउन्टहरू निलम्बन गरिएका हुन्। टिकटकले निलम्बित अकाउन्टहरू कुल प्रयोगकर्ताको एक प्रतिशतभन्दा कम रहेको बताएको छ। किशोर किशोरीमाझ चर्चित टिकटक १३ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले मात्रै चलाउन पाउने नियम छ। टिकटकले निलम्बित […]

Continue Reading

प्रधानन्यायाधीश राणाकाे प्रश्न- देउवाले कांग्रेस, माओवादी र अन्य सांसदको समर्थन लिएर जाँदा कसरी गल्ती ?

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीमा दाबी गर्न कांग्रेस सभापति तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले कांग्रेस, माओवादी र अन्य सांसदको समर्थन लिएर जाँदा कसरी गल्ती भयो भनी प्रश्न गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ‌ओलीका तर्फबाट संवैधानिक इजलासमा बहसका लागि आएका एमाले नेता तथा वरिष्ठ अधिवक्ता अग्नि खरेलले […]

Continue Reading

राष्ट्रिय सभा बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने भएकी छिन् । स्रोतका अनुसार भण्डारीले आगामी आइतबार वा सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्न लागेकी हुन् । विहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभाको बैठकलाई राष्ट्रपतिले सम्वोधन गर्न चाहेको जानकारी गराएका हुन् । उता, संसद सचिवालयका कर्मचारीहरु भने दुबै सदनको […]

Continue Reading

माधवको षड्कियो पारो, केपी ओलीसँग पाई पाई हिसाब गर्दै !

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह गरेका छन् । विपक्षी गठबन्धनले नागरिक समाजका अगुवाहरुसँग गरेको छलफलमा नेता नेपालले राम्रो सिस्टम बसाएर मात्र नहुने भन्दै राम्रो संस्कार पनि चाहिने बताए । उनले अघि भने, ‘हामी आफैं अरुलाई भन्छौं, आफू मान्दैनौं । यसमा नम्बर वान सम्माननीय प्रधानमन्त्री […]

Continue Reading

खुल्यो आन्तरिक उडान, विमानस्थल जानुअघि जान्नुपर्ने तीन कुराहरू यस्ता छन्

को-भिड महा-मारीको दोस्रो लहरका कारण बन्द गरिएका आन्तरिक हवाई उडानहरू जुलाई १ बिहीवारदेखि खुला गरिएको छ। जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी अर्को निर्णय नभएसम्म यसअघि हुँदै आएका उडानको आधा सङ्ख्यामा गर्ने गरी आन्तरिक उडान खोलिएको अधिकारीहरूले बताएका छन्। उच्चतम सावधानीका लागि यात्रुहरूले को भिड-१९ स ङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले व्यवस्था गरेको उडानसम्बन्धी फारम अनिवार्य भर्नुपर्ने […]

Continue Reading

प्रकाशकाे जन्मदिनमा भावुक हुँदै बीना मगरले लेखिन् यस्ताे स्ताटस

काठमाडाैं । पूर्वमन्त्री बीना मगर स्वर्गीय पति प्रकाश दाहालकाे सम्झनामा फेरि भाबुक बनेकी छिन् । बिहीबार प्रकाशकाे जन्मदिन हाे । उनकाे जन्मदिनकाे दिन सामाजिक सञ्जालमा एक तस्विर पाेस्ट गर्दै निकै भाबुक स्टाटस लेखेकी छिन् । बीनाले स्टाटसमा आ जीवन प्रकाशकाे सपनाकै निम्ती खर्चिने प्रण समेत गरेकी छिन् । ‘ प्रिय प्रकाश तिम्रो जन्मदिन मेरो निम्ति […]

Continue Reading

ओलीको होस उड्यो , पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले के गरे यस्ताे

काठमाडाैं । नेकपा एमालेका कारबाहीमा परेका नेता माधवकुमार नेपालले अब लोकतान्त्रिक गठबन्धनलाई धोका दिन नसक्ने भन्दै पार्टीमा कायम नरहने सङ्केत गरिरहेका बेला एमाले ओली समूहका दोस्रो तहका नेता भने उनलाई फकाउन अझै सक्रिय छन्। नेपाल समूहका दोस्रो तहका नेताहरू समेत सकेसम्म एमालेबाट बाहिरिन नपरोस् भनेर नेपाल र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति […]

Continue Reading

राजेश हमालसँगको विवादबारे धिरेन शाक्यले खाेले वास्तविता, यस्ताे रहेछ खास कुराे

काठमाडाैं । ९० को दशकमा नायक बन्न अग्लो कद, लामो कपाल, सुगठित शरीर, वजनदार आवाज हुनुपर्ने मानक स्थापित थियो । धिरेन शाक्य यो मानकमा फिट थिए । फलतः पहिलो फिल्म ‘पहिलो प्रेम’ बाटै उनलाई दर्शकले नायकको रुपमा स्वीकारे । त्यसबेला नेपाली फिल्ममा राजेश हमालको चर्को बोलबाला थियो । उनको उदयपछि निर्माता/निर्देशकले हमालको विकल्प भेटेका थिए […]

Continue Reading

ओलीलाई प्रधानमन्त्रीबाट फाल्ने नेपालको योजना पूरा नहुने

काठमाडौं । एमालेभित्रको विवाद समाधान गरेर अगाडि बढ्न पार्टी नेतृत्व तयार रहेको भन्दै नेता खगराज अधिकारीले प्रधानमन्त्रीबाट अध्यक्ष केपी ओलीलाई फल्ने कुरा असम्भव रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान अन्तर्वार्ताका क्रममा एमालेका नेता अधिकारीले पार्टीको समस्या मिलाउन शीर्ष नेतृत्व जिम्मेवार ढंगले काम गरिरहेको बताए । उनले असन्तुष्ट समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता […]

Continue Reading

जेठ २ को, निर्णयमा जालझेल : एमालेमा हुन थाल्यो झनठूलाे बबण्डर

काठमाडौँ – एमाले स्थायी कमिटीले मंगलबार माओवादी केन्द्रसँग एकता हुनुअघिको केन्द्रीय कमिटीलाई ब्युँताउने, महाधिवेशन आयोजक कमिटी भंग गर्ने र आयोजक कमिटीबाट भएका निर्णय स्वतः खारेज हुने निर्णय गरेको थियो। तर एमालेले पार्टीभित्रको असन्तुष्ट समूहले समेत प्रश्न खडा गरेको आयोजक कमिटीको बुधबारका लागि पूर्वनिर्धारित बैठक स्थगित गरेन। एकातिर आयोजक कमिटी खारेजको निष्कर्षमा पुग्ने तर अर्कोतर्फ त्यही […]

Continue Reading