अध्यक्ष ओलीको आह्वान सकारात्मक छलफलका लागि बाटो खुल्यो : भट्टराई

कठमाडौं । नेकपा एमालेका युवा नेता योगेश भट्टराइले अध्यक्ष केपी शर्मा ओलीको वक्तव्य मार्फत गर्नु भएको एकताको आह्वान सकारात्मक भएको बताउनु भएको छ । उहाँले आफ्नो आधिकारिक फेसबुक मार्फत यसबाट कार्यदलस्थलको छलफललाई पुन निरन्तरता दिन बाटो खोलेको पनि उल्लेख गर्नु भएको छ । उहाँले भन्नु भएको छ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको […]

Continue Reading

ओली एमालेलाई जेठ २ मा फर्काउन तयार [ विज्ञप्तीसहित ]

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीलाई २०७५ जेठ २ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका छन् । ओलीले त्यसो गर्दा तत्कालीन नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिएका नेताहरुसहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु क्रियाशील हुने बताएका छन् । ओलीले पार्टी कमिटी […]

Continue Reading

‘नेपाली सेना जिम्मेवारी र दायित्वबाट कहिल्यै भाग्दैन’, प्रधानसेनापतिले यो के संकेत गर्दै छन् ?

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले संविधानमा तोकिएका जिम्मेवारी र दायित्वबाट सेना कहिल्यै नभाग्ने स्पष्ट पारेका छन्। जंगी अड्डामा आइतबार आयोजित पत्रकार भेटघाटमा प्रधानसेनापति थापाले नेपाली सेना प्रजातान्त्रिक मूल्य र संवैधानिक दायित्वभन्दा बाहिर नजाने बताउँदै संविधानमा तोकिएका जिम्मेवारी र दायित्वबाट सेना कहिल्यै नभाग्ने वा विचलित नहुने बताएका हुन्। भदौ २६ गते अवकाश हुन थालेका प्रधानसेनापति थापाले […]

Continue Reading

माधवको ढुल्मुले नीतिः अदालतको मुख ताक्ने, कांग्रेसको फेर समाउने, प्रचण्डकाे …..

काठमाडौँ । ढुलमुले चरित्र माधव नेपालको मूल विशेषता हो । उनले १५ वर्ष एमालेको नेतृत्व गर्दा पार्टीको मूल नीति नै ढुलमुले बनाएका थिए । यता पनि ठीक्क, उता पनि ठीक्क पार्न खोज्ने तर स्पष्ट अडान कतै राख्न नसक्ने कारण एमालेलाई उनले राप्रपा र सद्भावना पार्टीका हालतमा पुर्याएका थिए । अहिले यस्तै ढुलमुलेपना एमालेबाट चोइटिन खोजेको […]

Continue Reading

गण्डकी प्रदेशसभा सदस्य थापालाई पुनःबहाली गर्न आदेश

काठमाडौँ। सर्वोच्च अदालतले गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चा नेपाल सदस्य कृष्ण थापालाई पदमुक्त नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा कुमार चुडालको एकल इजलासले थापालाई पदमुक्त गर्ने निर्णयको कार्यान्यन गर्न अन्तरिम आदेश जारी गरेको हो । उक्त आदेशसँगै थापा पुनःबहाली हुनुभएको छ । “निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजको गण्डकी प्रदेशसभा सदस्यको पद रिक्त गर्ने […]

Continue Reading

गलत समाचार दिने जुनसुकै मिडियाप्रति काउन्सिल कडारूपमा प्रस्तुत हुन्छ : अध्यक्ष बस्नेत

काठमाडाैं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिताको उल्लङ्घन गरी गलत ढङ्गबाट बनावटी समाचार बनाएर भ्रम छर्ने जुनसुकै मिडियाप्रति कडारूपमा प्रस्तुत हुने बताउनुभएको छ । सञ्चारग्रामस्थित काउन्सिलमा आज सपथग्रहण र पदबहाली गर्दै उहाँले राज्यका उच्च ओहोदामा भएका व्यक्तिलाई जथाभावी गालीगलौज गर्नेलाई पनि कारबाहीको दायरामा ल्याइने स्पष्ट पार्नुभयो । केही बेथितिका कारणले पत्रकार […]

Continue Reading

कोरोना अपडेट : परीक्षण घटाउँदा संक्रमित घटे, आज ९९ जनाको मृत्यु

काठमाडाैं । सरकारले कोरोनाभाइरसको परीक्षण घटाउँदा संक्रमितको संख्या पनि घटेको छ। आज तीन हजार ४६८ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार, पछिल्लो २४ घण्टामा १३ हजार ८०० जनाको स्वाब परीक्षण गर्दा तीन हजार ४६८ जनामा संक्रमण पुष्टि भएको हो। शनिबार १६ हजार ८१४ जनाको स्वाब परीक्षण गर्दा पाँच हजार ४२ जनामा संक्रमण […]

Continue Reading

राउटे युवती सम्झना र गाजलीमाथि यस्ताे घिनलाग्दाे हर्कत (भिडियाेसहित)

सुर्खेतमा केही युवाहरूले राउटे समुदायकी दुई युवतीलाई होटलमा लिएर यौनहिंसा गरेको खुलेको छ। सुर्खेतको बोटेचौरस्थित एउटा होटलमा राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडिओ सार्वजनिक भएको छ। सार्वजनिक भएको उक्त भिडिओमा एक जना पुरूष अर्धनग्न अवस्थामा छन् भने राउटे युवती ओछ्यानमा पल्टिएका छन्। ती पुरूषले एक जना राउटे युवतीलाई बहिनी र अर्कीलाई श्रीमती भनेर सम्बोधन […]

Continue Reading

भरे भाेलिमा थपिदैँछन् यी मन्त्री, गृहमन्त्री बन्ने भए ….

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग रहेको मन्त्रालयबाट केही मन्त्री थप्ने तयारी स्वरुप अहिले अनौपचारिक छलफलमा व्यस्त रहनुभएको छ । सम्भवतः आज साँझसम्म मन्त्री थपेर पद तथा गोपनीयताको शपथ गराउने तयारी उहाँको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले अनौपचारिक छलफल जारी रहेको र कुरा मिले आजै मन्त्रिपरिषद विस्तार हुनसक्ने बुझाई एमालेका नेताहरुको छ […]

Continue Reading

नपाउनेले केरा पाएपछि…

काठमाडौं । पदभार ग्रहणपछि शुक्रबार राति दिएको विवादास्पद अभिव्यक्तिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतो विवादमा तानिएका छन् । शीतलनिवासमा शपथ खाएर सिंहदरबारमा कार्यभार सम्हालेलगत्तै महतोले भनेका थिए, ‘बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने पार्टीको एजेन्डा हो ।’ उपप्रधानमन्त्री महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हितप्रतिकूल रहेको भन्दै राजनीतिक वृत्तमा विरोध […]

Continue Reading