उपप्रधानमन्त्री महतोले सच्याए विवादास्पद अभिव्यक्ति (विज्ञप्तिसहित)

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका छन्। चौतर्फी आलोचना भएपछि महतोले शनिबार राति एक विज्ञप्ती जारी गर्दै भिव्यत्तिबारे प्रस्ट्याएका हुन् । महतोले आफ्नो अभिव्यक्तिलाई बङ्ग्याएर गलत प्रचार गरिएको दाबीसमेत गरेका छन्। राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै महतोले यसबारेमा कसैलाई पनि भ्रम नहोस् […]

Continue Reading

काेराेना जित्दै नेपाली : २४ घण्टामा ५०४२ संक्रमित थपिँदा ८ हजार बढी निको भए

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार बढी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २४३ जना संक्रमण मुक्त भएका हुन् । यस्तै सोही अवधिमा ६८ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट ११ […]

Continue Reading

राेकिएन राजेन्द्र महतोकाे अराजक अभिव्यक्ति फेरि भने– एकल राज्य स्वीकार्य छैन

काठमाडाैं । जनता समाजवादी पार्टीका नेता एवं उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाल बहुलताले भरिएको देश भन्दै एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको दोहोर्‍याएका छन् । शनिवार जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा बोल्दै उनले एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको भन्दै बहुल समुदाय रहेकोले बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने बताए । […]

Continue Reading

नेकपा एमाले फुटेको माधव नेपालको घोषणा !

काठमाडौं । एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले केपी ओली सच्चिएर आउलान् भन्ने आफूलाई विश्वास नलागेकोले चुनौती बुझेर भए पनि आफू अघि बढेको बताएका छन् । उनले आफू कमजोर हुँदा ओलीले झुल्याउने गरेको भन्दै नेपालले भने, ‘मैले त निष्कर्ष निकालिसकेको छु बालुवा पेलेर तेल निस्कनेवाला छैन ।’ आफूनिकट समानान्तर जिल्ला कमिटी पदाधिकारीको जारी भर्चुअल बैठकमा नयाँ […]

Continue Reading

मन्त्रिपरिषद् विस्तारको पुनः तयारी महेश बस्नेतसहित यी नेता बन्दै छन् मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको गृहकार्यलाई पुनः तीव्रता दिनुभएको छ । आफूसँग थप सात मन्त्रालय राख्नुभएका प्रधानमन्त्री ओलीले सम्भवतः आइतबार साँझसम्म केही मन्त्रीलाई शपथ गराउने तयारी गर्नुभएको छ । आफूसँग रहेको मौजुदा मन्त्रालयमा नेकपा (एमाले) बाटै मन्त्री बनाउने गृहकार्यमा प्रधानमन्त्री लाग्नुभएको एमालेका नेताहरुले बताउनुभएको छ । नेता माधवकुमार नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुसँग […]

Continue Reading

जाने होईन त माल्टा, तलब २ लाख ८२ हजारसम्म, लागत खर्च ३० हजार मात्रै हेर्नुस् पूरा विवरण

काठमाडाैं । वैदेशिक रोजगारीको लागि माल्टाबाट नेपाली श्रमिकको लागि माग आएको छ । माल्टाको इस्टन कन्सल्टेन्सी सर्भिस कम्पनीले विभिन्न १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग गरेको छ । नेपालको अक्सन इन्टरनेशनल प्रा. लिले वैदेशिक रोजगार कार्यालय ताहाचलबाट माल्टाको डिमाण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरेको हो ।सेक्युरिटी गार्ड, वार टेन्डर, पिज्जा मेकर, वेटर, किचन […]

Continue Reading

निषेधाज्ञामा युवती लिएर स्वयम्भूमा ‘डेटिङ’ जाने भाईरल उपसचिव परे कारवाहीमा

काठमाडौं । निषेधाज्ञामा अनुमति पत्रबिना डुल्न पाइँदैन । तर, केही दिनअघि स्वयम्भूमा अचम्मकै दृश्य देखियो । प्रदेश ३-०१-००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक सरकारी कर्मचारी युवक स्वयम्भूमा एक युवतीसहित पुगेको दृश्य भाइरल बन्यो । त्यसपछि उक्त गाडीसहित सवारी हुने जोडीको पहिचान अघि बढाइयो । र, पहिचानका क्रममा युवती लिएर पुग्ने सरकारी कर्मचारी फेला […]

Continue Reading

मलेसियाका नाइट क्लबमा नेपाली युवतीको कथा, ‘अब त बानी परिसक्याे, पैसा पनि राम्रै छ’

हरेक नागरिक-लाई रंगीन सपना देख्‍ने छुट छ। त्यही रंगीन सपना सार्थक बनाउन मानिस दौडि`रहेका छन्। सुन्दर जीवन जिउने सपनाको पछि लागेर लाखौं नेपाली युवा-युवती विदेशिन बाध्य पनि छन्। भविष्यमा जीवन-लाई सरल रेखामा हिँडाउने चाहना बोकेर वर्तमानको यौवन विदेशी भूमिमा बेच्‍न बाध्य छन् लाखौं नेपाली युवा-युवती। सबै-भन्दा धेरै नेपाली भएको देश हो, मलेसिया। त्यहाँ जान न […]

Continue Reading

कोरोना पोजेटिभ किशोरीलाई ‘ज’ब’र्ज’स्ती’ गरेको आरोपमा इन्जिनीयर ‘प ‘क्रा’उ’

राेल्पा । रुन्टिगढी गाउँपालिकामा किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनीयर पक्राउ परेका छन् । गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल पक्राउ परेका हुन् । गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनीयर पौडेललाई पीडित किशोरीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज […]

Continue Reading

भारतीय चेली बनिन नेपालको मन्त्री !

काडमाडाैं । प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गरे ।ओलीले एमालेका दुई र जनता समाजवादी पार्टी (जसपा) का ७ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरे । जसपाबाट मन्त्री हुनेमा चन्दा चौधरी एक हुन् । पूर्वराजपाकी महासचिवसमेत रहेकी चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको जिम्मेवारी पाएकी छन् । स्राेतका अनुसार चौधरी नेपालस्थित भारतीय दूतावासको कोटामा मन्त्री […]

Continue Reading