विहे गरेको २७ औँ दिनमा पोखराकी बिनिताको रुपन्देहीमा भेटियाे शव

जसले आफू बेहुली सिंगारिने कपडा–लत्ता, श्रृंगार–पटारका सामग्री आफैले रोजी–रोजी खरिद गरिन् । बेहुलालाई लगाई दिने स्वयम्वरको औंठीदेखि दाइँजोसम्म आँफै किनेर आफ्नो विवाहको तयारीमा आँफै जुटिन् । गत वर्षको कार्तिक–मंसिर महिनामै मगनी भएका जोडीसँग विवाह गर्ने तयारीमा थियो । तर, त्यति बेहुलाका हजुर बुवाको मृत्यु भएका कारण विवाह रोकिन पुगेकी थियो । त्यसैले यसपाली लगनको महिना […]

Continue Reading

मन्त्रीबाट हट्नासाथ प्रदीप ज्ञवालीले सार्वजनिक गरे सम्पत्ति विवरण

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले परराष्ट्रमन्त्री पदबाट हट्नासाथ आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत् ज्ञवालीले सवा तीन वर्ष मन्त्री रहँदाको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । उनले विदेश भ्रमणबाट आएको लेभी पार्टीको खातामा बुझाएको उल्लेख गरेका छन् । ‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापतको […]

Continue Reading

कोहीका घरका लोग्ने स्वास्नी नै मन्त्री, कोहीका घरमा आलोपालो

काठमाडौं । दिन पर्खिनु पर्छ राजनीतिले सबैलाई मालामाल बनाउँछ । लौ हेर्नुस् र ओली सरकारलाई कोहीका घरमा श्रीमान श्रीमती र मन्त्री भए कोहीका घरमा आलोपालो गरी मन्त्री पद खाएका छन् । यही त हाेला नी है श्रीमान-श्रीमती राजनीतिमा उत्तिकै सक्रिय हुँदाको फाइदाका पक्ष भनेकाे । नेपालमा धेरै राजनीतिक दलका नेता दम्पत्ती सांसद छन् । तर दुवैजना […]

Continue Reading

पुनर्गठित मन्त्रीमण्डलमा ओलीले आफ्नै मान्छेलाई किन हटाए, खुल्यो रहस्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीपरिषद् हेरफेर गर्ने क्रममा बहालबाला ४ जनालाई राखेर अरु सबै मन्त्रीहरुलाई बिदा दिएका छन् । सरकारबाट बाहिरिने मन्त्रीहरुमध्ये एक हुन् हृदयश त्रिपाठी । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका त्रिपाठीले भने आफूलाई हटाइएको नभइ स्वेच्छाले छोडेको बताएका छन् ।   उनले आफ्नै इच्छा अनुसार मन्त्रिपरिषदबाट बाहिरिएको बताए । आफूभन्दा जुनियरलाई उपप्रधानमन्त्री […]

Continue Reading

यस्तो छ १७ सदस्यीय पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई हटाएका छन् । भने ओलीले आफूसँग ७ वटा मन्त्रालय राखेका छन् । स्राेतका अनुसार  प्रधानमन्त्री ओलीसँग रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, […]

Continue Reading

माधव नेपाललाई छोडेर ओली गुटमा लागेका शेरबहादुरकाे दम्पत्तिलाई मन्त्रीको उपहार

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूह परित्याग गरी केपी शर्मा ओली समूहमा लागेका शेरबहादुर तामाङ दम्पती नै मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक रूपमा मन्त्रीमण्डल हेरफेर गरी शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका हुन्। उनको शुक्रबार नै सपथ हुने तयारी गरिएको छ। शेरबहादुरकी पत्नी उषाकला […]

Continue Reading

गर्लफ्रेण्ड लिएर घुम्न हिँडेका कांग्रेस सांसद कार्कीका छोराले गराए आमाको कार दुर्घटना

विराटनगर । प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद बिन्दिया कार्कीका छोरा रविन कार्कीले चलाएको कार दुर्घटनामा पर्दा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । दुईजना अपरिचित युवतीलाई आफ्नी आमाको कारमा राखेर घुम्न हिँडेका रविनले बिहीबार साँझ उक्त दुर्घटना गराएका हुन् । विराटनगर महानगरपालिका–४ स्थित विराटनगर विमानस्थलको […]

Continue Reading

ओलीकाे नयाँ चाल : एमालेका ४ जनाबाहेक सबै मन्त्री पदमुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका ४ जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गर्ने भएका छन् ।   अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबै मन्त्रीलाई पदमुक्त हुने भएका छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री पौडेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिँदैछन् । याे पनि समाचार राजेन्द्र महतो बने […]

Continue Reading

राजेन्द्र महतो उपप्रधानमन्त्री, जसपाबाट को-को भए मन्त्री ?

काठमाडाैं । जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षबाट आठजना मन्त्री र दुईजना राज्यमन्त्रीले आज ६ वजे सपथग्रहण लिने भएका छन् । जसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमतिअनुसार पार्टीले सरकारमा सहभागी हुने १० जनाको नाम बुझाइसकेको छ । उनले भने, ‘आज ६ बजे सपथग्रहण हुने कुरा भएको छ ।’ […]

Continue Reading

थप ६६५३ जनामा संक्रमण पुष्टि, ८ हजार बढी निको भए

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या […]

Continue Reading