प्रसिद्ध सुपादेउराली मन्दिरकाे दर्शन गरी हेर्नुस् आजको राशिफल ! ॐॐॐ

२०७८ जेठ २१ गते, शुक्रवार, ४ जुन २०२१। ज्येष्ठ कृष्णपक्ष नवमी तिथि (प्रातः ५ः५१ बजेदेखि दशमी)। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि– मीन। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ : छिमेकमा असमझदारी बढ्ने हुँदा होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा कर्जामार्फत धन जुट्नेछ। […]

Continue Reading

चाईनिज ताईपेमाथि नेपालकाे सहज जित

काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ । कुवेतमा बिहीबार भएको खेलमा चाईनिज ताईपेलाई २-० गोल अन्तरले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे […]

Continue Reading

भोलिबाट ग्यास ११ सय २० रुपैयाँमा र चिनी ६३ रुपैयाँमा पाइने

काठमाडाैं । २०७८–०७९ को बजेट वक्तव्यमा उल्लेखित २० प्रतिशत छुट सुविधाको कार्यान्वयन शुरु भएको छ । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबीच भएको बैठकमा सरकारले बजेटमार्फत निषेधाज्ञा अवधिभर छुट सुविधा उपलब्ध गराउने सामग्रीको विवरण र सोको मूल्य तथा विक्री वितरण हुने स्थानको साल्ट ट्रेडिङ कर्पोरेसन […]

Continue Reading

अमेरिकाले नेपाललाई कोभिडविरुद्धको ५० लाख डोज खोप दिने, राष्ट्रपतिकाे प्रयास सार्थक

काठमाडौँ । अमेरिकी सरकारले नेपाललाई ५० लाख कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराइदिन अमेरिकी राष्ट्रपति जो बाइडेनलाइ पत्राचार गर्नुभएको थियो । नेसनल सेक्यूरिटी काउन्सिलले नेपालको लागि कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने विषयमा आज एलोकेसन गर्ने सूचना अमेरिकास्थित नेपाली दुतावासलाई दिएको छ । अमेरिका रहेको नेपाली दुतावासका अनुसार नेपालले […]

Continue Reading

माकुने गुट भताभुङ्ग : सुरेन्द्र पाण्डे निकट कार्यकर्ताले दिए नयाँ दल दर्ताका लागि निवेदन

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा अन्तरसंघर्ष चलिरहेका बेला वरिष्ठ नेता माधव नेपाल पक्षका नेता सुरेन्द्र पाण्डे निकट कार्यकर्ताले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको खुलेको छ। युवा संघ नेपालका केन्द्रीय सदस्य सुदीप रुवालीले नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक) नामक दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन। पाण्डेकै गृह जिल्ला चितवनका रुवालीको पत्र आयोगमा […]

Continue Reading

बल्ल बल्ल मिल्ला जस्ताे भएकाे एमाले झलनाथ फेरि भाँडे

काठमाडाैं । नेकपा एमालेका निस्कासित वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी ओलीसँग एउटै पार्टीमा वस्न नसकिने निचोड सुनाएका छन। खनाल र नेपाल समूहको केन्द्रीय कमिटीको बैठकलाई विहिवार सम्वोधन गर्ने क्रममा खनालले यस्तो वताएका हुन । पार्टीलाई एक गर्ने विषयमा पहल जारी राख्नु पर्ने वताएका खानालले तर केपी ओली सुध्रिएर अघि वढ्नेमा आशंका ब्यक्त गरे । […]

Continue Reading

जसपाले पाउने मन्त्रालय फिक्स, गृहमन्त्री काे बन्छ ?

काठमाडाैं । अघिल्लो सातादेखि जसपाको महन्थ ठाकुर,राजेन्द्र महतो समूह मन्त्रीमण्डलमा सहभागी हुने चर्चाले आजसम्म मूर्तरुप लिएको छैन । अझै शपथको टुंगो लागेको छैन । यी सबै प्रकरणमा बालुवाटारले नयाँ नयाँ खोचे थाप्न थालेको ठाकुर,महतो समूहका नेताहरुले बताएका छन् । उनीहरु भन्छन ‘हामीलाई अझै खेलाउने र रिंगाउने तिकडम शुरु भएको हुनसक्छ ।’ उनीहरुका अनुसार जसपा सरकारमा […]

Continue Reading

जेठ २ मा नफर्के पार्टी विसर्जन गर्ने १७ भ्रातृ संगठनको चेतावनी, के गर्लान, माकुने-खनाल

काठमाडाैं  । एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका १७ वटा भ्रातृ संगठनहरूले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने चेतावनी दिएका छन् । बिहीबार संयुक्त वक्तव्य जारी गर्दै ती जनसंगठनका प्रतिनिधिहरुले जेठ २ मा पार्टी नफर्काउने हो भने नयाँ ढंगले पार्टी पुनर्गठन गर्नुपर्ने आवश्यक्ता भएको बताएका छन् […]

Continue Reading

कांग्रेस सरकारमा जाने, मन्त्रालय तय, मन्त्रीकाे छिनाेफानाे हुन बाँकी

काठमाडाैं ।नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा जाने भएको छ। कांग्रेसले दुई मन्त्रालय पाउने तय भएको छ। कर्णाली प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारमा जान लागेको बताए। “हामी सरकारमा जान लागेका छौं। सामाजिक र जलस्रोत मन्त्रालयमा मन्त्री पठाउँछौं,” शाहीले  भने। महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा जाने तय भए पनि मन्त्री टुङ्गो लागेको छैन। […]

Continue Reading

आज कोरोनाबाट देशभर ७५ जनाको मृत्यु

कोरोनाभाइरसको संक्रमणबाट आज देशभर ७५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज देशभर २१ हजार ७७३ जनाको स्वाब परीक्षण गरिएको थियो। त्यस्तै, कोरोनाबाट ७५ जनाले ज्यान गुमाएका छन्। बुधबार १०१ जनाको ज्यान गएको थियो। अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या […]

Continue Reading