एमालेले माधव नेपालकाे कारवाही फिर्ता गर्ने, अन्ततः अ‍ोली माकुने सामु झुके

काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । बुधबार दिउँसो बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । बुधबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । एमालेलाई एकताबद्ध बनाउन नेताहरु आन्तरिक छलफलमा जुटेकाले समय अभावका कारण आजको बैठक स्थगित गर्नु परेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी […]

Continue Reading

निर्वाचन आयोगले महन्थ र उपन्द्रलाई भन्यो – कारवाही पत्रको ढङ्ग मिलेन

काठमाडाैं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै अध्यक्षले पठाएको कारवाहीसम्बन्धी पत्रको नियमावलीको अनुसूचीकाे ढाँचाअनुसार नमिलेको बताएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निष्कासन गर्दै कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए । आयोगले अध्यक्ष ठाकुरसँग केन्द्रीय समितिको निर्णयको प्रतिलिपि प्रस्तुत गर्न माग गर्दै पत्र पठाएको छ । […]

Continue Reading

५ हजार ३१६ कोरोना संक्रमित थपिए, १०१ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु […]

Continue Reading

जसपामा भाँडभैलाे भएपछि सबभन्दा पहिला पार्टी छाेडेर बाबुरामले बाटाे तताए

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समयले नयाँ ध्रुवीकरण खोजेको बताएका छन्। पछिल्ले राजनीतिक घटनाक्रममा देखिएको विचार, पार्टी र नेतृत्वको अभिव्यक्तिले नयाँ ध्रुवीकरण खोजेको उनले बताएका हुन्। जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले नयाँ निर्माणका निम्ति पुरानो भत्कनु पर्ने भन्दै मान्छे तानातानमा नलाग्न आग्रह गरे। जसपा फुटको संघारमा पुगेको अवस्थामा बाबुरामले किनबेचको […]

Continue Reading

अर्थ मन्त्रालयले भन्याे, ‘चुरेभावर र नदी प्रणालीबाट ढुंगा, गिट्टी, बालुवा झिकिदैन’

काठमाडाैं । अर्थ मन्त्रालयले चुरे भावर र नदीबाट बालुवा, गिट्टी, ढुंगाजस्ता निर्माण सामग्री ननिकालिने जनाएको छ। आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरिने व्यवस्थाका विषयमा व्यापक आलोचना भएपछि मन्त्रालयले विज्ञप्ति निकालेर नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्बर्द्धन गर्न प्रतिबद्ध भएको जनाएको छ। अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा […]

Continue Reading

‘ढुंगा, गिट्टी, बालुवा भारत निकासीको विरोध गर्नेहरू विकास विरोधी’ : डा भट्टराई

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार डा.राजन भट्टराईले कानून व्यवसायीहरूले सर्वोच्च अदालतको आन्तरिक प्रक्रियामा हस्तक्षेप गर्ने प्रयास गरेको भन्दै असन्तुष्टि जनाएका छन् । बुधबार बिहान एक  रेडियो अन्तर्वार्तामा डा.भट्टराईले न्यायिक प्रक्रियामा बाहिरका व्यक्तिले दवाव सिर्जना गर्न नहुने बताए । उनले न्यायालयलाई आफ्नो प्रक्रियाअनुसार काम गर्न नदिनुपर्ने बताए । केही कानून व्यवसायीहरूले संवैधानिक इजलास […]

Continue Reading

सरकारले तराईलाई मरुभूमिकरण गर्न लागेको भन्दै गगन थापाद्वारा प्रतिरोध गर्न आह्वान

काठमाडौं  । मुख्य विपक्षी पार्टी नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले तराईलाई मरुभूमिकरण गर्न लागेको भन्दै त्यसकाे प्रतिरोध गर्न  आह्वान गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत नेता थापाले सो आह्वान गरेका हुन् । संसद नभएका बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ […]

Continue Reading

काठमाडाैँमा लकडाउनकाे माेडालिटी फेरियाे, अब यी पसल खुल्छन्

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको छ । निषेधाज्ञाको अवधि जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । यसै गरि बैठकले किराना पसल, डिपार्टमेन्टल स्टोर र स्टेशनरी, किताव पसल […]

Continue Reading

निषेधाज्ञा सातदेखि दश दिन थप, यस्ताे छ अवकाे माेडालिटी

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे पछि बस्ने जारी निषेधाज्ञाको अवधि थप बारे निर्णय सार्वजनिक गर्ने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले एक सातादेखि १० […]

Continue Reading

विप्लवलाई पार्टीले मासिक तलव दिने गरेकाे खुलासा, कति दिन्छ त ?

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफूलाई पार्टीले मासिक २० हजार तलब दिने गरेको बताएका छन् । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसग कुराकानी गर्दै उनले सो खुलासा गरेका हुन् । तपाईंलाई तपाईंको पार्टीले मासिक कति तलब दिन्छ भनी सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘म २० हजार लिन्छु ।’ सो कार्यक्रममा बोल्दै […]

Continue Reading