यस्ताे बन्याे उड्ने कार ३५ मिनेटको उडान परीक्षण सफल (भिडियाेसहित)

बीबीसी । हवाई कारको एउटा मोडेल स्लोभाकियाका दुई विमानस्थलबीच ३५ मिनेटको परीक्षण उडानमा सफल भएको छ। आवश्यकता अनुसार विमान वा कारको रूप धारण गर्न सक्ने एयरकारमा बीएमडब्ल्यूको इन्जिन र पेट्रोल पम्पको साधारण इन्धनमा चल्छ। यसका निर्माता प्राध्यापक स्टेफन क्लेनका अनुसार एयरकार १,००० किलोमिटरसम्म ८,२०० फिटको उचाइमा उड्न सक्छ। यो अहिलेसम्म परीक्षणका लागि हावामा ४० घण्टा […]

Continue Reading

पार्टी जेठ २ मा फर्किएसँगै बस्याे एमाले कार्यदल बैठक, यस्तो छ सवैलाई स्वीकार्य हुने खाका !

काठमाडौं । सत्तारुढ नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटीलाई निरन्तरता दिने निर्णय गरेको केही घण्टापछि नै कार्यदलको बैठक बसको छ । एमाले विवादमा सहमति कायम गर्न जुटेका नेताहरु केहीबेर अघिबाट छलफलमा बस्नुभएको हो । दुवैतर्फका अतिवादी समुहको तारोमा परेपनि एकता कायम राख्न निरन्तर लाग्नुभएका नेताहरुले आज ठोश सहमति जुटाउने तयारी गर्नुभएको छ […]

Continue Reading

पूर्वराजा ज्ञानेन्द्र भन्छन्, ‘परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएनि जनताले सुख पाएनन्’

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएपनि जनताले सुखको अनुभूति गर्न नपाएको बताउनुभएको छ । ‘परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रुपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ ’, आज एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ,‘आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र […]

Continue Reading

ज्वाला संग्रौलालाई हुने भयाे ११ वर्ष कैद

काठमाडौं । सामाजिक अभियन्ताका नाममा अनेक विवादमा मुछिदै आएकी ज्वाला संग्रौलाले सरकारी कागजात कीर्ते गरेको खुलेको छ। अभद्र व्यवहारको कसूरमा पक्राउ परेकी संग्रौलामाथि अनुसन्धान गर्ने क्रममा सरकारी कागजातसमेत कीर्ते गरेको खुलेको प्रहरी स्रोतले जनाएको छ। अनुसन्धानको क्रममा अदालती प्रक्रियाका लागि विभिन्न कागजातहरु ‘भेरिफिकेशन’ गर्दा संग्रौलाले पेस गरेका कागजात र कागजात जारी गर्ने सरकारी निकायको विवरण […]

Continue Reading

टोक्यो ‌ओलिम्पिकका नेपालको प्रतिनिधित्व गर्ने पाँच खेलाडीहरू को-को हुन्?

काठमाडाैं । टोक्यो ओलिम्पिक २०२० मा नेपालबाट पाँच खेलाडीको सहभागिता सुनिश्चित भएको छ। ती खेलाडीले कोरोनाभाइरस सङ्क्रमणका कारण निकै फरक परिस्थितिका माझ अर्को महिना हुन लागेको विश्वको सबैभन्दा ठूलो खेल मेलामा खेल्नेछन्। जुडोकी सोनिया भट्टले वाइल्ड कार्डमार्फत् टोक्यो ओलिम्पिकको सहभागिता निश्चित गरेसँगै टोकियो ओलिम्पिक खेल्ने नेपाली खेलाडीको सङ्ख्या पाँच पुगेको छ। वाइल्ड कार्डको व्यग्र प्रतीक्षामा […]

Continue Reading

राउटे युवतीमाथि यौ – न हिं – सा गर्ने तीन जना पुर्पक्षका लागि जेल चला – न

सुर्खेत । राउटे युवतीमाथि यौ- न हिं- सा गरेको अ- भि – योगमा प- क्राउ परेका तीन जनालाई पुर्पक्षका लागि का- रागार चला- न गरिएको छ। बुधवार दिउँसो उनीहरूलाई का- रागार चला- न गरिएको सुर्खेत जिल्ला अदालतले जनाएको छ। न्यायाधीश दिलप्रसाद सापकोटाको इजलासले उनीहरूलाई पु- र्पक्षका लागि थु- नामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी […]

Continue Reading

रुपा सुनारविरु-द्ध घरबेटी प्रधानले दिइन् उ’जुरी

काठमाडौं । दलितलाई कोठा भाडामा नदिएको आरोप लागेकी घरधनी सरस्वती प्रधानले आफूलाई षड्य’न्त्रमुलक ढंगले फसाएको भन्दै रुपा सुनारवि-रु’द्ध राष्ट्रिय मानव अधिकार आयोगमा उ-जुरी दिएकी छन् । बुधबार आयोगमा निवेदन दिँदै उनले आफूले जातीय विभेद एवं छुवा’छुतको व्यवहार नगरेपनि आफूमाथि षड्य’न्त्र गरी प्र’ह’-रीमा थुनाएको भन्दै रुपा सुनारलाई हदै सम्मको कार’बाही गर्नुपर्ने माग गरेकी छन् । उनले […]

Continue Reading

झलनाथ खनालको सम्पूर्ण उपचार खर्च एमालेले बेहोर्ने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने भएको छ । बालुवाटारमा बसेको बैठकले वरिष्ठ नेता खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने निर्णय गरेको हो । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता खनालको स्वास्थ्यलाभको कामना पनि बैठकले गरेको छ । याे पनि समाचार  ओली जेठमा फर्केनन्, भड्किए माधव २०७५ साल जेठ […]

Continue Reading

रूपा सुनार प्रकरण : घरबेटीलाई लिफ्ट दिने मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओ‌लीले समूहका नेताहरूले नै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागेका छन्। बुधबार बालुवाटारमा भएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा पूर्वमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रीले श्रेष्ठ रूपा सुनार प्रकरणमा गल्ती गरेकाले आत्मआलोचना गर्नु पर्ने बताएका थिए। ‘रूपा सुनारको मुद्दामा एमालेको वरिष्ठ केन्द्रीय सदस्यले जे व्यवहार देखाउनु भयो त्यो दु:खद […]

Continue Reading

माधव नेपालकाे क्याम्पमा मेलम्चीकाे भन्दा ठूलाे भेलपहिराे, ११ नेता ओली क्याम्पतिर लागे [सूची सहित]

काठमाडाैं । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै पार्टीका असन्तुष्ट नेताहरूलाई आफ्नो समूहमा ल्याउन प्रयासरत छन् । सर्वोच्च अदालतले वैधानिकतामा प्रश्न उठाएपछि महाधिवेशन आयोजक कमिटी भंग गर्ने र पार्टीलाई २०७५ साल जेठ २ गतेको संरचनामा लैजाने तयारीपछि नेपाल समूहका केही नेताहरू आफूतिर आउने अनुमान ओलीको छ । स्रोतका अनुसार गोकर्ण बिष्ट, योगेश भट्टराई, […]

Continue Reading