संकटमा सुवास नेम्वाङ: बालुवाटार पनि जान छाडे, एमालेभित्रै पानी बाराबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका अन्यन्तै नजिक मानिने पूर्वसभामुख सुवास चन्द्र नेम्वाङ आजकल कतै हिड्न डराउँछन् । खासगरी सार्वजनिक कार्यक्रम, संविधानबारे चर्चा हुने भर्चुवल कार्यक्रममा समेत उनी जान खोज्दैनन् । त्यतिमात्र होइन ओली समुहमा मिडियासँग बढी खुल्ने नेम्वाङ अहिले पत्रकारहरूसँग पनि खुल्दैनन् । ओलीले दोस्रोपटक संसद विघटन गरेपछि उनी बालुवाटारमा पनि कम देखिन थालेको […]

Continue Reading

उज्जल थापाको अवस्था झनै गम्भीर : एकाएक बन्द गरियो आर्थिक सङ्कलन

काठमाडौं । कोरोना संक्रमणपछि उनी मेडीसिटी अस्पतालमा उपचाररत विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्जल थापाको स्वास्थ्य अवस्था अत्यन्त जटिल बनेको बताइएको छ। उनको स्वास्थ्य अवस्थामा सुधार औला भन्दा झन पछि झन जटिल बन्दै गएको बताइएको छ । स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै भैरहेको आर्थिक सङ्कलन पनि बन्द गरिएको छ । विवेकशील साझा पार्टीका संयोजक मिलन […]

Continue Reading

महिला स्वयंसेविकाको भत्ता बढ्यो: अब १२ हजार पाउने

काठमाडौं । सरकारले नयाँ बजेटमार्फत महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको भत्तामा सतप्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्तामा शत प्रतिशत वृद्धि गरी १२ हजार दिने घोषणा गरेका छन् । मातृ तथा शिशुको स्वास्थ्य संरक्षणमा महिला स्वास्थ्य स्वयंसेविका पिलर मानिन्छन् । यस्तै  शैक्षिक प्रमाणपत्र धितो राखेर २५ […]

Continue Reading

यी हुन् बजेटका १० आकर्षण

काठमाडाैं । सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि चालूगत, पुँँजीगत र वित्तीय व्यवस्थाका लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुल बजेटमध्ये संघले खर्च गर्ने चालूतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात् ४१.२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड अर्थात् २२.७ प्रतिशत र वित्तीय […]

Continue Reading

सरकारले कोभिड राहत र आर्थिक पुनःउत्थानका लागि दियो यस्ता छुट

काठमाडाैं । सरकारले कोभिड राहत, सहुलियत र आर्थिक पुनःउत्थानका लागि छुट तथा अनुदानको व्यवस्था गरेको छ। सरकारले निषेधाज्ञा अवधिभर अत्यावश्यक सामग्री खरिदमा २० प्रतिशत छुट दिने भएको छ। सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्ग कम्पनीबाट खरिद गर्नेलाई सो छुट दिइने भएको हो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा […]

Continue Reading

यो बजेट खारेज हुन्छ : पूर्वअर्थमन्त्री पुन

काठमाडाैं । पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेट कार्यान्वयन नहुने बताएका छन्। कामचलाउ सरकारले पूर्णआकारको बजेट ल्याउन नपाउने उनको टिप्पणी छ। उनले संसद पुन:स्थापना हुने र यो बजेट खारेज हुने बताए। संसद पुन:स्थापना भएपछि नयाँ सरकारले बजेट ल्याउने उनको धारणा छ। कामचलाउ सरकारले करको दायरा बढाउने र घटाउने काम गर्न नसक्ने उनको भनाइ छ। कोरोना नियन्त्रणका कार्यक्रम […]

Continue Reading

बिदेशबाट अवैध रूपमा ल्याएका मोबाइल नचल्ने

काठमाडाैं । आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा आउने बताउनुभएको हो । उहाँका अनुसार उक्त प्रविधि सञ्चालनमा आएपछि हाल अवैध रुपमा भित्रिएका (बिना दर्ता) मोबाइल फोन नियन्त्रणमा आँनेछ । नेपाल दूरसञ्चार […]

Continue Reading

बजेटमा महिला, बालबालिकाका लागि के छ ?

काठमाडाैं । सरकारले विपन्न, दलित, आदीवासी, जनजाती,एकल महिला, अपाङ्गता भएका महिला, वादी, कमलरी, कमैया, चेपाङ्ग, राउटे, लोपोन्मुख, सीमान्तकृतलगायत वञ्चितीकरणमा परेका सबै समुदायका महिला तथा किशोरीको आय आर्जन,क्षमता विकास र सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट वक्तव्य प्रस्तुत गर्दै राज्यका सबै अङ्गमा लैङ्गिक समानताको नीति […]

Continue Reading

ओली सरकारको बजेट देखेरै आत्तिए कांग्रेस, माओवादी भन्छन् ‘निर्वाचनमा राजनीतिक नारा बेच्न खोज्ने प्रयासको बजेट’

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को बजेटलाई व्यावहारिकरुपबाट विश्वास गरेर हेर्नेभन्दा निर्वाचनमा राजनीतिक नारा बेच्न खोज्ने प्रयासका रुपमा हेरिएको प्रतिक्रिया दिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडलद्वारा प्रस्तुत बजेटबाट कांग्रेसले सरकारले अपेक्षा गरेजस्तो एकै पटक अर्थतन्त्र उकालो लाग्ने र राजस्वको लक्ष्य पूरा हुन सक्ने विश्वासिलो […]

Continue Reading

बहसमा चर्को बोलेर वकिलले थर्काउन खोजेपछि भड्किए प्रधानन्यायाधीश राणाले सबकाे झाँको झारे !

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाको असलियत बाहिर आएको छ । अदालतमा न्यायाधीश थर्काएर मुद्दालाई प्रभावित पार्ने बानी परेका थापाको असलियत महान्यायाधिवक्ता रमेश बडालले बाहिर ल्याएका हुन् । हुन त शम्भु थापा पछिल्लो समय सरकारविरुद्ध सिलसिलेवार बोलिरहेका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई क्रस गरेर जान राज्यका विभिन्न निकायलाई उक्साइरहेका […]

Continue Reading