भीम रावलले दिए सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीलाई बधाई!

काठमाडाैं । पूर्व उपप्रधानमन्त्री भीम रावलले शुक्रबार नियुक्त भएका सुदूरपश्चिम सरकारका मन्त्रीहरुलाई बधाई दिएका छन्। नेता रावलले ट्वीट गरी मन्त्री तथा राज्यमन्त्रीलाई बधाई दिएका हुन्। रावलले लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेश सरकारका सबै नवनियुक्त माननीय मन्त्री र राज्यमन्त्रीजीहरूलाई हार्दिक बधाई दिँदै कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु।’ शुक्रबार सुदूरपश्चिमका दुई मन्त्रीले राजीनामा दिएसँगै मुख्यमन्त्री त्रिलोचन भट्टले […]

Continue Reading

‘द भ्वाइस अफ नेपाल’ का कोच दीप श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ का कोच दीप श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा सामान्य समस्या देपखएपछि अस्पताल भर्ना भएका उनमा आज कोरोनाको संक्रमण पुष्टि भएको हो । उनको अहिले ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । ‘द भ्वाइस अफ नेपाल’ की अर्की कोच तृष्णा गुरुङले श्रृष्ठ संक्रमित भएको बारे जानकारी गराएकी छिन् । […]

Continue Reading

यिनै हुन् ट्वाइलेटको झ्यालबाट हामफालेर ज्यान जोगाएकी नर्स, भिडियाेहसित

काठमाडौं । बाँकेको कोहलपुर–११ की २२ वर्षीया सदीक्षा गैरेको नर्स बन्ने सपना पूरा भएको दुई वर्ष मात्रै भएको छ । यो अवधिमा नर्सिङ पेसा अंगालेर उनले धेरै बिरामीको सेवा गरिसकेकी छिन् । हरप्रयासको बाबजुद केही बिरामीले उनकै अगाडि ज्यान पनि गुमाएका थिए । कोरोना महामारीको बेलामा पनि अनवरत सेवामा खटिने क्रममा बिहीबार राति एकजना संक्रमितले […]

Continue Reading

नेपालमा क्रिकेट खेलिरहेको फोटोलाई भारतको सन्दर्भ जोडेर यसरी भ्रामक बनाइयाे

स्रोत : हर्ष गोयन्काको टि्वटको स्क्रिनसट काठमाडाैं । पहाडको एक कुनामा रहेको खेतमा केही युवाहरूले क्रिकेट खेलिरहेको एउटा तस्बिरलाई भारतको सन्दर्भ जोड्दै सामाजिक सञ्जालमा सेयर भइरहेको छ । ट्विटरमा १६ लाख फलोअर्स भएका भारतको एक व्यापारिक समूह आरपिजी इन्टरप्राइजेजका अध्यक्ष हर्ष गोयन्काले आफ्नो प्रमाणित खातामार्फत् उक्त फोटोसहित ट्विट गरेका छन्। गत जेठ १३ गते उनले […]

Continue Reading

बालुवाटारमा ओली र कमल थापाबीच गोप्य वार्ता, निर्मल निवास पुग्याे सन्देश, देउवा प्रचण्डकाे निद हराम

काठमाडाैं । राप्रपाका अध्यक्ष कमल थापा जेठ १० गते सुटुक्क बालुवाटार पुगे । बिहान साढे १० बजेतिर बालुवाटार प्रवेश गरेका उनी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच गोप्य भेटवार्ता त्यतिबेला भयो, जतिबेला ओली प्रतिनिधिसभा भंग गरेर चौतर्फी आलोचित थिए । विघटित प्रतिनिधिसभामा जम्मा एक सिट रहेको कमल थापाको पार्टी र संसदमा १२१ सिट रहेको केपी ओलीको […]

Continue Reading

राष्ट्रपतिबाट ४ सय ३० जना कैदीलाई माफी मिनाहा

काठमाडौं । सरकारले ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त संख्याका कैदीहरूको यहि जेठ १५ गतेबाट लागू हुनेगरी कैद मिनाहाको घोषणा गरेकी हुन् । मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णय अनुसार उनीहरुको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा […]

Continue Reading

एमालेकाे अर्काे बाेल्ड निर्णय : तीन मन्त्री एमालेको साधारण सदस्यबाटै निष्कासित

धनगढी । नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिई माओवादी सरकारमा सामेल भएकाले निष्कासन गरिएको प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताए । निष्कासित हुनेमा संसदीय दलका नेता […]

Continue Reading

प्रधानमन्त्री ओलीले कोरोना खोप बारे पटक पटक गरेकाे दाबी झुटो, हेर्नुस् वास्तविता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अन्य विकिसित मुलुकले भन्दा नेपालमा धेरै छिटो र धेरै संख्यामा खोप लगाएको दाबी गरिरहेका बेला नेपाल खोप लगाउने ५१ औं स्थानमा रहेको तथ्यांक सार्वजनिक भएको छ । मुलुकको जनसंख्या र लगाएको खोपको आधारमा मुलुकको बर्गीकरण गरिएको हो । खोप कार्यको तथ्याङ्क राखिरहेको आवर वर्ल्ड इन डाटाका अनुसारस बैभन्दा धेरै खोप […]

Continue Reading

बिरामीको उपचार गर्दा गर्दै आफै बिरामी भएर सरस्वतीले छाडिन् संसार

काठमाडौं । जनताकै रातदिन उपचारमा खटिने धेरै स्वास्थ्य कर्मीले आफ्नो ज्यान गुमाएका धेरै घटना आइरहेका छन् । यसै बीच कोरोना संक्रमणका कारण कञ्चनपुरमा एक जना नर्सको निधन भएको छ । बेदकोट नगरपालिका स्वास्थ्य शाखामा कार्यरत नर्सिङ निरिक्षक सरस्वती कार्कीको निधन भएको हो । उहाँ कोरोनाको पहिलो लहरदेखिनै संक्रमितको उपचारमा खटिनभएको थियो । कोरोना संक्रमणबाट पुर्व […]

Continue Reading

असली एमाले जति माधव-झलनाथतिर दादागिरी जति ओलीतिर…

काठमाडौँ । व्यक्तिगत टकराव र अहंकारकै कारण सत्तारुढ पार्टी नेकपा एमाले विभाजनको अन्तिम विन्दुमा छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षका शिर्ष नेताहरुको तुलना गर्ने हो भने खास एमाले पार्टी निर्माता, त्यागी र निष्ठाको राजनीति गर्नेहरु माधव पक्षमा पल्लाभारी देखिएको छ । एमालेका दुई वरिष्ठ नेता झलनाथ खनाल […]

Continue Reading