बुधबार चन्द्र ग्रहण लाग्दै, यी ४ राशिलाई मिल्नेछ लाभैलाभ

काठमाडौँ । नयाँ वर्ष २०७८ सालको पहिलो चन्द्र ग्रहण जेठ १२ गते बुधबार लाग्दैछ । यस दिन वैशाख शुक्लपक्ष पूर्णिमा तिथि पनि परेको छ। यो पटकको चन्द्र ग्रहण उपछाँया चन्द्रग्रहण हुनेछ।त्यसैले यसको सूतककाल मान्य हुने छैन्। यो चन्द्रग्रहण नेपालबाट भने देखिने छैन्। त्यसैले नेपालमा पनि सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यो चन्द्रग्रहण […]

Continue Reading

बेहुला बेपत्ता भएपछि जन्ती आएको केटासँग बिहे गरिन् बेहुलीले

एजेन्सी । बेहुलो बेपत्ता भएपछि जन्ती आएको केटासँग बिहे गरिन् बेहुलीले छिमेकी मुलुक भारतमा एउटा अनौठो घटना भएको छ । बिहे समारोहबाटै बेहुला बेपत्ता भएपछि अप्ठेरोमा परेकी बेहुलीले जन्ती आएको एकजना युवकसँगै बिहे गरेकी छिन् । घटना भारतको उत्तरप्रदेशस्थित महाराजपुरमा भएको हो । समाचार अनुसार उक्त बिहे समारोहमा स्वयंवरको कार्यक्रम सम्पन्न भैसकेर बिहेको बाँकी अनुष्ठान सुरु […]

Continue Reading

वृद्धवृद्धा भत्ता पाँच हजार पुर्‍याउने ओली सरकारकाे तयारी

काठमाडौँ। आफ्नै घोषणाअनुसार चुनावी तथा कामचलाउका रूपमा परिणत सरकारले अध्यादेशबाट ल्याउने बजेटमा पनि विभिन्न भत्ता वृद्धि गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आयोजित पत्रकार सम्मेलनमा गरेको टिप्पणी र अर्थ मन्त्रालयको गृहकार्यअनुसार वृद्धभत्ता वृद्धि निश्चित जस्तै देखिएको छ । ‘यसबाहेक स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब भत्ताका विषयमा पनि दबाब छ,’ अर्थ स्रोत भन्छ, ‘स्वास्थ्यकर्मीको […]

Continue Reading

राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा

काठमाडौं । मालीको सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाले नियन्त्रणमा लिएको छ । संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघका अनुसार सेनाले प्रधानमन्त्री मोक्तार औएने र राष्ट्रपति बाह नदालाई नियन्त्रणमा लिएको हो । मालीमा नौ महिनाअघि मात्र सेनाले कू गर्दै मुलुकका राष्ट्रपतिलाई पदबाट हटाएको थियो । सोमबार मालीको सरकार पुनर्गठन भएसँगै सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएको यो […]

Continue Reading

प्रहरी हेडक्वाटरबाटै गोप्य सूचना लिक भएकाे खुलासा, आईजीपी चुपचाप, ‘नमक हराम’हरूको खोजी

काठमाडौं । नेपाल प्रहरीभित्र अति सम्वेदनशील सूचना र गोप्य उजुरबाजुर वा त्यस्तै प्रकृतिका कुराहरू बाहिरिने क्रम पुनः शुरु भएको छ । केही समय सूचनाहरू बाहिर लिक हुने क्रम रोकिएको थियो । प्रहरी महानिरीक्षक (आईजीपी)मा शैलेन्द्र थापा क्षेत्री आएपछि पुनः प्रहरी मुख्यालयबाटै गोप्य कुराहरू बाहिरिन लागेको गुनासाहरू आउन थालेका छन् । आफ्ना विरोधीहरूलाई ठेगान लगाउन उजुरबाजुर […]

Continue Reading

रेशम चाैधरीलाई शुक्रबारसम्म रिहा गर्ने सहमति, ठाकुर–महतोले गरे यी महत्वपूर्ण मन्त्रालयमा दाबी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तारको गृहकार्य गरिरहेका बेला महन्थ ठाकुर–राजेन्द्र महतो नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो समूहले आकर्षक मन्त्रालयहरूमा दाबी गरेको छ । प्रधानमन्त्री ओलीले जसपालाई आठ मन्त्रालय दिन सहमति गरेको नेताहरूको भनाइ छ । ठाकुर–महतोले १० वटा मन्त्रालय मागेको चर्चा छ । ठाकुर–महतोले ८ मन्त्री र दुई राज्यमन्त्रीसहित […]

Continue Reading

काठमाडाैंमा लम्बियाे निषेधाज्ञा, थपियाे झन् कडा नियम

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि थप एकसाता लम्बिएको छ ।   मंगलबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् । भाइरस संक्रमण नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै निषेधाज्ञा थप गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी […]

Continue Reading

वनमन्त्रीलाई आफ्नैले डुबाए, राम्रो काम गर्दा नि भए बदनामी, यसरी टाँसिएको रहेछ स्टीकर

काठमाडाैं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको ‘व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखेर टाँसिएका नीलो रङ्गका अक्सिजन सिलिण्डरसहितका फोटोले अहिले सामाजिक सञ्जाल भरिएका छन्। वन तथा वातावरणमन्त्री आलेले आफ्नो गृहजिल्ला डोटीको जिल्ला अस्पताल र धनगढी प्रादेशिक अस्पतालमा पुगेर उक्त अक्सिजन सिलिण्डर लगायत स्वास्थ्य सामग्री हस्तारण गरेका हुन्। बेला–बेलामा सामाजिक सञ्जालमा ‘चर्चा’ मा भइरहने मन्त्री आलेले […]

Continue Reading

हृदयेन्द्र शाहले पूरा गरे कक्षा १२ को पढाई, अनलाइनबाटै भए दीक्षित

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहले कक्षा १२ उत्तीर्ण गरेका छन् । पूर्व नवयुवराज समेत रहेका उनले काठमाडौंको रवि भवनमा रहेको लिंकन स्कुलबाट कक्षा १२ को पढाई पूरा गरेर अनलाइनबाट दीक्षित भएको परिवार स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । विद्यालयले कोरोना भाइरस संक्रमणका कारण अनलाइनबाटै दीक्षान्त समारोह गरेको छ । पूर्व युवराज पारस […]

Continue Reading

हरेक मगरले थाहा पाउनै पर्ने नेपालका प्रथम शहिद: लखन थापा मगरकाे जीवनी

जीवन आले मगर – नेपालका प्रथम शहिद लखन थापा मगरको जन्म वि.सं. १८९१ मा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७ स्थित काहुले भंगार भन्ने गाउँ (साविक वुङ्कोट गा.वि.स. वडा नं. ४) मा भएको थियो । आफ्नो माता–पिताको जुम्ल्याहा सन्तानमध्ये कान्छो सुपुत्र भएकाले लखनको वास्तविक नाम लक्ष्मणसिंह थापा राखिएको थियो । त्यतिवेला नेपालमा सर्वसाधारण […]

Continue Reading