आमासँग हाकिम र छोरीसँग जवान ओछ्यानमा भेटिएपछि स्थानीयले प्रहरीलाई नै बाँधेर कोठामा थुने

गुल्मी। जिल्लाको इस्मा गाउँपालिका–१, मल्दी गाउँमा जेठ ७ गते राति हस्तीचौर प्रहरी चौकीका प्रमुख एवं सहायक निरीक्षक विष्णु गाह र प्रहरी जवान विरेन्द्र केसीलाई आपत्तिजनक अवस्थामा फेला पारेको भन्दै स्थानीयवासीले छानविन एवं कारवाहीको माग गरेका छन् । उक्त दिन उनीहरु दुवै एकै घरमा एक महिला र उनकी छोरीसँग आपत्तिजनक अवस्थामा फेला परेको स्थानीयवासीको भनाइ छ […]

Continue Reading

नेकपा एमालेबाट निकालिएपछि रामकुमारी झाँक्री भन्छिन् ‘बालै फरर’

काठमाडौँ । एमाले नेत्री रामकुमारी झाँक्री पार्टीबाट निकालिएपछि झन् बिन्दास मुडमा देखिएकी छिन् । पार्टीले कारवाही गरेर निकालेकै दिन अबेर राती उनने गरेको ट्वीटले लामो समय त्याग र समर्पण गरेको आफ्नै पार्टीबाट निकालिनु परेकोमा पीडा भन्दा उनी झन् दिल खुस भएको व्यक्त गरेकी छिन् । सोमबार अबेर राती उनले ट्वीटरमा लेखेकी छिन्, ‘देउरालीको चौतारीमा हावा […]

Continue Reading

EXCLUSIVE प्रधानन्यायाधीश राणा मध्यरातमा सुटुक्क छिरे बालुवाटार, ओलीले गाडी पठाएकाे खबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाबीच छलफल भएको छ । प्रधानमन्त्री ओलीले आफैँ सवारी पठाएर प्रधानन्याधीश राणालाई छलफलका लागि बालुवाटार बोलाएका हुन् । प्र्र्रधानन्यायाधीश राणा बालुवाटारको ३ नम्बर गेट हुँदै प्रवेश गर्नुभएको बालुवाटार निकट स्रोतले पुष्टि गर्यो । प्रधान्यायाधीश राणा आधा घण्टा अघि बालुवाटार प्रवेश गर्नुभएको हो । विपक्षी गठबन्धनका […]

Continue Reading

यमनबाटै डा गोविन्द केसीले दिए ओलीलाई चेतावनी, बालुवाटरमा खैलाखैला

प्रा.डा गोविन्द केसीले ‘माफिया’ले सञ्चालन गरेको मेडिकल कलेजलाई जबरजस्ती अवैध सम्बन्धन दिए नेपाल फर्कनासाथ सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्। यमनको मरिबबाट प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगबाट जबर्जस्ती अवैध निर्णय गराउन खोजेको आरोप पनि लगाएका छन् । प्रधानमन्त्री ओली संरक्षित मेडिकल ‘माफियाका नाइके’द्वारा आफ्नो अभियानका मिडिया संयोजक […]

Continue Reading

केपी ओली नेतृत्वकै एमालेभित्र चरम गुटबन्दी, ओली सिद्धाउन लागेको आरोप–प्रत्यारोप !

काठमाडाैं । केपी ओलीको एकल छत्र छाँयामा रहेको नेकपा एमाले भित्र नयाँ गुटहरुको प्रतिस्पर्धा शुरू भएको छ । माधब नेपाल, झलनाथ खनाल, बामदेब गौतमजस्ता हस्तीलाई पाखा लगाएपछि ओली नै सर्वैसर्वा ठानिएको एमालेभित्र ओलीको विरोधमा नयाँ समिकरण देखिन थालेको छ । ओलीलाई बाहिर सहयोग गरेपनि भित्रभित्र खुइलाउन लागेको भनि महासचिव ईश्वर पोखरेलमाथि बात लागेको छ । […]

Continue Reading

एमालेबाट निष्कासनसँगै नेपाल-खनाल पक्षद्वारा नयाँ पार्टी घोषणा

काठमाडौं । विपक्षी गठबन्धनमा लागेर आफ्नो सरकार ढाल्न अग्रसर भएका नेताहरुलाई निष्कासन र कारवाहीको निर्णयसँगै नेकपा एमाले विभाजनको औपचारिक घोषणामात्र बाँकी रहेको छ ।   नेकपा एमालेबाट फुटेर अलग पार्टी गठन गर्नेबारे माधव नेपाल समूहमा छलफल चलिरहेको छ । नेपाल समूहका नेता झलनाथ खनालले आन्तरिक छलफलपछि नयाँ पार्टी घोषणा हुने बताएका छन् । एमाले एकताका […]

Continue Reading

माधव र झलनाथसहित ११ नेता एमालेबाट निष्काशित (सूचीसहित)

काठमाडाैं । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई […]

Continue Reading

एमालेले लियाे अहिलेसम्मकै कठाेर निर्णय, झलनाथ र माधव साधारण सदस्यबाटै निष्कासित (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो । बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ,माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र […]

Continue Reading

नागरिकता अध्यादेश फिर्ता लिन भन्दै विप्लवले दिए कडा चेतावनी, डरले मन्त्रीहरू नै थरथर

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको नागरिकता सम्वन्धित विवादित अध्यादेशको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विरोध गरेको छ । सरकारले आफ्ना सत्तासंकट टार्न यो ऐन ल्याएको भन्दै फिर्ता लिन पार्टीले चेतावनी दिएको छ । पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई […]

Continue Reading

२००० वर्ष पूरानो शिवलिंग, आउँछ तुलसीको सुगन्ध

काठमाडौं । हुन त यस धर्तीमा अनेकौं चमत्कार देख्न पाइन्छ तर शिवलिंगबाट तुलसीको सुगन्ध आउँछ भनी तपाईंले कहिल्यै सुन्नुभएको छैन शायद। भारतको छत्तीसगढ राज्यको सिरपुरमा उत्खननका क्रममा भेटिएको यो अनौठो शिवलिंग करीब दुई हजार वर्ष पुरानो भएको अनुमान गरिन्छ। यो शिवलिंग काशी विश्वनाथ र महाकालेश्वर जस्तै चिल्लो छ। यस अनौठो शिवलिंगको नाम गन्धेश्वर महादेव राखिएको […]

Continue Reading