१६ खर्ब हाराहारीको बजेट ल्याइँदै, तलब र वृद्ध भत्ता बढ्ने

काठमाडाैं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ५ अर्बको हाराहारीको बजेट ल्याउने गरी कार्य गरिरहेको छ । यसवर्ष कामदारको तलव वृद्धिसँगै सामाजिक सुरक्षा भत्ता पनि वृद्धि गरिने भएकाले चालु आर्थिक वर्षको भन्दा बजेट वृद्धि हुन लागेको हो । गत वर्षको हाराहारीमा नै सामाजिक सुरक्षा भत्ता दिए पनि सामाजिक सुरक्षमा नै थप १३ […]

Continue Reading

नागरिकता सम्बन्धी अध्यादेश जारी भएपछि खुशीले महन्थ ठाकुरकाे भुइँमा खुट्टै छैन, मनाए दिपावली

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेपछि मधेसका जिल्लामा स्वागत गरिएको छ । जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले दिपावली नै मनाएको हो । लामो समयदेखि नागरिकताबाट बञ्चित मधेसी नागरिकको माग पुरा भएको खुशियालीमा दिपावली मनाएको जसपाका यूवा नेता प्रशान्त झाले जानकारी दिए । उनले भने, ‘मधेसी जनताको तर्फबाट राष्ट्रपति […]

Continue Reading

बाख्रा चराउन गएकी सम्झना थापाकाे जंगलमै मृत्यु

अर्घाखाँची । भीरबाट लडेर जिल्लाको मालारानी गाउँपालिका–७ बामरुखकी १५ वर्षीया सम्झना थापाको मृत्यु भएको छ । बामरुखस्थित जंगलमा बाख्रा चराउन गएकी ती किशोरी भीरबाट करिब ५०० मिटर तल लडेर शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । याे पनि समाचार विवाह समारोहबाट एकै टोलका ४४ […]

Continue Reading

अध्यादेश जारी भएपछि मधेशमा खुशियाली, महामारी बिर्सेर मैनबत्ती प्रज्वलन

काठमाडाैं । नेपाल नागरिकता (पहिलो संशोधन), २०७८ अध्यादेश जारी भएका खुशीयालीमा आज साँझ यहाँ मैनबत्ती प्रज्वलन गरिएको छ । संसद्मा नागरिकता विधेयकका रुपमा पेश भएको र विचाराधीन रहेको सो अध्यादेश जारी भएका खुशीयालीमा राजविराजसहित विभिन्न ठाउँमा स्वागत गरिएको छ । गजेन्द्रनारायण सिंहको शालिक रहेको राजविराजस्थित गजेन्द्र चोक र शहीद दशनचोकमा जनता समाजवादी पार्टी नेपालका नेताहरुले […]

Continue Reading

के नागरिकता अध्यादेशमा भारतीयलाई नागरिकता दिने उल्लेख छ त ? अध्यादेशमा के छ ? पूर्णपाठ हेर्नु

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । आइतबार राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको हो । सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरिन् । प्रधानमन्त्री […]

Continue Reading

६८१ अरब रुपैयाँ सम्पतीका मालिकको छोरा बने बौद्ध भिक्षु

एजेन्सी ।  ६८१ अरब रुपैयाँ भएका आनन्द कृष्णका पुत्र अजाह श्रीपानोले बौद्ध धम्मलाई स्वीकारेर बौद्ध भिक्षु भए । यस मलेसियालि ब्यापारीको पहिलो बिबाह थाइल्यान्डका राजकुमारीसँग भएको थियो, जसबाट एक पुत्र र एक पुत्री भयो । दोस्रो बिबाह लेटचुइमी हेलेन मेरिसग भयो, जो पेरिसमा म्युजिक रेकर्डिङ हाउसको मालिक थिए । उनिबाट एक छोरी भयो । दक्षीण […]

Continue Reading

जब एउटी बेहुलीको घरमा जन्ति लिएर दुई बेहुला पुगे… यसरी दुबै बेहुलाले लगे बेहुली

एजेन्सी । यो कलियुग हो बाँच्न पर्छ अनेक कुरा सुन्न र देख्न पाइन्छ । विश्वास नै नलाग्ने कतिपय घटनाहरु पनि वास्तविक हुन्छ पत्याउन कहरै लाग्छ जसले हामीलाई अचम्मित बनाउँछ । हाम्रो छिमेकी मूलुक भारतमा यस्तै हाँस्यासपद एउटा घटना भएहो छ । उत्तर प्रदेशको कन्नौज जिल्लामा एउटा अनौठो घटना देखियो, जब दुई दुलहा एउटै दुलहीको घरमा […]

Continue Reading

निर्वाचन अगाडि सबैलाई काेराेनाकाे खोप लगाइने छः प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उहाँले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिनुभयो । उहाँका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा […]

Continue Reading

नेप्सेमा नयाँ इतिहास, बजार पूँजीकरण ३९ खर्ब १३ अर्ब

काठमाडाैं । कोरोना कहरका कारण मुलुकको सम्पूर्ण आर्थिक गतिविधि ठप्प भए पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक भने हालसम्मकै उच्च स्थानमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा नयाँ इतिहास कायम भएको छ । अधिकांश लगानीकर्ता निषेधाज्ञाका कारण घरमै रहेको तथा विद्युतीय कारोबारलाई बढावा दिइएका कारण नेप्सेले नयाँ रेकर्ड कायम गरेको हो […]

Continue Reading

बाबुकाे थर, ठेगान केही नभए पनि वंशजकाे नागरिकता पाइने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार संविधानको धारा ११४ को उपधारा १ अनुसार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् । अध्यादेश अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबावु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिन मिल्ने भएको छ । त्यस्तै बाबुको पहिचान […]

Continue Reading