रुक्मांगत कटुवाललाई गृहमन्त्री नियुक्त गर्दै ओली, यस्तो छ भित्री रणनीति भयो सनसनीपूर्ण खुलासा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुकमांगत कटुवाललाई गृहमन्त्री बनाउन चाहेको चर्चा चुलिएको छ । कटुवाल प्रकरणका कारण प्रचण्डको पहिलो कार्यकाल सकिएको थियो । प्रचण्डले तत्कालीन प्रधानसेनापति रुक्मांगत कटुवाल परिवर्तन गर्ने दुस्साहस गरेका थिए । पशुपतिनाथको भट्ट पुजारी फेर्ने र कटुवाललाई परिवर्तन गर्ने विषय चर्किंदै जाँदा सत्ता साझेदार दल एमालेले साथ छोडेपछि २८० दिन सत्ताको […]

Continue Reading

केपी ओलीका कुराले रिषले आगो भए गगन थापा फेसबुकमा मुखै छाडेर लेखे यस्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले राष्ट्रपतिलाई सम्बोधन गर्दा तिमी भनेको भनेर टिप्पणी गरेपछि गगन थापाले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । उसै त बङ्गारा टोकेर बोल्ने कांग्रेस नेता थापाले राष्ट्रपतिको कामले नै तिमीमा पुर्‍याएको भनेर लेखेका छन् । उनले फेसबुकमा लेखेका छन्, राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा ! गणतन्त्रमा सम्मान […]

Continue Reading

लकडाउनमा भोकालाई आफ्नै हातले खाना खुवाउँदै अभिनेत्री स्वेता (फोटोफिचरसहित)

काठमाडौं । अभिनेत्री तगा समाजसेवी स्वेता खड्काले आफै उपस्थित भएर लामोसमयदेखिको लकडाउनका कारण भोकै परेकाहरुलाई खाना खुवाएकी छिन् । हाम्रो टिम नेपालसँगको सहकार्यमा उनले काठमाडौँको खुल्लामञ्चमा निःशुल्का खाना खुवाएकी हुन् । सामाजिक सञ्जालमा तस्विर सार्वजनिक गर्दै उनले निर्क भावुक स्टाटस लेखेर निरन्तर सामाजिक कार्यमा लागिरहने प्रतिवद्धता पनि जनाएकी छिन् । उनले लेखेकी छिन्, ‘हो , […]

Continue Reading

संसद विघटनविरुद्ध विद्यार्थी संगठनद्वारा विरोधका कार्यक्रम सार्वजनिक

काठमाडाैं । विद्यार्थी संगठनले प्रधानमन्त्री र राष्ट्रपतिको कदम संविधान र लोकतान्त्रिक गणतन्त्रमाथिको दमन भएको बताएका छन्। अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले एक विज्ञप्ति जारी गर्दै यो दमनलाई परास्त पार्नु पर्ने बताएका छन्। संसदलाई पटक पटक विघटन गरि नेपालको लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खोजिएको भन्दै भत्सर्ना गरेका छन्। ‘संविधानलाई मजाक र […]

Continue Reading

संसद विघटन बारे बल्ल मुख खाेले प्रचण्डले, राष्ट्रपति र ओलीलाई दिए कडा काउन्टर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संसद् विघटनलाई प्रतिगामी कदमको निरन्तरता भएको बताएका छन् । पार्टी बैठकपछि शनिबार प्रेस वक्तव्य जारी गर्दै दाहालले शुक्रबार मध्यरातमा गरिएको प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम भएको बताएका छन् ।   दाहालले संसद् विघटन षड्यन्त्रमूलक ढंगले गरिएको भन्दै गरेको राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री […]

Continue Reading

सभामुखले भने- प्रधानमन्त्रीको विकल्प थियो, संसद विघटन असंवैधानिक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले] प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छन् । प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत देखिएको उनको भनाइ छ । सापकोटाले विज्ञप्तिमा भनेका छन् – सम्मानित सर्वोच्च अदालतको उक्त फैसलामा ‘अन्य विकल्प हुँदा हुँदै कसैको इच्छा वा आत्मनिष्ठ […]

Continue Reading

रामकुमारी झाँक्रीसहित यी नेता एमालेबाट आउट (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको आकस्मिक स्थायी समिति बैठकले माधवकुमार नेपालसहितका ११ जना नेताहरुलाई ११ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । उनीहरुले विपक्षीहरुसँग मिलेर सरकार बनाउने प्रयास गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । नेकपा एमालेले आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा माधव नेपालसहितका सांसदमाथि […]

Continue Reading

झलनाथ र माधवसहित ११ सांसदमाथि एमालेले थाल्यो कारवाही (सूचीसहित)

काठमाडाैं । नेकपा एमालेले आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा माधव नेपालसहितका सांसदमाथि कारवाही प्रक्रिया थालेको छ ।   आज बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीसहितका ११ सांसदसँग स्पष्टिकरण माग्ने निर्णय गरेको हो । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका नेतासँग भने स्पष्टिकरण मागिएको […]

Continue Reading

माग्नेबुढाले केपी ओलीलाई व्यङ्ग गर्दै भने ‘बा’ले मध्येरातमा ठोक्नु भएछ’ !

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसंगै राजनीतिक दल लगायत विभिन्न क्षेत्रबाट यसको विरोध सुरु भएको छ। शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । मध्यराती देखिनै सामाजिक सञ्जालमा विरोधका स्वर गुन्जन थालेका छन् । यसै क्रममा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ […]

Continue Reading

नेताहरुको पछाडी लाग्ने कार्यकर्तालाई कलाकार दिपक राज गिरीको कडा टिप्पणी, प्लास्टिक को झोला,भन्दा खतरनाक रहेछ पार्टीको झोला

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसंगै राजनीतिक दल लगायत विभिन्न क्षेत्रबाट यसको विरोध सुरु भएको छ। शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । मध्यराती देखिनै सामाजिक सञ्जालमा विरोधका स्वर गुन्जन थालेका छन् । यसै क्रममा कलाकार दिपकराज गिरीले सामाजिक संजालमा व्यंग्यात्मक गर्दै […]

Continue Reading