प्रतिनिधिसभा विघटन, नयाँ चुनावकाे मिति घाेषणा

काठमाडौं । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ । राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको छ । सरकारले प्रतिनिधिसभाको निर्वाचनका […]

Continue Reading

राष्ट्रपतीलाई ‘राजा ज्ञानेन्द्र’सँग तुलना गर्दै मध्यरातमा आयो माओवादीकाे यस्तो प्रतिक्रिया

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले प्रधानमन्त्रीका लागि दुवै पक्षले गरेका दावीलाई अस्वीकृत गर्ने राष्ट्रपतिको निर्णयलाई ‘मध्यरातमा डकैती गरेको’ संज्ञा दिएका छन् । ‘मध्यरातमा डकैती गरियो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे।’ मध्यरातमा डकैती गरियो/ ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे/ — Barsha […]

Continue Reading

यस्ताे छ अबकाे प्रक्रिया, प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनतर्फ

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्न प्रस्तुत भएकका दुबै दाबीलाई अस्विकार गरेकी छन्।   नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहाद्र देउवाद्वारा प्रस्तुत दाबी शुक्रबार राती अबेर अस्विकृत भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए। योसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटनका […]

Continue Reading

BREAKING NEWS राष्ट्रपतिले नियुक्ति गरिनन् प्रधानमन्त्री, दुबैकाे दाबी पुगेन

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्रीमा दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवा दुवै जनाको बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गरेपछि अब प्रतिनिधिसभा संवैधानिक रुपमा विघटनमा गएको छ ।   राष्ट्रपति कार्यालयले शुक्रवार राति वक्तव्य जारी गर्दै प्रधानमन्त्रीका दुवै दाबेदारले पेश गरेको […]

Continue Reading

आकस्मिक बैठक बसेर प्रधानमन्त्री ओलीले पूरा गरिदिए प्रचण्डको माग

काठमाडौँ । सरकारले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न उपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई खारेज गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा कोभिड–१९ निर्देशक समिति गठन गरेको छ । सरकारले बिहीबार जारी गरेको र शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरेपछि लागु भएको ‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ अनुसार […]

Continue Reading

यस्तो छ प्रधानमन्त्रीले लिने शपथको नयाँ ढाँचा

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको शपथ सम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित भएको छ। नयाँ अध्यादेशमा सार्वजनिक पद धारण गरेको पदाधिकारीले कार्यभार सम्हाल्नुअघि शपथ लिनुपर्ने व्यवस्था गरेको छ। त्यस्तो शपथ सम्बन्धित पदाधिकारीले नेपाली भाषामा लिनुपर्ने व्यवस्था अध्यादेशमा छ। तर, आफ्नो मातृभाषामा शपथ लिन चाहने पदाधिकारीलाई पनि अध्यादेशले रोक लगाएको छैन। शपथलाई अनुवाद गरेर आफैंले […]

Continue Reading

‘राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागैदाग छ’ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अन्तिम पटक सुध्रिने मौका दिएको बताएका छन् । शुक्रबार साँझ ट्वीट गर्दै सांसद थापाले प्रधानमन्त्री ओलीलाई साथ दिँदा राष्ट्रपतिमा दागैदाग लागेकोले सच्चिने अन्तिम मौका रहेको बताएका हुन् । ‘राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागैदाग छ । महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने […]

Continue Reading

देउवालाई प्रधानमन्त्री बनाउन खाेज्दा माधव नेपाल झन् कमजोर, यी प्रभावशाली नेताले छाडे साथ

काठमाडाैं ।  नेकपा एमालेको ‘समानान्तर समूह’ का नेता माधवकुमार नेपाल एकाएक कमजोर भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा १७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिमा समर्थन जनाएसँगै उनी कमजोर भएका हुन्। उनलाई यही प्रकरणमा नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्ट लगायतले पनि छाड्नसक्ने देखिएको छ। उनले हस्ताक्षर बुझाएका एमालेका बहुसङ्ख्यक सांसद्हरुले आफूले सही […]

Continue Reading

माकुने, भीम रावलसहित विपक्षीकाे खेल खतम, एमालेले पठायाे राष्ट्रपति कार्यालयमा चिट्ठी

काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेर बुझाइएका एमालेका कतिपय सांसदका हस्ताक्षर किर्ते गरिएको भन्दै नेकपा एमालेले राष्ट्रपतिको ध्यानाकर्षण गराएको छ ।   प्रधानमन्त्रीका कानुनी सल्लाहकार समेत रहेका एमाले निर्वाचन विभागका नेता बाबुराम दाहालले सांसद जयकुमार राईको पत्र र अन्य सांसदको समेत असहमति रहेको कागजातसहित राष्ट्रपति कार्यालयमा बुझाएका छन् । एमाले […]

Continue Reading

किन ढिला गरिरहेकीछिन् प्रधानमन्त्री नियुक्ति गर्न राष्ट्रपति भण्डारी, बाहिरियाे भित्री कुराे

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीका लागि आधार पेस गर्न दिएको समयसीमामा दुई नेताको दाबी परेको छ । वर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली र कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले दाबी पेस गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो […]

Continue Reading