फेरि पनि केपी ओली नै प्रधानमन्त्री, जसपाले दियाे साथ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपालको समर्थन पाउनका लागि जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय गरेका छन् । नयाँ सरकार गठनका लागि मुलुकको राजनीतिक कोर्ष अचानक मोडिएसँगै ओलीलाई जसपाको साथ अत्यावश्यक भएको हो । आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन वा अरुको नेतृत्वमा सरकार बन्न नदिनका लागि ओलीले जसपाको साथ खोजेका हुन् […]

Continue Reading

संकटकाल लगाउने सरकारको तयारी, यस्ताे छ सेटिङ

काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ मा कोरोना भाइरसको महामारी नियन्त्रणका नाममा संकटकाल लगाउने तयारी सरकारले गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको अध्यादेशमा संकटकालबारे गरिएको व्यवस्थाबारे थप विवरण प्राप्त भइसकेको छैन। अध्यादेशमा संकटकाल कुन अवस्थामा लगाउने भन्नेबारे स्पष्ट नभएको एक मन्त्रीले जानकारी दिए। तर यसबारे प्रधामन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सेनापति पूर्णचन्द्र […]

Continue Reading

राजा विरेन्द्र आफ्नो घर आएको सम्झिदै राजेश हमालले सार्वजनिक गरे यी दुर्लभ ५ तस्वीर..

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिने’ता हुन् राजेश हमाल । चलचित्र युगदेखि युगसम्म बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हमालले हाल’सम्म धेरै हिट चल’चित्रमा अभिनय गरिसकेका छन् । सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने राजेश हमालले बेला बेलामा आफ्ना तस्बिरहरु फेस’बुकमा शेयर गरिरहने गर्छन्। पूर्वराजा वीरेन्द्र शाह सहित दश जनाको ज्या’न ‘ भएको उक्त क’हाली’लाग्दो घ’टना […]

Continue Reading

‘सरकारले सकेन, अब म गर्छु महामारी नियन्त्रण’ : प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफूले महामारी नियन्त्रणको अगुवाई गर्ने बताएका छन् । उनले महामारी नियन्त्रण गर्न गठित सरकारी संयन्त्र खारेजीको समेत माग गरेका छन् । यससँगै नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा केन्द्रीय कोभिड नियन्त्रण इकाई बनाउने निर्णय गरेको छ । स्थायी कमिटि बैठकले यस्तो निर्णय […]

Continue Reading

पार्टीभित्रका ब्वाँसोहरुको मखुण्डो आजदेखी उघ्रियोः मुख्यमन्त्री राई

काठमाडौँ, ६ जेठ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले नेकपा एमालेभित्रै वसेर विधि, विधान सिकाउने ब्वाँसोहरुको मखुण्डो आजदेखी उदाङ्गो भएको बताउनुभएको छ । वाग्मती प्रदेशको उपनिर्वाचनमा आज एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका रामबहादुर थापा बादललाई एकालेकै सूर्यचिन्हबाट निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरुले हराएको प्रति आक्रोस व्यक्त गर्दै मुख्यमन्त्री राईले पार्टीभित्रै वसेर भाँडभैलो मच्चाउँदै पार्टीभित्रै ब्वाँसोको […]

Continue Reading

ओलीलाई बिदा गरौं, राष्ट्रपतिलाई महाअभियोग लगाऔं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले राष्ट्रपतिलाई महाअभियोग लगाउर बिदा गर्नुपर्ने बताउनुभएकाे छ । नेता थापाले सामाजिक सञ्जालमा फेसबुक मार्फत प्रधानमन्त्री र राष्ट्रपतिले जानीजानी गलत बाटो अपनाएको भन्दै आपत्ति जनाउनुभयाे । बिहीबार साँझ प्रधानमन्त्रीको सिफारिसमा सरकार गठनका लागि संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी […]

Continue Reading

नयाँ सरकार गठनको आह्वान गर्नु संसद् विघटन गरेर संविधान फाल्ने षड्यन्त्र : कांग्रेस

काठमाडौँ  । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गर्नु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताएको छ ।   राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार साँझ प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न समय दिएलगत्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले […]

Continue Reading

एकैछिनमा नेपालकाे राजनीति तहसनहस, प्रधानमन्त्रीमा दावी प्रस्तुत गर्न राष्ट्रपतिले दिइन् २१ घण्टा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएलगत्तै राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्तिको आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी हुन् । यसका लागि उनले जम्मा २१ […]

Continue Reading

रवि लामिछानेको जनमैत्री अस्पतालको ठगी धन्दा : पैसा तिर्न नसक्दा उठेन सङ्क्रमितको शव

काठमाडाैं । ‘सरकार नभए पनि हामी छौँ’ भन्दै रवि लामिछानेको नेतृत्वमा सञ्चालित अस्पतालले नै महाविपत्तिलाई कमाऊधन्दाकाे उपयोग गरिरहेको पुष्टि भएको छ । ‘पैसा तिर्न सक्नेका लागि सबै सुलभ र पैसा नहुनेहरूका लागि सित्तैमा उपचार गर्ने’ नारा बजाउँदै आएको सो समूहले नै लुट मच्चाइरहेको देखिएको छ । महँगो शुल्क लिने अरू अस्पतालको सर्वत्र टीकाटिप्पणी भइरहेको बेलामा […]

Continue Reading

सर्वाेच्च अदालतकाे फैसलाले ओलीकाे मुड अफ, विश्वासकाे मत नलिएर अर्काे नयाँ कदम चाल्ने तयारी

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले आफ्नो ‘मुड अफ’ भएको बताएका छन्। मन्त्रिपरिषदको बैठकमा बोल्दै उनले सात मन्त्रीको नियुक्तिलाई बदर गर्ने फैसलाले आफू ‘मुड अफ’मा भएको बताएका हुन्। सर्वोच्च अदालतले एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित सात मन्त्रीको नियुक्तिलाई बदर गरिदिएको थियो।उनीहरू गैर-सांसद भएकोले उनीहरूको नियुक्ति बदर गरेको हो। यही […]

Continue Reading