कोरोनाले डाक्टर पूज्यश्री कार्कीको निधन

काठमाडाैं । प्राध्यापक डाक्टर पूज्यश्री कार्कीको निधन भएको छ। कोरोनाभाइरस संक्रमणपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारत कार्कीको आज निधन भएको हो। नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालका अनुसार डाक्टर कार्की इमान्दार, लगनशील र निष्ठावान तथा प्रतिष्ठित नेत्र रोग विशेषज्ञ थिइन्। याे पनि समाचार नेपालमा चौबीस घण्टाभित्र कोरोनाभाइरसबाट हालसम्मकै सबैभन्दा बढी मृत्यु दर्ता गरिएको छ […]

Continue Reading

एकै दिन ५७ पटक भूकम्पको धक्का

लमजुङ । विहानबाट हालसम्म एकै दिन ५७ पटक भूकम्पको धक्का महशुस भएको छ । यीमध्ये चार रेक्टर भन्दा माथिका चार वटा र ५२ वटा सो भन्दा कमको रहेको बताइएको छ । चार भन्दा माथि गएका बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८, ८ बजेर १६ मिनेटमा ४, ८ बजेर १७ मिनेटमा ४ दशमलव १ […]

Continue Reading

फेरि मन्त्री बनेका दीपक मनाङ्गेले लिएनन् सपथ, यस्ताे छ कारण

पाेखरा । गण्डकी प्रदेशमा नवनियुक्त ५ जनामध्ये ४ मन्त्रीले शपथ लिएका छन्। दीपक मनाङ्गे फेरि मन्त्री बनेका छन्। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले किरण गुरुङ, रामशरण बस्नेत, नरदेवी पुन, विकास लम्साल र राजीव गुरुङ (दीपक मनाङ्गे)लाई मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त ४ मन्त्री किरण गुरुङ, रामशरण बस्नेत, नरदेवी पुन र विकास लम्सालले शपथ लिएका छन्। उनीहरूलाई […]

Continue Reading

यी युवतीको दमदार जिम्न्यास्टिक, १ महिनामै ८ करोड बढीले हेरे (भिडियो सहित)

एजेन्सी । मानिस हरु आफ्ना दैनिक क्रियाकलप हरु सामाजिक सञ्जालका विभिन्न माध्यमबाट बाहिर ल्याउने गर्छन् । सामाजिक सञ्जालको राम्रो सदुपयोग गर्ने हरुका लागि आफ्नो प्रतिभा देखाउने राम्रो प्ल्याट फर्म बनेको छ । कसैले टिक टक, कसैले फेसबुक त कसैले युटुब मार्फत् आफ्नो क्रियाकलाप पोस्ट गरिरहेका हुन्छन् । त्यस्तैमा एउटी युवतीले जिम्न्यास्टिक गर्दै गरेको भिडियो सामाजिक […]

Continue Reading

अब सरकारले काेराेना खाेपकाे व्यवस्था नगर्ने

काठमाडौं । सरकारले अहिले पहिलो डोज खाेप लगाउनेहरूलाई दोस्रो डोजको व्यवस्था नगर्ने बताएको छ । यसअघि पहिलो डोज खोप लगाएका नागरिकलाई मात्र अहिले दोस्रो डोज खोप लगाउन निर्देशन समेत दिएको छ । अहिले कसैलाई पनि पहिलो डोज खोप नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई निर्देशनसमेत दिएको छ। बुधबार मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा […]

Continue Reading

फेरि ठूलै घोटालामा मुछिए इश्वर पोख्रेल: छोरालाई भेन्टिलेटरको ठेक्का, वीर अस्पतालमा कन्तबिजोग

काठमाडौं । देशमा महामारीले दिनहुँ दर्जनौ मानिसको मृत्यु भइरहेका बेला उपप्रधानमन्त्री इश्वर पोख्रेल फेरी घोटालामा मुछिएका छन् । अघिल्लो पटक स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहसँग कमिसनमा जोडिएका उनी यसपटक आफ्नै छोराको कम्पनीलाई भेन्टिलेटर खरिदमा दवाव दिएको काण्डमा मुछिएका हुन् । प्राप्त जानकारी अनुसार बीर अस्पतालको नयाँ ५ सय सैयाको अस्पतालका लागि आवस्यक पर्ने भेण्टिलेटर खरिद […]

Continue Reading

काेराेनाले एकै दिन मर्नेकाे सङ्ख्यामा नयाँ रेकर्ड

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै ७ हजार ९८९ जना पछिल्लाे २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए । यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ […]

Continue Reading

रबि लामिछानेको टेलिभिजनको गाडी देखि ट्राफिक हैरान, कागजात हेर्दा भए तिरिमिरी !

काठमाडाैं । दोस्रो लहरको कोरोना महामारीले उपत्यका सहित ७४ जिल्लामा लकडाउन गरिएको छ । सरकारले निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाहरु एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, सञ्चार, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैङ, वित्तीय संस्था, दूरसंचार इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरि संचालन गर्न पाउने व्यवस्था गरेको छ । यसैबिच […]

Continue Reading

२ बलमा खेल जित्ने विश्वको एकमात्र क्रिकेट टोली, ‘नेपाल’

काठमाडाैं । अगस्ट २०, २००६ का दिन नेपाल क्रिकेट टिमले मलेसियामा भएको एसीसी ट्रफी अन्तर्गत एउटा अविश्वसनीय नजिता आत्मसाथ गर्दै विश्व किर्तीमान कायम गर्यो । समुह ‘सी’ अन्तर्गत आफ्नो चाैथो खेलमा म्यान्मार विरूद्ध पहिले बलिङ गरेको नेपालले १२.१ ओभरको अवस्थामा १० रनमा बर्मेली टोलीलाई अलआउट गर्यो । खेलका नायक रहे “म्यान अफ द म्याच’ मेहबुब […]

Continue Reading

काेराेना लाग्याे भनेर छुट्टै बसेकी थिइन् भूकम्पले घरभित्रै पुरिएकी उमा [भिडियाे]

बेसिशहर । लमजुङको बेसीसहर नगरपालिका-६ चनौटेमा भूकम्पले घर भत्किएर पुरिएकी उमा गुरूङ केही दिनयता घरमा छुट्टै बसेकी थिइन्। रूघा, ज्यान दुख्ने, खाना नरूच्ने लगायत समस्या आएपछि गत सोमबार उनी जिल्ला अस्पताल बेसीसहर गइन्, पिसिआर परीक्षण गर्न स्वाब दिइन्। पिसिआर परीक्षणको रिपोर्ट अहिलेसम्म आएको छैन। कोरोना संक्रमणको आशंकामा उनी घरमा छुट्टै बसेकी थिइन्। जब बुधबार बिहान […]

Continue Reading