सर्वाेच्च अदालतले दियाे शङ्कर पाेखरेललाई सञ्जीवनी बुटी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का चार प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने सभामुखको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएसँगै लुम्बिनी प्रदेश सरकारले ठूलो राहत पाएको छ । अब नीति कार्यक्रम र बजेट ल्याउन बाटो खुलेको एक मन्त्रीले बताएका छन् । १९ वैशाखको विहान मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेल अपरान्ह संविधानको धारा १६८ (१) अनुसार […]

Continue Reading

पार्टी फुटाउने तरखर गरेका उपेन्द्र यादवलाई सर्वोच्च अदालतको झट्का, मुखैकाे गास खाेसियाे

काठमाडाैं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चारजना नेतालाई प्रदेशसभा सदस्य पदमा पुनर्बहाली गर्ने अल्पकालिन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय कानूनसम्मत नभएको ठहर गर्दै पुनर्बहाली गर्न आदेश दिएको हो । उनीहरुलाई जसपाको उपेन्द्र यादव पक्षले कारवाही गर्दै प्रदेशसभामा पठाएको […]

Continue Reading

बुवा वैतर्णीमा बाछिको पुच्छर समाउँदै, छोरो श्रीमती लिएर हनिमुन मनाउँदै !

काठमाडाैं । हिन्दु धर्म अनुसार मानिसको मृत्यु हुनै लागेपछि वैतर्णी गर्ने चलन छ। वैतर्णी गर्दा मृत्यु वरण गर्नेका लागि ‘स्वर्गको ढोका खुल्ला होस’ भन्ने कामना गरिन्छ। यसको अर्थ के हो भने, जव मानिस वाँच्दैन भन्ने लाग्छ, तव वैतर्णी गर्ने परम्परा छ । वैतर्णीपछि आफन्तको मायाँ र स्नेहले घर वाहिर रहेका आफन्त पनि जम्मा हुन्छन् । […]

Continue Reading

Dear comrade खड्क प्रसाद ओली तथा माधवकुमार नेपाल !

Dear comrade खड्क प्रसाद ओली तथा माधवकुमार नेपाल ! तपाइँहरुको एकता को एउटा बुदामा यो पनि थपियोस,,,,, -आज नेकपा एमाले का तत्कालीन महासचिब क.मदन भन्डारी र संगठन बिभाग प्रमुख क.जिवराज आश्रीतको रहस्यमय हत्या भयको दिन दुबैजना दिबङत कमरेडहरु प्रती भावपुर्ण श्रद्धाञ्जली तथा कम्युनिस्ट आन्दोलन प्रती समबेदना प्रकट गर्दछु। आज उहाँहरु को रहस्यमय हत्या भयको २८ […]

Continue Reading

पत्ता लाग्याे काेराेनाकाे नयाँ खाने औषधि टू-डीजी (2-DG) , केही दिनमै सबै अस्पतालमा

काठमाडाैं । कोरोनाभाइरस सङ्क्रमण बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा स्थानीय रूपमा विकसित एउटा नयाँ औषधिले स्वीकृति पाएको छ। औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले टू-डीजी (2-DG) नामक औषधिलाई प्रयोगको आपत्कालीन रूपमा अनुमति दिएको हो। कोभिडबाट अतिप्रभावित राजधानी दिल्लीका अस्पतालहरूमा यो औषधि पहिलो पटक प्रयोग गरिनेछ। सरकारले जारी गरेको विज्ञप्तिमा उक्त औषधि कोभिडबाट “पीडित […]

Continue Reading

जननेता मदन भण्डारीका दुर्लभ तस्विरहरू

काठमाडौं । नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको आज (जेठ ३) २८औं स्मृति दिवसको अवसरमा कर्मकाण्डी कार्यक्रम गरी मनाइएकाे छ । २०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मारिएका तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा हरेक जेठ ३ […]

Continue Reading

आज थप ९ हजार २४७ मा कोरोना पुष्टि, मृतककाे सङ्ख्यामा नयाँ रेकर्ड

काठमाडाैं । पछिल्लो २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षणमा ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५ हजार ७६७ जना संक्रमणमुक्त भएका छन् । पीसीआर विधिबाट २१ हजार ६३५ र एन्टिजेन विधिबाट ४३४ जनाको परीक्षण गर्दा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ […]

Continue Reading

नर्सहरुको चित्कार : सरकार बिरामीलाई अक्सिजन देउ बरु हामीलाई भत्ता चाहिदैन !

काठमाडौं । बुधबार दिउसो करिब ४ बजे। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसीयू वार्डमा नर्सहरुको दौडधुप थियो। ‘हाम्रो आइसीयूमा नर्सहरु सधै यसरी नै खटिनुपर्छ’ आइसीयूकी नर्सिङ इञ्चार्ज उषा देवकोटाले भनिन्, ‘आइसियूमा भर्ना भएका बिरामी निको हुनै छाडे।’ आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस। कोरोना महामारीमा फ्रन्टलाइनमा रहेर संक्रमितको केयरमा अहोरात्र खटिएका नर्सहरुले खुसीयालीका साथ नर्सिङ दिवस […]

Continue Reading

आइसोलेसनमा बसेको बेला मलाई ‘श्रद्धाञ्जलि’ लेख्नेहरुलाई कारवाही होस् : सूर्य थापा

काठमाडौ । संक्रमित भएर आइसोलेसनमा बसेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई सामाजिक सञ्जाल प्रयोगकर्ताले निकृष्ट ब्यवहार गरेका छन् । स्वास्थ्यलाभ लिइरहेका थापालाई केही सामाजिक सञ्जाल प्रयोगकताएले श्रद्धाञ्जली ब्यक्त गरेका थिए । आइसोलेनमा बसेको बेला ‘श्रद्धाञ्जलि दिने’ त्यस्ता व्यक्तिहरुलाई कडा कारबाही गर्न थापाले माग गरेका छन्। आइतवार उनले आफ्ना बारेमा लेखिएका नकारात्मक प्रतिकृयाको स्कृन सट सार्वजनिक […]

Continue Reading

कोरोना विरुद्ध खाने औषधी बन्याे, केहि दिनमै अस्पतालमा

एजेन्सी । भारतले कोरोना भाइरस संक्रमणविरुद्ध खाने औषधि वनाएको छ । भारतीय रक्षा अनुसन्धान एवं विकास संगठन (डीआरडीओ) ले औषधिको विकास गरेको हो । भारतीय रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनले टु–डिजी नामको कोरोना विरुद्धको खाने औषधि सोमवार औपचारिक शुरुवात गरेका छन् । औषधिको प्रयोगले कोरोना संक्रमितलाई अक्सिजनमाथिको निर्भरता कम गर्ने र […]

Continue Reading