विवाह भएको २३ दिनमै नव दुलहीको मृत्यु

पाल्पा । पाल्पामा एक नव बिवाहित दुलहीको विवाह भएको २३ दिनमै मृत्यु भएको छ । उनले झुण्डिएर देहत्याग गरेकी हुन् । नव विवाहित दुलहीको तानसेन नगरपालिका वडा नं १२ अवलमा घरमै भुण्डीएको अवस्थामा शव फेला परेको हो । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ३ आमबोटकी वर्ष २२ कि रुपा पराजुलीको यही वैशाख ११ गते पाल्पा […]

Continue Reading

पेट्रोल र डिजलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ । निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ । आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय […]

Continue Reading

चौधरी फाउन्डेसनले वीरमा आईसीयू वार्डसहित धनगढी र सुर्खेतमा अक्सिजन प्लान्ट बनाउने

काठमाडाैं । कोभिड–१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटको समयलाई मध्यनजर गर्दै चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । फाउन्डेसनले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनाहरूमा काम गर्ने निर्णय पनि गरेको छ । र यी निर्णय तत्काल कार्यान्वयनमा ल्याउने अन्तिम तयारीमा रहेको पनि […]

Continue Reading

जाने भयो ओलीले नियुक्ति गरेका पूर्वमाओवादी मन्त्रीको पद

काठमाडौं । संविधानको धारा ७६ (३) अनुसार पुनस् प्रधानमन्त्री नियुक्त भएका नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सँगै पुरानै मन्त्रीहरुलाई निरन्तरता दिएका छन् । राष्ट्रपतिबाट शपथ लिएका ओलीले पुरानै क्याविनेटमा रहेका सबै मन्त्रीहरुलाई सँगै शपथ खुवाएका छन् । शपथ खानेमा नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गर्दा […]

Continue Reading

प्रधानमन्त्रीको विज्ञता नष्ट, काेराेनाका कारण ५ हजार नेपालीले ज्यान गुमाए

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली सामान्यतया आफुलाई अरुको तुलनामा अलि वढिने जान्ने वुझ्ने सम्झन्छन्। उनको वोली र ब्यवहारले कुनै पनि विषयमा उनी वाहेक अर्को जानकार होला भन्ने भान हुँदैन। विज्ञता प्रश्तुत गर्ने क्रममा उनले गत वर्षको संसद्को एक बैठकमा नेपालीलाई कोरोनाले केहि नविगार्ने भन्दै अभिब्यक्ति दिए । आफै ‘कोरोना विज्ञ’ झै गरेर ‘नेपालीको इम्युनिटी […]

Continue Reading

६० वर्षीय लक्षिबहादुर मगर काठमाडाैंबाट दुई हप्तादेखि बेपत्ता, खाेजी गरिदिन आग्रह

काठमाण्डौ । धनकुटा घर भइ काठमाण्डाै महानगरपालिका १० कपन बस्दै आएका ६० वर्षीय लक्षिबहादुर पिठाकोटे मगर दुई हप्तादेखि हराइरहनुभएको छ । गएको वैशाख १७ गते कपनको आकाशेधाराबाट हराइरहेको र अहिलेसम्म सम्पर्कमा नआएको उहाँको छोरा तेजबहादुर पिठाकोटे मगरले बताउनुभएको छ । लक्षिबहादुरले खैरो रङ्गको ट्र्याक र सेतोमा कालो धर्के टिसर्ट लगाएको र मानसिक अवस्था ठिक नभएको […]

Continue Reading

बल्ल बल्ल पार्टी बिवाद मिलाउन लागेकै बेला थपियाे ओलीलाई अर्काे टेन्सन, सर्वाेच्चमा पर्‍यो रिट

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गरिएको रिट सर्वोच्चमा पुगेको छ । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटीपूर्ण रहेको भन्दै रिट हालेका हुन् । प्रधानमन्त्रीले शपथ लिँदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द ‘त्यो पर्दैन’ भनेर […]

Continue Reading

आज थपिएका संक्रमित भन्दा निकाे हुने धेरै

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६४८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख ३९ हजार ७५६ जना पुगेको छ । गत २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पीसीआर विधिबाट […]

Continue Reading

अन्ततः एमालेबाट बादल आउट

काठमाडौं । सत्तारुढ नेकपा एमालेको विवाद मिलाउन बादललाई बाहिर राखेर बार्ता टोली गठन भएको छ । शुक्रबारको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष के पी ओलीले पूर्वमाओवादी रामबहादुर थापा ‘बादल’लाई राखेपछि माधव कुमार नेपालले आपत्ति जनाएका थिए । त्यसकै कारण शुक्रबार कार्यदल बन्न सकेको थिएन । आइतबार भने नेपाल पक्षको चाहना अनुसार नै पार्टी भित्रको […]

Continue Reading

एमालेमा बिवाद मिलाउन बन्यो कार्यदल, को–को छन् सदस्य ?

काठमाडौं । नेकपा एमालेको जारी विवाद निरुपणका लागि कार्यदल गठन गरिएको छ । आज आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको ओली–नेपालबीचको छलफलले संस्थापन र असन्तुष्ट पक्षका पाँच/पाँच जना नेता रहेको कार्यदल गठन गरेको हो । कार्यदलमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् । त्यस्तै ओली पक्षबाट सुवास […]

Continue Reading