गर्भवती काेराेना संक्रमित भएपछी उनको पेटबाट निकालियो ७ महिनाको शिशु तर आमाले छोडिन् संसार

काठमाडौ । तनहुँमा एक गर्भवती महिला संक्रमित भइन् । उनी ७ महिनाको गर्भवती थिइन् । तनहुँ भीमाद नगरपालिका ५ की २२ वर्षीयाको स्वास्थ्यमा समस्या बढ्दै गएपछि चिकित्सकले गर्भमा रहेको ७ महिनाको शिशु निकाले तर उनले भने संधैका लागि संसार छोडिन् । भीमाद अस्पतालमा उपचार गर्दा ज्वरो निको नभएपछि उनी पोखरा पुगेकी थिइन् । पश्चिमाञ्चल स्वास्थ्य […]

Continue Reading

एकै घरका ४ जनाको कोरोना संक्रमणबाट मृत्यु, गाउँ नै सखाप होला जस्तो भो

काठमाडौ । बागलुङमा विहे भोजका कारण गाउँमै विपत्ती निम्तिएको छ । गाउँनै संक्रमित भएको छ भने एकै परिवारका ४ जनाको मृत्यु भएको छ । अहिले स्थानिय प्रशासनले सो गाउँ सिल गरेको छ । बडिगाड गाउँपालिका ४ मा बैशाख ११ गते भएको विवाहमा सहभागीहरु संक्रमित भएका हुन् । उनीहरुवाटै गाउँमा पनि महामारी फैलिएको छ । सुरुमा […]

Continue Reading

कोरोनासंगै आयो फेरी अर्को नयाँ रोग, जसले आँखा नै निकाल्न बा’ध्य पार्छ !

काठमाडौं। भारतमा कोरोनाबाट निको भएका सयौं बिरामीहरुमा अर्को संक्रमण देखिएपछि उनीहरुको आँखा निकाल्नु परिरहेको छ । भारतका विभिन्न ठाउँमा यो संक्रमणमा परेर आँखाको ज्यो’ति गु’माउने बिरामीको संख्या सयौं भइसकेको छ । पछिल्लो पटक सोमबार इन्दौरको एमवाइ अस्पतालमा २ जनाको आँखा नि’कालिएको छ । यी बिरामीहरु ५० र ६५ वर्षका छन् । उनीहरुको ज्या’न बचाउनको लागि […]

Continue Reading

महन्थ–राजेन्द्रलाई ठूलो झड्का: ओलीसँग सती जाँदा खुस्कियो सांसद पद

काठमाडाैं । जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवले महन्थ–राजेन्द्र पक्षले पार्टीको विधान विपरित राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाही गरिने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद यादवले पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भएपनि राजेन्द्र महतोलाई संसदीय दलको नेता […]

Continue Reading

“मलाई अक्सिजन चाहियो, म बाँच्न चाहन्छु” भन्दाभन्दै गयो राजु लामाको कोरोनाका कारण ज्या’न

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट दोलखाका एक युवाको काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको छ । दोलखा मेलुङ गाउँपालिका-१ पवटीका राजु लामाको कोरोनाका कारण शनिबार बिहान करिव ३ बजे मृत्यु भएको हो । गत वैशाख १९ गते गरिएको पिसिआर परिक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसलगत्तै उनि गोंगबुमा रहेको विनायक अस्पतालमा उपचाररत थिए । […]

Continue Reading

७ महिने गर्भसँगै संसारबाट बिदा भइन् रोस्ती, २४ घण्टा नबित्दै श्रीमान् पनि अस्ताए…

काठमाडौं । कोरोना प्रकोपको दोश्रो भेरियन्ट शुरु हुँदै गर्दा गत मार्च २० गते आफ्ना श्रीमान् दीपक सुब्बा थेबेसँग मन्दिर दर्शन गरेपश्चात् खिचेको तस्वीर फेसबुकमा पोस्ट गर्दै रोस्ती इवारम लिम्बूले लेखिन्, ‘सबैको मंगल होस्।’ ‘सबैको मंगल’ चाहने रोस्ती कोरोना प्रकोपको विषादमा परिन्। झण्डै दुई सातादेखि कोरोना संक्रमण भएर उपचाररत थिए । रोस्ती र उनका श्रीमान् दीपक। […]

Continue Reading

खाडी मुलुकमा काम गर्ने नेपालीद्वारा ५६० थान अक्सिजन सिलिण्डर सहयोग

काठमाडौँ । खाडी मुलुकमा रोजगारीमा गएका नेपाली मजदुरहरुले ५६० थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । नेपालमा अक्सिजनको अभावका कारण सयौँको संख्यामा कोरोना संक्रमितहरुले ज्यान गुमाउनु परेपछि यूएई, कतार, ओमन, साउदी अरब, कुवेत, बहराइनमा काम गर्ने नेपाली मजदुरहरुले स्वतस्फूर्त रुपमा रकम उठाएर ५६० थान अक्सिजन नेपाल सरकारलाई पठाएका हुन् । खाडी मुलुक अन्तर्गत ओमन अन्तराष्ट्रिय […]

Continue Reading

थाहा पाउनुहोस् ! कोरोना भाइरस सङ्क्रमणको सुरुवाती लक्षण

बिबिसी । नेपालमा पछिल्ला दिनहरूमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या तीव्र गतिमा बढ्ने क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। अस्पतालहरू खचाखच छन् भने होम आइसोलेशनमा नै बसेर उपचार गर्नेको सङ्ख्या पनि उल्लेख्य रहेको छ। तर सङ्क्रमितहरूमा देखिएका लक्षणका आधारमा सामान्य वा जटिल कोरोनाभाइरसको सङ्क्रमण भए नभएको यकिन गर्न भने कठिन रहेको सङ्क्रमितहरू बताउँछन्। सुरुवाती लक्षणहरु […]

Continue Reading

स्थानीय सरकारले काेरोना रहुञ्जेल सबै व्यापार व्यवसाय र उद्योगको कर मिनाहा गर्ने

धुलिखेल । धुलिखेल नगरपालिकाले कोराना भाइरस(कोभिड १९) संक्रमणको जोखिम रहुञ्जेल सबै व्यापार व्यवसाय र उद्योगले तिर्नुपर्ने व्यवसाय कर मिनाहा गर्ने भएको छ । कोराना भाइरस(कोभिड १९) संक्रमणको पहिलो लहरको समयमा अघिल्लो बर्ष निषेधाज्ञा, बन्दाबन्दीको समयमा होटल व्यवसाय तथा उद्योग चल्न नसकेको भन्दै बन्दाबन्दीको समयको व्यवसाय कर मिनाहा गरेको थियो । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु […]

Continue Reading

माधव नेपाल पक्षले राख्याे फेरि अर्काे सर्त, ओलीलाई विश्वासकाे मत नदिने धम्की

काठमाडौ । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच पार्टी विवाद समाधानका विषयमा बेग्ला बेग्लै छलफल जारी छ । एमाले नेता सुवास नेम्वाङले दुवै पक्षबीचमा विवाद समाधानका लागि कार्यदल गठनका सम्बन्धमा आवश्यक पहल भइरहेको जानकारी दिनुभयो । उहाँले स्वयम् आफैले पनि पार्टी अध्यक्ष ओली र नेता नेपालसँग […]

Continue Reading