मन्त्रिपरिषद् पुनर्गठन- पाँच मन्त्रालयको जिम्मेवारी आफैँलाई

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् पुनःगठन गर्नुभएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेससँगको विवाद समाधान गर्न मुख्यमन्त्री शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित पाँच मन्त्रालयको जिम्मेवारी आफैँले लिनुभएको छ । प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले आज मुख्यमन्त्री शाहीले गरेको सिफारिशअनुसार उहाँकै नेतृत्वमा विसं २०७४ फागुन ६ गतेको मौजूदा मन्त्रिपरिषद्मा नेपाल संविधानको […]

Continue Reading

‘जनयुद्ध’ की छापामार तारा भन्छिन्- ‘परिवर्तनको फल यो होइन’

इलाम । समानता र स्वतन्त्रताका लागि विश्वमा अनेक लडाइँ लडिए । अधिकार पाउन कतै रक्तहीन त कतै रक्तरञ्जित लडाइँ भए । एकसमय नेपाल पनि यसमा अछुतो छैन । वर्गविहिन समाज, जातीय विभेदको अन्त्य र लोकतन्त्रका लागि विभिन्न लडाइँ भए । अधिकार प्राप्तिका लागि भएको एउटा लडाइँ हो, माओवादी हिंसात्मक द्वन्द्व । जहाँ, समानता, लोकतन्त्र, धार्मिक […]

Continue Reading

कोरोना भाइरस बारे ७ ह’ल्ला, जस्ले मानिसलाई निकै त्र’सित बनाइ रहेका छ्न्, जान्नुस वास्तविकता

एजेन्सी । चीनको वुहान शहरबाट सुरू भएको कोरोना भाइरस अहिलेसम्म संसारका ७९ देशमा फैलिएको छ । जुन गतिका साथ यो भाइरस फैलिइरहेको छ, वैज्ञानिकहरू भन्छन् : त्योभन्दा तिब्र गतिमा यो भाइरसबारेको अ फवाह फैलिइरहेको छ। जसका कारण मानिसहरू आ तंकित भइरहेका छन्। विज्ञहरूका अनुसार, त्यस्ता ह ल्ला-झुटा दावी, षड्यन्त्रको आशं का र गलत जानकारीमा आधारित […]

Continue Reading

प्रधानमन्त्री ओलीलाई रवि लामिछानेकाे खुल्ला पत्र ‘पार्टी बच्यो, पद बच्यो,अब आउनुहोस् जनता बचाऔं’

रबि लामिछाने आफ्नो फेशबुकमा लेखछन् सम्माननिय प्रधानमन्त्री श्री के पी ओली ज्यु, जनमैत्री अस्पतालको प्राङ्गणबाट नमस्कार।यहाँ मात्र होइन हरेक अस्पतालमा बिरामीहरुको अवस्था पीडा भान्दापनि पिडादायी छ। आज तपाईं पुनः प्रधानमन्त्रीको हैसियतमा सपथ लिदै हुनुहुदो रहेछ। सायद राजनीतिक लडाइ अब अलि मत्थर पनि भयो होला। आज बाट कृपया कोभिडमा मात्र फोकस भैदिनुहुन म यो देशका तमाम […]

Continue Reading

काठमाडौँ उपत्यकामा ३ हजार ३४९ जनामा कोराना पुष्टि

काठमाडौँ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै थप ३ हजार ३४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा २४५८, ललितपुरमा ५५६ र भक्तपुरमा ३३५ जनामा संक्रमण देखिएको हो । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा थप ८ हजार ५२० जनामा […]

Continue Reading

कोरोना नियन्त्रणमा राज्यका सबै सामर्थ्य लगाउँछौँ: प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमणको महामारी नियन्त्रणमा लागि राज्यको सबै सामर्थ्य लगाउने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । ‘कोभिड–१९ महामारी नियन्त्रणमा सरकारका सबै सामर्थ्य केन्द्रित गरिनेछ । राज्यका सबै अंग यसमा परिचालन गरिनेछ र परिचालित हुन म आग्रह गर्दछु’ उनले भने ।

Continue Reading

यी दुई ब्लड ग्रुप भएको व्यक्तिको लागि कोरोना ज्यादा खतरनाक

एजेन्सी । कोरोना भाइरसको बेकाबु लहरले भारत र नेपाल नराम्ररी प्रभावित भएको छ । यसैबीच भारतको काउन्सिल अफ साइंटिफीक एंड इंटस्ट्रियल रिसर्च (CSIR) ले एउटा रिसर्च पेपर प्रकाशित गरेको छ जस अनुसार AB र B ब्लड गु्रपको व्यक्तिहरु कोभिड १९ देखि बढी होशियार रहनुपर्ने हुन्छ । यसमा दाबी गरिएको छ कि बाँकी ब्लड ग्रुपको तुलनामा […]

Continue Reading

आठ हजार ४६७ थपिए, ६ हजार १३५ कोरोनामुक्त

काठमाडाैं । आज थप आठ हजार पाँच सय २० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने दुई सय तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार चार सय ७८ जनाको स्वाब परीक्षण गर्दा आठ हजार पाँच सय २० जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये २० हजार नौ सय ४८ […]

Continue Reading

नवनियुक्त गृहमन्त्री थापालाई कारबाही हुनसक्ने

काठमाडाैं । राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएका नवनियुक्त गृहमन्त्री रामबहादुर थापालाई निर्वाचन आचारसंहिता उल्लंघनमा कारबाही हुनसक्ने निर्वाचनका जानकारहरू बताउँछन्। निर्वाचन आयोगले ६ जेठमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरिसकेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा बिहीबार जारी सूचना अनुसार, २९ वैशाखदेखि उपनिर्वाचन सम्पन्न नहुँदासम्मका लागि बागमती प्रदेशभरि आचारसंहिता लागू भइसकेको छ। निर्वाचन आचारसंहिता, २०७२ मा […]

Continue Reading

प्रधानमन्त्रीकाे कुर्सीमा बस्ने बित्तिकै गर्जिए ओली, प्रचण्डलाई दिए काउन्टर

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार बनाउन नसकेपछि प्रतिगमन भयो भनेर जनतामा भ्रम पार्न खोजिएको आरोप लगाएका छन् । कोरोना नियन्त्रणका लागि सकारले गरेका कामलाई भ्रमपूर्ण ढंगले प्रचार गरिएको गुनासो पनि उनले गरे । प्रधानमन्त्रीको शपथ लिएपछि शुक्रवार सिंहदरबारमा मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले देशमा अस्थिरता चाहनेहरूले प्रतिगमन देखेको आरोप लगाएका हुन् । […]

Continue Reading