भीमेश्वरको शीलामा ‘पसिना’, यस्तो छ अनिष्टको इतिहास

दोलखा । दोलखाको ऐतिहासिक भिमसेन मन्दिरको शिलामा शनिवार दिउँसो पसिना आएको छ । आज दिउँसो १२ बजेर १५ मिनेट जाँदा भिमसेनको शिलामा पसिना आएको पुजारी कोशीनारायण श्रेष्ठले जानकारी दिए । पुजारी श्रेष्ठका अनुसार सुरुमा शिलाको शिरको दाहिने भागबाट पसिना आएको र केहिबेरपछि शिलाको बीच भागबाट पसिना आएको हो । दाहिने भागबाट पसिना आउँदा प्रजा अर्थात […]

Continue Reading

दोलखा भिमसेनको शिलामा पसिना आयो, पुजारी भन्छन् ‘अनिष्ट हुन्छ’

दोलखा । दोलखाको ऐतिहासिक भिमसेन मन्दिरको शिलामा शनिवार दिउँसो पसिना आएको छ ।  शनिबार दिउँसो १२ बजेर १५ मिनेट जाँदा भिमसेनको शिलामा पसिना आएको पुजारी कोशीनारायण श्रेष्ठले जानकारी दिए । पुजारी श्रेष्ठका अनुसार सुरुमा शिलाको शिरको दाहिने भागबाट पसिना आएको र केहिबेरपछि शिलाको बीच भागबाट पसिना आएको हो । दाहिने भागबाट पसिना आउँदा प्रजा अर्थात […]

Continue Reading

नम्बरी सुनको भाउ बढ्याे

काठमाडाैं । साताको पहिलो दिन आज आईतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सयले बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन पनि १सय रुपैयाँले बढेर ९१ हजार ३ सय रुपैयाँ प्रतितोला पुगेको छ । आज चाँदीको […]

Continue Reading

बूढानीलकण्ठबाट महन्थ र राजेन्द्र सिधै बालुवाटार

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपाल का अध्यक्ष महन्थ ठाकुर र अर्का नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि उनीहरु सिधै बालुवाटार पुगेका हुन् । ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने–नदिनेबारे कुनै पनि औपचारिक निर्णय नगरेको जानकारी काँग्रेस सभापति देउवालाई दिएका छन् […]

Continue Reading

संवैधानिक परिषद बैठकका को–को भए उपस्थित ?

काठमाडौं । प्रमुख पतिपक्ष दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बहिष्कार गरे पनि संवैधानिक परिषद्को बैठक बसेको छ । परिषदका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी छन् । बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न र निर्णय गर्न सक्ने अध्यादेश जारी भएपछि बैठक अहिले बालुवाटारमा […]

Continue Reading