गुल्मीमा सात वर्षीय बालकले कोरोना जिते, आएको थियो यस्ताे गम्भीर समस्या

तमघास । गुल्मीको मदाने गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ विशेष अस्पतालमा सात वर्षीय बालकले कोरोना जितेका छ । मदाने–१ अग्लुङका सात वर्षीय बालक राजेश राउतले गाउँकै अस्थायी कोभिड अस्पतालमा कोरोनालाई जितेका हुन् । उनलाई श्वास फेर्न गाह्रो हुने र ज्वरो आएपछि अभिभावकले वैशाख २० गते स्वास्थ्यचौकी लगेका थिए । स्वास्थ्यकर्मीले कोरोनाको आशङ्कामा एन्टिजेन परीक्षण गर्दा कोरोना […]

Continue Reading

एमालेको खनाल-नेपाल समूहले नयाँ पार्टी घाेषणा गर्दै

काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको छलफलमा जुटेका छन् । कोभिड-१९ महामारीका कारण नेता नेपालले भर्चुअल माध्यमबाट स्थायी कमिटी सदस्यहरुसँग समूह–समूहमा छलफल गरिरहेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैछन् । त्यसअघि नेपाल समूह छलफलमा जुटेको हो । २ […]

Continue Reading

बेलायतको स्थानीय चुनावमा दुई नेपालीमुलका उम्मेदवार विजयी

काठमाडाैं । बेलायत बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा दुई जना नेपालीमुलका उम्मेदवार विजयी भएका छन्। शुक्रबार आएको मत परिणाममा अनुसार अल्डरसट क्षेत्रमा जीव बेल्वासे र नेम थापा निर्वाचित भएका हुन्। बेल्वासेले कन्जरभेटिभ पार्टीबाट उम्मेदवारी दिएका थिए। रश्मोर बरोको वेलिङटन वडामाका उम्मेदवार बेल्वासे ५ सय ८७ मत प्राप्त गर्दै विजयी भए। यस्तै रश्मोर बरोको फार्नबरो चेरिवुड वडामा […]

Continue Reading

२३ वर्षमा लागिन् सुहाना, अमेरिकामा मनाइन् जन्मदिन

चलचित्र ‘ए मेरो हजुर ३’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका सुहाना थापा आजबाट २३ वर्षमा प्रवेश गरेकी छिन् । उनले आफ्नो जन्मदिन अमेरिकामा मनाएकी छिन् । सुहाना आमा झरना थापा र पिता सुनिलकुमार थापाको साथमा केही दिन अगाडि मात्र अमेरिका उडेकी थिइन् । उनले सुनिल र झरनाको साथमा जन्मदिन मनाएकी छिन् । चलचित्र ‘ए […]

Continue Reading

भर्खरै बिहे गरेकी करिष्मा कति सपना थिए होलान्, च’ट्या’ङ मा परी सधैंका लागि अस्ता’इन दुनियाँ बाट

गुल्मी । च’ट्या”ङ लागेर घा’ई’ते भएकी १८ वर्षीय करिष्मा गाहाको मृ’त्यु भएको छ। बिहान सुतिरहेको समयमा घरमा च’ट्या’ङ लागेर घाईते भएकी करिस्मा लाई उपचारको लागि जिल्ला अस्पताल तम्घास पुर्याईएको थियो। उक्त अस्पतालमा उपचार हुन नसकि पाल्पा रिफर गरिएकी गाहाको बाटोमा नि’धन भएको तम्घासबाट बिमल छन्तेलले जानकारी दिनुभयो। च’ट्या’ङ लागेर करिस्माको मुख,कपाल जलेको थियो। गुल्मीमा च’ट्या’ङ […]

Continue Reading

केपीओलीकाे प्लान चाैपट : ठाकुर र महतोले प्रधानमन्त्रीलाई भने, ‘तपाईंलाई विश्वासको मत दिँदैनौँ’

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुर र महतोले विश्वासको मत दिन नसकिने जवाफ दिएका हुन् । नेता महतोका अनुसार ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए […]

Continue Reading

यी मेयरले आफ्नो कार्यालयका सबै गाडी एम्बुलेन्स बनाए, भन्छन् ‘जनता बाँचे न राजनीति गर्ने हो’

काठमाडौ । कोरोनाको कहरमा नेता चिन्ने अवसर पनि जनतालाई प्राप्त भएको छ । केही नेताले जनताको पक्षमा काम गरिरहेका छन् भने केहीले भने यही हो मौका भन्दै पैसा जोहो गर्ने गरेको पाइएको छ । यस्तै एक उदाहरणीय काम सुनसरीको वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले गरेका छन् । उनले जनता बाँचे न राजनीति गर्ने भन्दै […]

Continue Reading

USA काे ग्रीनकार्ड हाेल्डर इन्जिनियरलाई विवाहका लागि नर्स चाहियाे समाज

काठमाडौं । पछिल्ला दिनहरुमा विवाहका लागि विज्ञापन गर्ने प्रचलन बढ्दै गएको । हरेक माध्यमबाट मान्छेहरु आफ्नो जीवनसाथी खोज्दैछन् । यो बीचमा कान्तिपुर दैनिकमा विवाह सम्बन्धी धेरै सूचनाहरु प्रकाशित भएका छन् । USA काे ग्रीनकार्ड हाेल्डर इन्जिनियर विवाहका नर्सकाे खाेजीमा रहेकाे विज्ञापन छ । मन परेकाे चित्त बुझ्दाे सिधा सम्पर्क गर्न सक्नुहुन्छ । अमेरिकाकाे ग्रीनकार्ड हाेल्डर […]

Continue Reading

उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामीको सबै खर्चको जिम्मेवारी अब हाम्रो हुनेछः रबि लामिछाने

काठमाडौं, २५ वैशाख । टेलिभिजनकर्मी रबि लामिछानेले कोभिड बिरामीहरुलाई निशुल्क उपचार गर्ने घोषणा गरेका छन् । आइतबारबाट सेवा शुरु हुने गरि काठमाडौको बालाजुमा अवस्थित जनमैत्री अस्पतालसँग सहकार्य गरेको फेसबुक स्टाटस मार्फत जानकारी दिएका छन । यसबाट कसैले पारिश्रमिक नलिने बरु ३ महिनाको लागि आफ्नो ब्यक्तीगत गाडी र Galaxy 4k को १२ जना अट्ने भ्यान अस्पतालमा […]

Continue Reading

स्याङ्गजाको भिरकोट दरबारका कारण बैंकर अनिल शाह तनावमा

काठमाडाैं ।  सेलिब्रेटी बैंकर अनिल केशरी शाह पछिल्लो समय भिरकोट नगरपालिका स्थित भिरकोट दरबारसँग जोडिएको बिषयले तनावमा देखिएका छन्। संघीयता कार्यन्वयनमा आएपछि स्थानीय सरकारले स्थानीय पुरातात्विक महत्वका वस्तुहरु तथा सम्पदालाई प्राथमिकतामा राख्ने क्रम बढेसँगै भिरकोटको जगतपुर स्थित बाइसे चौबिसे राज्य भएको बेलाको भिरकोट राज्यका राजा तारकबहादुर शाहको दरबारको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने स्थानीय सरकारको माग […]

Continue Reading