विहेको भोजमा मासु नदिएको भन्दै भक्कु ल डाईँ, १ जनाको ज्यान गयाे, ३ जना गम्भीर घाईते

काठमाडौं । कसैको विवाहमा जाँदा खाना मन परेन् भने तपाईं के गर्नुहुन्छ ? खाना कम खानुहुन्छ वा अर्को खाना मगाउनुहुन्छ, हुनसक्छ तपाईं खाना नै नखाएर फर्किन पनि सक्नुहुन्छ । तर भारतको बिहार राज्यमा जे भयो, त्यो अलिक फरक छ । कुखुराको मासुसँग लिट्टी नदिएको आरोपमा बिहारको गोपालगञ्ज जिल्लाको उचाकागाउँ थाना क्षेत्रको नरकटियामा लडाँई भएको छ […]

Continue Reading

लाेकसेवा तयारी सामाग्री Current Affair Quiz: समसामयिक ज्ञान क्विज

सन् २०२१ को ९३ औं ओस्कारमा उत्कृष्ट चलचित्रको अवार्ड जित्ने चलचित्र कुन हो ? द फादर मोङ्क साउण्ड अफ मेटल नोम्याडल्यान्ड 2. ‘दादा साहेव फाल्के अवार्ड‚ २०२१’ बाट सम्मानित हुने व्याक्ति को हुन् ? अब्मिता बच्चन सलमान खान अमिर खान रजनीकान्त 3. फोब्सद्वारा सार्वजनिक सन् २०२१ को धनाड्य सूचीमा नेपालका विनोद चौधरी कति ‍औं स्थानमा […]

Continue Reading

गरिबी र वेरोजगारीः घनचक्कर

लेखक : चिरन काेइराला  पृष्टभूमिः नेपालको संविधानले समाजवाद, समृद्धि, समावेशिता, समाजिक सुरक्षा, सामाजिक न्याय जस्ता कुराहरु गरेको छ । सबै लिङ्ग, क्षेत्र, समुदायभित्रका आर्थिक रुपले विपन्नलाई प्राथमिकता प्रदान गर्ने नीति अंगीकार गरेको छ । नेपालमा विगत दुई दशक देखि गरिबी निवारणलाइ विकास प्रयासको प्राथमिकतामा राखि केही कार्यक्रमहरु सञ्चालन गरिएको छ । गरिबीको रेखामुनी रहेको जनसंख्या […]

Continue Reading

ओलीलाई बिदा गर्न योगदान गरौं : बाबुराम भट्टराई

काठमाडौँ। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले आफ्ना पार्टीका सांसदलाई ओली सरकार हटाउने कार्यमा योगदान गर्न आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने पूर्वसन्ध्यामा जसपाका संघीय परिषद् अध्यक्ष डा। भट्टराईले आइतबार बसेको आफ्नो पार्टीको पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको जानकारी […]

Continue Reading

‘मलाई देखेर थुक निल्छन भने मेरो के दोष’ – रिया

मलाई देखेर थुक निल्छन भने मेरो के दोष यो भनाई कलाकार रिया श्रेष्ठको हो । केही समय अगाडी उनले बोलेको यो कुरा अहिले निकै चर्चामा रहेको छ । रिया श्रेष्ठ कुशल नृत्यंगना मोडल अनि कलाकार हुन्। उनले केही फिल्म र धेरै म्युजिक भिडियोमा अभिनय गरेकी छन्। नाच्नु उनको रुचिको विषय हो।” बाहिर देखाउने माया रियालाई […]

Continue Reading

यसरी थाहा पाउनुहोस् तपाईको इम्युनिटी स्ट्रंग छ कि कमजोर

कोरोनाको दोश्रो लहरले ती व्यक्तिलाई सबभन्दा बढी प्रभावित गरेको छ जसको इम्युनिटी कमजोर छ । डाक्टर र वैज्ञानिकको भनाई छ कि इम्युनिटी कमजोर हुँदा कोरोनाको खतरा बढी हुन्छ । जसको इम्युनिटी मजबुत छ उनीहरु चाँडो बिरामी हुँदैनन् । यदि हाम्रो इम्युनिटी राम्रो छ भने हामीलाई कैयौं बिरामीबाट बचाएर राख्छ । सेतो रक्तकोशिकाहरु, एंटीबडीज र अन्य […]

Continue Reading

दिपक मनाङेको मन्त्री पद १० दिनमै चट

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामासँगै १० अगाडि मन्त्रीमा नियुक्त भएका राजीव गुरुङ (दिपक मनाङे) को मन्त्री पद खुस्किएको छ । उनी यही वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पछिल्लाे समय आफ्नो पद धरापमा परेपछि मनाङेलाई रोक्नका लागि सामाजिक विकास मन्त्रालय टुक्राएर […]

Continue Reading

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २४ बमोजिम ह्वीप जारी गरेका हुन् । कोभिड-१९ का कारण […]

Continue Reading

पार्टी एकताको पक्षमा ओलीको अपिल- कसैलाई पनि काखा पाखा गर्दिन (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भनेका छन् । ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले […]

Continue Reading

कति थपिए नयाँ संक्रमित

काठमाडाैं । देशभर थप ८८ जना संक्रमितको मृत्युको तथ्यांक प्राप्त भएको छ । २४ घण्टामा थप ५२ जना संक्रमितको मृत्यु भएकोमा यसअघि मृत्यु भएका थप २६ जनाको तथ्यांक प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र […]

Continue Reading