काठमाडौंका चार अस्पतालमा छैन अक्सिजन

काठमाडाैं । कोरोना उपचारका लागि अत्यावश्यक मेडिकल अक्सिजन ग्यास अभावको कारण देखाइ चार अस्पतालले कोरोना संक्रमितको उपचार गर्न असमर्थ भएको जनाएको छ। मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्री अस्पताल, दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर र हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालले संयुक्त रुपमा विज्ञप्ति निकालेर उपचारमा असमर्थता जनाएका हुन्। अक्सिजनको नियमित आपूर्ति नभएसम्मका लागि शनिबारदेखि सीमित […]

Continue Reading

पल शाहले अक्सिजन सिलिन्डरको अभाव कम गर्न गरे यस्ताे अभियानको सुरुवात

काठमाडौं । अभिनेता पल शाहले अक्सिजन सिलिण्डरको अभाव कम गर्नका लागि अभियान सुरूगर्ने बताएका छन्। अक्सिजन नपाएर समस्यामा परेका अस्पतालहरुलाई २-३ दिनभित्रै सहयोग गरिने शाहले बताए। ‘अक्सिजन नपाएर अस्पताल मा समस्यामा परेकाहरूलाई सहयोग गर्ने हो। हामी अक्सिजन सिलिण्डर जम्मा गर्दैछौं। अहिले अक्सिजनत पाइएको छ तर सिलिण्डर पाइएको छैन,’ उनले भने, ‘हामीले थन्किएका सिलिण्डर जम्मा गर्ने […]

Continue Reading

अन्ततः फुट्याे नेकपा एमाले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु अघिल्लो दिन अर्थात् बैशाख २६ मै माधवकुमार नेपाल समूहले सांसद पदबाट राजीनामा दिने अन्तिम तयारी गरेको छ । शनिवार ओली इतर समूहका प्रतिनिधि सभा सदस्यहरूको बैठक बसेको थियो । जहाँ माधवकुमार नेपाल, भीम रावल र घनश्याम भुसालसहित प्रतिनिधि सभाका सदस्यहरू सामेल थिए । यसबीचमा तह-तहमा भएका वार्तामा संसदीय […]

Continue Reading

टिकटक बनाउने क्रममा भीरबाट लढेर सुभास परियारको मृत्यु

उदयपुर । कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर सुनसरी धरान उप–महानगरपालिका–५ का १८ वर्षीय सुभास परियारको शुक्रबार बिहान मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको उपचारका लागि कटारी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । धरानबाट ओखलढुङ्गातर्फ जादै गरेको ना. १ ज ३३७० नम्बरको सुमो बाटोमा बिग्रिएपछि सुमोमा सवार सुभासले […]

Continue Reading

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई पुनः कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थापासँगै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । थापा र भण्डारीलाई भाइरसको पहिलो लहरमा पनि संक्रमण भएको थियो । प्रधानमन्त्रीसहित उनको सचिवालयका एक दर्जन व्यक्तिमा भाइरस परीक्षण गरिएको थियो । प्रधानमन्त्री […]

Continue Reading

आज थप ८ हजार ४१८ जनामा कोरोना, ५३ को मृत्यु

काठमाडाैं । देशभर थप आठ हजार ४१८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने ५३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १८ हजार ३०४ जनाको स्वाब परीक्षण गर्दा आठ हजार ४१८ जनामा कोरोना देखिएको हो। जसमध्ये १७ हजार ३१५ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार २८७ र ९८९ जनाको एन्टिजेन […]

Continue Reading

२५ हजार मजदुरलाई सहयोग गर्दै सलमान खान

एजेन्सी । बलिउडस्टार सलमान खानले कोरोना महामारीका कारण समस्यामा परेका मजुदुरहरुलाई सहयोग गर्ने भएका छन् । हजारौँ गरिब दुखीहरुलाई यो कोरोना कालमा खाना खुवाएका खानले असंगठीत क्षेत्रका २५ हजार मजदुरलाई सहयोग गर्ने भएका हुन् । फिल्म इन्डस्ट्रीमा ज्यालादारी मजदुरी गर्दै आएकाहरुलाई जनही १५ सयका दरले २५ हजार जनालाई सहयोग गर्न लागेका हुन् । भारतीय सञ्चारमाध्यमहरुलका […]

Continue Reading

काठमाडौंको बन्द कोठामा ३ दिनदेखि दाजुभाइ भोकभोकै हिड्नै नसक्ने अवस्थमा, सहयोग लिएर शिशिर भण्डारी  

काठमाडौंको बन्द कोठामा ३ दिनदेखि दाजुभाई भोकभोकै हिड्नै नसक्ने अवस्थमा। रुदै हामीलाई बचाउनुस, भनेपछि सहयोग लिएर शिशिर भण्डारी पुगे झर्यो खुसिको आँ’शु। यो पनि,पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना संक्र’मितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं उपत्यकामा ४ हजार एक सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्‍ये ३०८९ काठमाडौँका, […]

Continue Reading

ठूली भइन ‘मुझ से दोस्ती करोगी’ फिल्मकी सानी करिना हेर्नुुस् हट तस्विर

एजेन्सी । भारतीय अभिनेत्री बरखा सिंह चिरपरिचित नाम हो । हिन्दी वेव सिरिजहरुमा खुबै रुचाइएकी अभिनेत्री पनि हुन् । उनी अभिनित धेरै वेव सिरिज युट्युवमा पनि खुबै हेरिएका छन् । तर उनको पहिलो फिल्ममा भने उनी निकै सानाी थिइन् तर अब उनी ठूली भइसकेकी छिन् । जवानी चढिसको छ उनमा । उनी अहिले २४ सालकी […]

Continue Reading

कोरोना कालमा सडकमा गरिबका पेट भर्दैछिन् यी अभिनेत्री (फोटो फिचर)

एजेन्सी । कोरोना महामारीले विश्व अहिले आक्रान्त छ । दक्षिण एसियामा भारतको हालत निकै खराव छ । दैनिक लाखौँ मानिसहरुमा संक्रमण देखिएको छ भने हजारौँ मानिसहरु मरिरहेका छन् । केही मुख्य सहरहरुमा आशिंक तथा पूणर् लकडाउन गरिएको छ । त्यसैले पनि मजदुर वर्ग पोहर साल झै फेरि कामबिहीन भएर भोकभोकै पर्ने स्थिति आएको छ । […]

Continue Reading