माधव नेपालको हातमा एमाले र ओली सरकारको भविष्य

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल देशको राजनीतिको निर्णायक शक्ति बनेका छन् । उनले चाल्ने कदमले नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको भविष्य निर्धारण गर्नेछ । ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरिलो चुनौती दिन नसकिरहँदा नेपालले ठूलै चुनौती दिइरहेका छन् । […]

Continue Reading

२५ औं पटक सगरमाथा चढेर कामीरिताले तोडे आफ्नै कीर्तिमान

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले शुक्रबार २५ औं पटक सगरमाथा आरोहणको कीर्तिमान राखेका छन् । बेलुका ६ बजे उनीसहित १२ जनाले सफलतापूर्वक सगरमाथा आरोहण गरेको पर्यटन विभागले जानकारी दिएको छ । शेर्पाले २५ औं पटक सगरमाथा आरोहण गरेर यसअघिको आफ्नै कीर्तिमान तोडेको विभागअन्तर्गतको पर्वतारोहण शाखा हेर्ने मीरा आचार्यले  जानकारी दिइन् । शुक्रबारको आरोहण यो […]

Continue Reading

बाहिर निस्केको पेटलाई भित्र पसाउन चाहानुहुन्छ ? अपनाउनुस् यी ७ सजिला घरेलु उपाय

काठमाडौँ । आजभोली मोटो मानिसको संख्या तेज गतिले बढि रहेको छ । धेरै मानिसहरुले शुरुवातमा मोटोपनमा त्यति ध्यान दिदैंनन् । तर जब मोटोपन धेरै बढेपछि त्यसलाई घटाउन घण्टौं पसिना बगाउँछन् । मोटोपन घटाउनको लागि खानपीनमा सुधार जरुरी छ । केही प्राकृतिक चीजहरु यस्ता हुन्छन् । जस्को प्रयोगले तौललाई नियन्त्रण गर्न सकिन्छ । यदि तौल घटाउन […]

Continue Reading

अन्डरवर्ल्ड डन छोटा राजनको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ । नेपालमा भएका केही आपराधिक घटनामा नाम जोडिएका भारतीय अपराधिक समूहका नाइके छोटा राजनको कोरोना संक्रमणबाट मृत्यु भएको छ । तिहाड जेलमा रहेका उनलाई गत अप्रिल २६ एम्स अस्पतालमा भर्ना गरिएको थियो । सन् २०१५ मा इन्डोनेसियामा पक्राउ परेका उनलाई जन्मकैद गरी तिहाड जेलमा राखिएको थियो । मुम्बईमा हत्या र असुलीसँग सम्बन्धित करिव ७० […]

Continue Reading

कोभिड-१९ र रुघाखोकी कसरी छुट्याउने ? डा. शेरबहादुर पुनको सल्लाह

डा. शेरबहादुर पुन हाल केही दिन यता नेपाल वायु प्रदूषणको चपेटामा परिरहेको छ। नेपाल सरकारले केही दिन अगाडि बालबालिकाको स्वास्थ्यलाई मध्ये नजर गरेर बिद्यालयहरु समेत बन्द गरेको थियो। तर दुर्भाग्यवश, यही बेला नेपालमा कोरोना संक्रमितको संख्या पनि बढ्दो क्रममा छ। हाल सरकारले डढेलोलाई वायु प्रदूषण हुनुको प्रमुख कारक मानेको छ। वायु प्रदूषण र कोरोना संक्रमण […]

Continue Reading

कोरोनासँग लड्न विराट अनुष्काले गरे २ करोड सहयोग

रतीय क्रिकेट टिमका क्याप्टेन विराट कोहली र उनकी पत्नी बलिउड नायिका अनुष्का शर्माले कोरोनाको महामारीमा सहयोग गर्न अभियान सुरु गरेका छन् । उनीहरुले फन्ड स्थापना गरेर त्यसमा सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् । आफुहरुले २ करोड रुपैया दान दिएर फण्ड बनाएका उनीहरुले त्यसलाई अभियानका रुपमा संचालन गर्ने घोषणा गरेका छन् ।   फन्ड […]

Continue Reading

सुटिङ्ग गरिरहेकी अभिनेत्रीको कोरोनाको कारण निधन

एजेन्सी । अभिनेत्री अभिलाषा पाटिलको मंगलबार मृत्यु भएको छ । उनको कोरोनाको कारण उनको मृत्यु भएको हो । कयौं मराठी र हिन्दी फील्ममा अभिनय गरिसकेकी पटेल सुटिङको सिलसिलामा बाराणसीमा रहेकी उनमा मुम्बई फर्किएपछि कोरोनाको लक्षण देखिएको थियो ।   कोरोना संक्रमणपछि उनी मुम्बईको एक अस्पतालको आइसीयुमा भर्ना भएकी थिइन् । केही दिनपछि उनको निधन भएको […]

Continue Reading

झाँक्री दीदीको आयो अर्को कडा अभिब्यक्ति भन्छिन् उधारो सम्झौता हुन्न

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्ने बताएकी छिन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले राजनीति व्यक्तिगत लेनदेनको मामिला नभएको बताउँदै राजनीतिक विषयमा उधारो संझौता पनि हुन नसक्ने उल्लेख गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने कार्यक्रमको पूर्वसन्ध्यामा माधव […]

Continue Reading

बाह्रविसे नगर उप-प्रमुख पाख्रिनको गाडी एम्बुलेन्सका रुपमा प्रयोग

बाह्रविसे । कोरना संक्रमितहरु बढ्दै गएपछि बाह्रविसे नगरपालिकाकी उप(प्रमुख सुशीला पाख्रिनले आफूले प्रयोग गर्दै आइरहेको सवारी साधन एम्बुलेन्सको रुपमा प्रयोग गर्नका लागि स्वास्थ्य संस्थालाई दिएकी छन् । नगरपालिकामा सीमित संख्यामा मात्रै एम्बुलेन्स हुदा संक्रमितहरुको उपचार, संकलन गरिएको स्वाब परीक्षणका लागि धुलिखेलसम्म लैजान समस्या भएपछि पाख्रिनले आफूले प्रयोग गर्दै आएको गाडी बाह्रविसे प्रथामिक स्वास्थ्य केन्द्रलाई प्रयोगका […]

Continue Reading

कोरोना सङक्रमणबाट आठ वर्षीय बालकको ज्यान गयाे

सिन्धुली । सिन्धुली अस्पतालमा शुक्रबार कोरोना भाइरस सङक्रमणबाट एक जना आठ बर्षिय बालकको मृत्यु भएको छ । जिल्लाको हरिहरपुरगढी गाँउपालिका–१ निवासी आठ बर्षिय बालकको उपचारको क्रममा मृत्यु भएको सिन्धुली अस्पतालले जनाएको छ । सिन्धुली अस्पताल कोभिड १९ फोकल पर्सन डा. सागर देवकोटाका अनुसार आठ बर्षिय ती बालकको जम्मा तौल दश केजी मात्रै भएपछि अभिभावकले करिब […]

Continue Reading