विवाहको भोलिपल्टै दुलहीलाई कोरोना, ८ दिनपछि बितिन् अस्पतालमा

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-११ पैंयुटारकी २३ वर्षीया युवतीको वैशाख ११ गते बिहे भएको थियो। भक्तपुर चाँगुनारायण नगरपालिका- ८ सुडालका युवकसँग उनको मागी बिहे भएको थियो। दुबै पहिले परिचित थिएनन्। आफन्त-आफन्तबीच चिनजानको आधारमा उनीहरूको वैवाहिक सम्बन्ध जोडिन पुगेको थियो। उनीहरूको चैतमै इङ्गेजमेन्ट भएको थियो। बिहेको लगन त्यतिबेलै जुराइएको थियो। वैशाख ११ गते बिहे सम्पन्न भयो। त्यतिबेला […]

Continue Reading

प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत पुर्‍याउन ‘मरिहत्ते नगर्ने’

काठमाडाैं । विश्वासको मत लिनका लागि संसद् अधिवेशन बोलाउन सिफारिश गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत पुर्‍याउन पहल नगर्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रयोजनका लागि २७ वैशाखमा संसद्को अधिवेशन आह्वान भएको छ। संविधानको धारा १०० (१) मा ‘प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ […]

Continue Reading

प्रचण्डका भतिज महेश दाहालको राजदूत पद चट, सरकारले फिर्ता बोलायो

काठमाडौँ । नेकपा मओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्डका भतिज अष्ट्रेलियका लागि नेपाली राजदूत महेश दाहालको राजदूत पद चट भएको छ । सरकारले दाहाललाइ फिर्ता बोलाउने निर्णय गरेसँगै उनको पद गुमेको हो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो। राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय मुख्य सचिव शंकरदास बैरागी मार्फत […]

Continue Reading

महिला लघुवित्तका लगानीकर्ता मालामालः एक हजार लगानी एकमहिनामै ४१ हजार

  काठमाडौँ । महिला लघुवित्त वित्तिय संस्थाको शेयर कारोबार शुरू भएको दुई महिनामै ४० हजार रुपैयाले बढोत्तरी भएको छ । साताको कारोबारको तेस्रो दिन मंगलवार यस लघुवित्तको शेयर १० प्रतिशतले बढेर ४१ सय ५८ रुपैया प्रतिशेयर मूल्य तोकिएको छ । गत फागुन १४ गते मात्रै प्राथमिक सेयर आइपिओ बाँडफाँड गरेको यस कम्पनीको शेयर कुल आवेदकको […]

Continue Reading

ओलीविरुद्ध लाग्नेको ढुंगाले हानेर टाउको फुटाउन रमेश पौडेलको निर्देशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवादले उग्र रुप लिँदै गएको छ । केन्द्रको प्रभावले तल्ला संगठनमा समेत गहिरो प्रभाव पारेको देखिन्छ । यस्तैमा युवा संघका सह-संयोजक रमेश पौडेलले ओलीविरुद्ध हस्ताक्षर गर्नेलाई ढुंगाले हानेर टाउको फुटाउन उर्दी जारी गरेका छन् । पौडेलले यसरी जारी गरेको उर्दी सामाजिक सन्जाजालमा भाइरल भएको छ । उनले ओलीको संसद् […]

Continue Reading

कांग्रेस र माओवादीले मत नदिएपनि संसदमा यसरी पुग्दैछ ओलीको बहुमत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको प्रभावशाली नेताहरुको बैठकले पहिला ओलीलाई विश्वासको मत लिनबाट रोक्ने र दोस्रो अर्को सरकार बनाउनेबारे छलफल गर्ने निर्णय गरेको हो। ओलीले यही वैशाख २७ गते विश्वासका मत लिनका लागि प्रतिनिधिसभाको विशेष […]

Continue Reading

काठमाडाैंमा लकडाउन लम्बियाे, साँझमा खाद्यपसल खाेल्न नपाइने

काठमाडाैं । काठमाडौं उपत्यकामा लगाइएको नोभल कोरोनाभाइरस (कोभिड-१९) लक्षित निषेधाज्ञा एक साता लम्बिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले २९ वैशाखसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो। यसअघि २२ वैशाखसम्म निषेधाज्ञा लगाइएको थियो। खाद्यान्न पसल पनि अब बिहान मात्रै खोल्न पाइने भएको छ। त्यसका लागि ७ देखि ९ बजेसम्मको समय तोकिएको […]

Continue Reading

केपी ओलीको दिनगन्ती शुरु, कांग्रेस र माओवादी केन्द्रले गरे यस्तो निणर्य

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा फेल गराउन पहल गर्ने निर्णय गरेको छ । कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले त्यसका लागि दलहरुसँग पहिला छलफल गर्ने निर्णय गरेको छ । बजेट अधिवेशन बोलाउन ढिला भएको र कोभिडलगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने बेला विश्वासको मत लिनकै लागि अधिवेशन […]

Continue Reading

मंगलबार थप ५५ जना संक्रमितको मृत्यु, संक्रमितको संख्याले तोड्यो रेकर्ड

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ४१७ पुगेको छ । २४ घण्टामा थप ७ हजार ६६० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको थियो […]

Continue Reading

अण्डाको मूल्य हालसम्मकै उच्च

काठमाठाैं । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार आजदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७० र मिडियमको रु […]

Continue Reading