जसपामा तेस्रो गुट सक्रिय, महन्थ र उपेन्द्र दुवैमाथि चुनौती, कस्ले चलाउँदैछ नयाँ झुण्ड

काठमाडौं। जनता समाजवादी पार्टीमा विभिन्न गुटहरु सक्रिय छन् । जसमध्ये अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवका अलावा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई मुख्य हुन् । जसपाको संसदीय दल र कार्यकारिणी कमिटीमा तीनैजना नेताहरुको प्रभाव बलियो छ । जसपाभित्र अहिले नयाँ गुट देखिएको छ । उक्त गुटमा मोहम्मद इस्तियाक राई र रेणु यादव मुख्य देखिएका […]

Continue Reading

वीरगञ्जमा २८० जनाको स्वाब परीक्षण गर्दा १९३ जनामा संक्रमण पुष्टि

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको २८० जनाको आरटी पिसिआर परीक्षणमा १९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राती अबेरसम्म गरिएका परीक्षणको नारायणी अस्पतालको प्रयोगशालाले शनिबार बिहान मात्र परीक्षण रिपोर्ट सार्वजनिक गरेको हो । संक्रमण पुष्टी हुनेमा पर्साका १५१ जना , बाराका ३० जना, रौतहटका ४ जना सर्लाहीका ३ जना , […]

Continue Reading

पेन्सन लिन बैंक हाजिर हुनु पर्ने व्यबस्था हटाइयाे

काठमाडौं। कोरोना संक्रमण अवस्था विकराल बन्दै गए पछि महालेखा नियन्त्रक कार्यालयले पेन्सन लिने बैंकमा उपस्थित हुनु पर्ने व्यवस्थालाई हटाएको छ । सरकारी सेवाबाट निवृत्त भई निबृत्तिभरण पाइ राख्नु भएका निबृत्तभरकहरुले बैंकमा ६/६ महिनामा अनिवार्य रुपमा बैंकमा हाजिर हुनु पर्ने व्यवस्था थियो । कार्यालयले यस व्यवस्थालाई सरकारको संचित कोषबाट स्वीकृत बजेटको परिधि भित्र हुने गरी पेन्सन […]

Continue Reading