एमाले नेता खनाललाई कोरोना सङ्क्रमण

काठमाडाैं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । सङ्क्रमण भएपछि उहाँलाई अहिले थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको छ । यसअघि उहाँलाई सङ्क्रमण भएपछि मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । सङ्क्रमणको दोस्रो लहर […]

Continue Reading

नेपालमा २४ घण्टाको अवधिमा हालसम्मकै धेरै सङ्क्रमण पुष्टि

काठमाडाैं । वितेकाे २४ घण्टाको अवधिमा नेपालमा थप ५,७६३ जनालाई सङ्क्रमण र १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। शनिवार १४,९६९ जनामा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसअघि गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। शुक्रवार ५,६५७ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ३३ […]

Continue Reading

महिनावारी भएको कति दिन पछि गर्भ बस्छ ? हरेक महिलाले जान्नै पर्ने कुरा

काठमाडौं । पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। सामान्यः रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौ” न सम्पर्क, ३. वी ” र्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा हुनु आवश्यक छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्केको बेलामा हुनु जरुरी छ । डिम्ब महिनाको एकपटक मात्र […]

Continue Reading

नेपालमा पनि श’वदाह गृहमा श’वको लाइन, मूलगेट बाहिरै बज्यो एकोहोरो श’ङ्ख !

काठमाडाैं । पशुपतिको विद्युती’य श’व दा’हगृह । केही बेरअघिसम्म स’न्नाटा थियो । मध्याह्न .१२ बजे सा’इरन बजाउँदै नेपाली सेनाको गाडी आइपुग्यो । अनि एकाएक को’लाहल सुरु भयो । सेनाको टोलीले पालैपालो गाडीबाट पहेँलो ‘डे’ड ब’डी ब्याग’ मा राखिएका दुइटा श’व झि’केर गेट नजिकै ल्यायाे ।‘गेट भित्रप्रवेश नगर्नुहोला’, नेपाली सेनाका एक ज’वानले अनुरोध गरे । उनको […]

Continue Reading

संकटमा भारतलाई धनाढ्यको ठूला सहयोग, नि:शुल्क उपचार गर्नेगरी अम्बानीबाट १००० बेडको अस्पताल

एजेन्सी ।  भारतमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरले सम्पूर्ण मेडिकल पूर्वाधारलाई ठूलो प्रभाव पारेको छ । तर यसै बीचमा, सरकारलगायत धेरै निजी कम्पनीहरू र गैर–सरकारी संस्थाहरू कोभिड–१९ बाट संक्रमित बिरामीहरूको उपचार सम्बन्धी पूर्वाधार सुधार गर्नमा लागेका छन् । यो भिडमा अब रिलायन्स फाउन्डेशन पनि आएको छ । रिलायन्स फाउन्डेशनले गुजरातको जामनगरमा अक्सिजन आपूर्ति सहित […]

Continue Reading

बिहे गरेको ७२ घण्टामा कोरोनाबाट बेहुलाकाे दर्दनाक मृ त्यु

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित बिजनौरमा कोरोनाले नवविवाहित पुरुषको मृत्यु भएको छ। बिहेको रात दुलाहालाई ज्वरो आएको थियो। उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा ७२ घण्टापछि उनको मृत्यु भयो। बिजनौरको मोहल्ला जाटानमा बस्ने अर्जुनले अप्रिल २५ मा चाँदपुरकी बबलीसँग विवाह गरेका थिए। तर बिहेकै दिन उनलाई ज्वरो आयो। स्वास्थ्य परीक्षण गराउँदा उनलाई कोरोना पोजिटिभ […]

Continue Reading

गर्भवती प्रियंका र ऋचा एकअर्कोको पेट सुम्सुम्याउदै गरेको भिडियो समाजिक संजालमा भाईरल

काठमाडाैं । नायिका प्रियंका कार्की र ऋचा शर्मा गर्भवती अवस्थामा छन् । उनीहरुले केहि समयअघि आफूहरु गर्भवती भएको सामाजिक संजालबाट सार्वजनिक गरेका थिए । प्रियंका र ऋचा शर्मा मिल्नसार साथी हुन् । उनै प्रियंका र ऋचा गर्भवतिमा रमाईरहेको भिडियो सार्वजनिक भएको छ । गर्भवती हुँदा के कस्तो महशुश हुन्छ र आफूहरुलाई अहिले कस्तो भइरहेको छ […]

Continue Reading

फुलबुट्टे सारी गाउने अफ्रिकी गायिकाले गाइन फेरि अर्को नेपाली गीत, एकैछिनमा भाइरल (भिडियो हेर्नुस्)

केही समय अघि फुलबुट्टे सारीको कभर गीत गाएर निकै नै चर्चा कमाएकी अफ़्रिकी गायिका अहिले निकै नै लोकप्रिय छिन । फुलबुट्टे सारीले उनलाई अपार सफलता दिएको थियो । उक्त गीत सामाजिक संजालभरी निकै नै भाइरल नै बनेको थियो । यसको सफलतापछि वियोन्सीले अर्को नेपाली गीत गएकी छिन । गीत गएर चर्चा भएपछि संगीतकार राजनराज शिवाकोटीले […]

Continue Reading

आफू भन्दा धनी केटी लभ पारेर बिहे गर्दा यस्तो बिजाेग, छोरा बोकेर श्रीमान रूँदै मिडियामा

सामाजिक सञ्जाल खासगरी युट्युवमा पारिवारिक कलहका अनेक काण्डहरू खुबै भाइरल हुने गरेका छन् । वर्षाैदेखि वा लामाे समयदेखि कुण्ठीत भावनाहरू र बेदनाहरू अब युट्युवरहरूसँग धेरैले पाेख्न थालेका छन् । उसै त अरूकाे दुःखकाे रमिता हेर्न पल्केकाे याे समाज अनि दुनियाँका अगाडी रमिता देखाइरहेकाहरू रातारात भाइरल भइरहेका छन् । कतिपय त यस्ताे लाग्छ भाइरल हुनकै लागि […]

Continue Reading

अस्पतालको ढोकामा मान्छे मर्न थाले सरकार, तपाईँ बालुवाटारमा के काे बटन थिच्दै हुनुहुन्छ ?

काठमाडौं । कोरोना महामारीले पूरै देश संकटमा परेको छ । कोरोनाभाइरसका संक्रमितका बिरामीहरूले उपचार पाइरहेका छैनन् । अस्पतालमा पुगेका बिरामीहरू भित्र प्रवेश गर्न नपाइ बाहिरिन बाध्य छन् । लुम्विनी प्रदेशको अवस्था झन् भयाबह अवस्थामा पुगेको छ । काठमाडौं उपत्यकाको अवस्था पनि त्यस्तै छ । प्रदेश २ पनि कोरोना संक्रमतिका बिरामी बढेर हटस्पटनै बनेको छ । […]

Continue Reading