७२ वर्षे ‘बस्नेत बा’ जाे गौशालाबाट रामेछाप जान हिडेरै काभ्रे पुगे …. कठै !

बनेपा । उमेरले ७२ पुगिसके । अनुहार चाउरी परिसक्यो । ढाका टोपी र कोट लगाएका उनी कुप्रो पर्दै सकसका साथ हिँडिरहेका छन् । देब्रे खुट्टा खोच्याउँदै अघि बढ्छन्, छिनछिनमा सुस्केरा हाल्दै रोकिइरहन्छन् । गाह्रो भएपछि सडक किनारमै थचक्क बस्छन् र फेरि गन्तव्यतिर अघि बढ्छन् । उनी अर्थात् रामेछाप, प्रितीका शेरबहादुर बस्नेत । कोभिड–१९ को महामारी […]

Continue Reading

१५ वर्ष पहिले दुर्घटना भएकाे हेलिप्टरसँगै फेला परेकाे मानव अवशेष कसकाे ?

काठमाडाैं । हिमाल सफा गर्ने क्रममा दुईवटा शव र हेलिकप्टरको अवशेष फेला परेको छ । सफा हिमाल अभियानअन्तर्गत बुधबार धवलागिरि आधार शिविरदेखि २०० मिटर दक्षिणतर्फ हिमाल आरोहणका लागि प्रयोग हुने उपकरणसहित दुई मानव अवशेष फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सोही आधार शिविरबाट एक किमीको दूरीमा रहेको इटाली आधार शिविर नजिक […]

Continue Reading

स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने आठ हजारलाई कारवाही

काठमाडाैं । नेपाल प्रहरीले तोकिएको स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने र आदेशको पालना नगर्ने आठ हजार २४ जनालाई सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम कारवाही गरेको छ । उनीहरुलाई उल्लङ्घनको मात्रा हेरी जरिवाना तिराएर छाडिएको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँड्ने १६ हजार ६६४ जनालाई निःशुल्क वितरण गरिएको […]

Continue Reading

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्ज हुँदै, जुट्याे नाममा सहमति

काठमाडाैं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जका लागि नाममा सहमति जुटेको छ। मर्जर कमिटीको आज बसेको बैठकले ‘हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक’ नाम रहनेगरी सहमति जुटाएको हो। हिमालयन बैंकले मर्जपछिको नाममा इन्भेष्टमेन्ट जोड्न नखोजेपछि सहमति जुट्न बाँकी थियो। ‘वाणिज्य बैंकको नाम इन्भेष्टमेन्ट कम्पनीजस्तो राख्नु हुँदैन भन्ने हाम्रो धारणा थियो, तर उहाँहरुले मान्नुभएन’ एक उच्च अधिकारीले […]

Continue Reading

एमसिसीबारे भ्रम फैलाइयो, अमेरिकी सेना आउँछ रे! कसले आउन दिन्छ नेपालमा ?: सभापति देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसीबारे भ्रम फैलाइएको बताएका छन्। बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसिसीको प्रक्रिया अगाडि बढेको र आफ्नो नेतृत्वमा रहेको सरकारले मन्त्रिपरिषदबाट पास मात्रै गरेको उल्लेख गर्दै देउवाले एमसिसी ठूलो अनुदान भएको बताए। ‘यो मेरो पालामा मन्त्रिपरिषदबाट पास मात्रै गरेको हो,’ बुढानिलकण्ठमा आज पत्रकार सम्मेलन गर्दै देउवाले भने, ‘यो ठूलो […]

Continue Reading

१७ दिनदेखि सैनिक अस्पतालको आईसीयूमा उपचाररत छन् पूर्वप्रधानसेनापति कट्वाल

काठमाडौं । पूर्व प्रधानसेनापति रुक्माङ्‍गद कटुवाललाई पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ। कटुवाल गत वैशाख १ गतेदेखि नै छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत रहेको खुलेको छ। सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार वैशाख १ गे छाउनी अस्पतालमा भर्ना भएका कटुवालको अवस्था स्थिर छ। उनको अहिले आईसीयुमा राखेर उपचार भइरहेको छ। ‘उहाँ छाउनीस्थित सैनिक अस्पतालको कोभिड वार्डमा वैशाख […]

Continue Reading

यी २२ जिल्लामा डरलाग्दो गरी कोरोना संक्रमण फैलिँदैछः स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका २२ जिल्लामा डरलाग्दो गरी कोरोनाभाइरसको संक्रमण फैलिइरहेको जनाएको छ । शुक्रबार मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् । अधिकारीका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली […]

Continue Reading

नेपालमा फैलँदाे कोरोना भाइरसले लियाे भारतकै लय, एकैदिन थप ५ हजार ७ बढीमा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ हजार ७२७ जना नयाँ संक्रमित थप भएका छन् । बितेको २४ घण्टामा देशभर १५ हजार ३९१ जनाको आरटी–पीसीआर गर्दा ५ हजार ७२७ जना र ५२५ जनाको एन्टिजेट परीक्षण गर्दा ७० जना गरी कुल ५७२७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित […]

Continue Reading

डा. बाबुराम भट्टराईको पेटमा रहेको ट्युमरको सफल शल्यक्रिया

काठमाडाैं । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको सफल शल्यक्रिया सम्पन्न भएको छ। भट्टराईको पेटमा रहेको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरिएको हो। उनकी पत्नी हिसिला यामीले ट्वीटरमार्फत् सफल शल्यक्रिया भएको बताएकी छन्। साथै उनले उपचारमा संलग्न चिकित्सकलाई धन्यवादसमेत दिएकी छन्। काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गरेको […]

Continue Reading

दिल्लीमा अक्सिजन र बेड नपाएपछि नेपाल फर्किएका दुई नेपालीको बाटोमै मृ’त्यु

काठमाडौं । भारतको राजधानीका दिल्लीका सरकारी र निजी अस्पतालमा भौ’तारिँदा अक्सिजन र बेड न’पाएपछि उपचारका लागि नेपाल ल्याउने क्रममा दुईजना नेपालीको उत्तर प्रदेशमा मृ’त्यु भएको छ । को’भिड संक्रमित दुई प्रवासी नेपालीलाई दिल्लीबाट एम्बुलेन्समा नेपाल ल्याउने क्रममा नुवाकोटका हरी रौला र बैतडीका मनोज भट्टको बाटोमै नि’धन भएको प्रवासी नेपाली अभियन्ता आरबी खड्काले बताएका छन् ।हरि […]

Continue Reading