मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा

काठमाडौँ । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ । सोमबार प्रदेश सभामा मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । याे पनि पढ्नुस् प्रदेश […]

Continue Reading

प्रदेश २ काे नाम ‘मधेश’ राखेपछि राजेन्द्र महताेले के भने ?

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको बधाई दिएका छन् । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको जनकपुर राजधानी भएको भन्दै उनले खुसी व्यक्त गरेका छन् । ‘मधेश आन्दोलनको उद्गम स्थल, मेरो निर्वाचन क्षेत्र समेत रहेको जगत जननी माता जानकीको जन्मभूमि ‘जनकपुरधाम’ प्रदेशको स्थायी राजधानी […]

Continue Reading

प्रदेश २ ले पायो नाम र स्थायी राजधानी, नाम पारित हुने बित्तिकै घन्कियाे यस्ताे नारा

काठमाडाैं । प्रदेश २ ले सोमबार नाम र स्थायी राजधानी पाएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम ‘मधेस’ र स्थायी राजधानी जनकपुरधाम पारित गरेको हो । प्रदेशको नामकरण र स्थायी राजधानीबारे अन्य प्रस्ताव पनि पेस भएकोमा सुरुमै स्थायी राजधानी जनकपुरधाम र नाममा मधेसको पक्षमा दुई तिहाई बहुमत पुगेपछि अन्य प्रस्ताव निर्णयार्थ पेस गरिरहन […]

Continue Reading

यी हुन् ९३ पटक चुनाव हारेका ७५ वर्षे हसनुराम !

काठमाडौं । मानिस आफ्नो जीवनमा नयाँ नयाँ कीर्तिमान राख्न चाहन्छ । त्यही कीर्तिमान राख्ने होडमा लागेका छन् ७५ वर्षे एक वृद्ध । उनी हुन् भारतको आगराका हसनुराम आम्बेडकरी । उनले अहिलेसम्म ९३ पटक अलग–अलग चुनाव लडिसकेका छन् । उनले अहिलेसम्म एक पटक पनि चुनाव जितेका छैनन् । तर चुनावमा लड्न भने छाडेका छैनन् । चुनाव […]

Continue Reading

दुवईमा अलपत्र छोराको शव ल्याउन आर्थिक सहयोग खोज्दै भुजेल दम्पती, सके सहयाेग नसके शेयर गराैँ !

काठमाडौं । संयुक्त अरब इमिरेट्सको अलबसामा अलपत्र अवस्थामा रहेको आफ्नो छोराको शव नेपाल ल्याउनका लागि आर्थिक सहयोग गरिदिन सिन्धुपाल्चोक खाडीचौरका भुजेल दम्पत्तीले आग्रह गरेका छन् । सिन्धुपाल्चोक खाडीचौरका स्थायी बासिन्दा रही काठमाण्डौंको काँडाघारीमा अस्थायी रुपमा बसोबार गर्दै आएका श्याम बहादुर भुजेल र उनकी श्रीमती बुद्धीमाया भुजेलले छोराको शव ल्याउन आर्थिक अवस्थाले नभ्याउने भन्दै सहयोगका लागि […]

Continue Reading

बजारमा आयो नेपालमै एसेम्बल गरिएका इलेक्ट्रिक याक बाइक

काठमाडौं । अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले आफ्नो इलेक्ट्रिक बाइक नेपाली बजारमा ल्याएको छ । जैष्णवी समूहले अन्य बाइकको तुलनामा धेरै अनौठो विशेषता र ऊर्जाको धेरै कम खपत गर्ने चिनियाँ इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँग साझेदारी गर्दै ‘याक बाइक’ नाम दिएर इलेक्ट्रिक बाइक सार्वजनिक गरेको हो । यसले सवारीमा इन्धनको प्रयोग कटौती गरी नेपालको पर्यावरणमैत्री […]

Continue Reading

रामकुमारी झाँक्रीले १०० दिनमा के के गरिन् ?

काठमाडाैं । सहरी विकास मन्त्रीका रुपमा रामकुमारी झाँक्रीले सय दिन पूरा गरेकी छन्। गठबन्धन सरकारमा सहरी विकास मन्त्रालय सम्हालेको सय दिनमा उनले आफ्ना विभिन्न ३७ उपलब्धि सार्वजनिक गरेकी छन्। सहरी विकास विभागको कार्यालय बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौं उपत्यका भित्र र बाहिर अड्किएका कामहरूलाई तीव्र पारिएको उल्लेख गरेकी छन्। मन्त्री झाँक्रीले आफ्नो सय दिने […]

Continue Reading

हाकिमको अपमान सहन नसकेपछि इन्जिनियरले दिए राजीनामा

पाल्पा । प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले आफूलाई गाली बेइजत र अपमान गरेकोले आफूमाथि मानसिक तनाव र सामाजिक प्रतिष्ठानमा समेत आँच आई कार्य सम्पादन गर्न समस्या भएको भन्दै बगनासकाली गाउँपालिकाका सव इन्जिनियर भक्त बहादुर गाहाले राजिनामा दिनुभएको छ । सब इन्जिनियर गाहाले माघ १ गते देखि लागू हुने गरि पुस ३० गते पालिका कार्यालयमा राजिनामा […]

Continue Reading

‘वैशाखमा निर्वाचन नगर्न परमादेश सरकारले थाल्यो ऐन संशोधनको तयारी !

काठमाडौं । अहिले राजनीति स्थानीय तह निर्वाचनको बहसले तातिएको छ । निर्वाचन आयोग र प्रमुख प्रतिपक्षी दलले स्थानीय तह निर्वाचन ऐन समातेर निर्वाचन तत्काल घोषणा गर्न सरकारलाई दबाब दिइरहेका छन् । तर सत्तारुढ दलहरु भने संविधानअनुसार स्थानीय तह निर्वाचन हुने भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधनको तयारीमा जुटेका छन् । सत्तारुढ दलका एक नेताका अनुसार […]

Continue Reading

यस्ताे छ देउवा र प्रचण्डले गरेका दुई नयाँ सहमति !

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच नयाँ सहमति भएको छ । सोमबार बिहान भएको भेटवार्तामा उनीहरूबीच नयाँ सहमति भएको बताइएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताबीचको भेटवार्तामा गठबन्धनलाई चुनावसम्म लैजाने र स्थानीय निर्वाचन बैसाखमै गर्ने सहमति भएको हो । निर्वाचन […]

Continue Reading