सम्झना शाहीसहित राउटे मुखिया किन पुगे मुख्यमन्त्री कार्यालय ?

सुर्खेत । राउटको मुखिया तथा अगुवाहरु भोक लाग्यो खाना चाहियो भन्दै कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय पुगेका छन्। आज कर्णाली प्रदेशसँग खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तु माग गर्न मुख्यमन्त्री कार्यालय पुगेका हुन्। ‘जंगलमा सिकार पाइन छोड्यो, मेरा जनताहरु भोक–भोकै छन्।’ राउटे मुखिया सूर्यनारायण शाहीको भनाइ उदृत गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले भने- ‘सरकारले हामीलाई […]

Continue Reading

बाख्रा चराउन गएकी महिलालाई च्याउ खोज्न गएका क्षेत्रबहादुरले गरे बला…..

काठमाडौं। रुपन्देहीमा बाख्रा चराउन गएकी महिलालाई च्याउ खोज्न गएका पुरुषले जबरजस्ती ‘क’र’णी’ गरेका छन् । सैनामैना सामुदायिक वनमा बाख्रा चाराउन गएकी ती ३८ वर्षीया महिलालाई जंगलमा च्याउ खोज्न गएका सैनामैना नगरपालिका–२ उछीटिया बस्ने २६ वर्षीय क्षेत्रबहादुरले जबरजस्ती ‘क’र’णी’ गरेको प्रहरीले बताएको छ । थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरिसकेको छ । साथै सोही महिलालाई सैनामैना […]

Continue Reading

नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडाैं । सर्वोच्च अदालतले नेपाल नागरिकतासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले आज सा अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । “यस प्रकारको विषयमा संघीय संसद्बाट विधेयक पारित […]

Continue Reading

छोरीहरूले गरे बुबाको दाहसंस्कार, छिमेकीले छुन पनि मानेनन्

उदयपुर । आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृत्युपछि आफैंले श-वयात्रा गरी ‘दाहसंस्कार’ गरेका छन् । स्थानीय ६० वर्षीय बालबहादुर मगरको मृत्युपछि छिमेकीले श’ व छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै दाह-संस्कार गरेका हुन् । बालबहादुर बसोबास गर्दै आएको बरमझियामा आफ्नो समुदायका आफन्त र दाजुभाइ छैनन् । दाजुभाइ र आफन्त […]

Continue Reading

दक्षिण अफ्रिकामा यी महिलाले एकै पटक जन्माइन् १० जना शिशु

काठमाडौँ । दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० जना शिशुलाई जन्म दिएकी छन् । ३७ वर्षीय गोएसामे थामेरा सिथोला नाम गरेकी महिलाले ७ छोरा र ३ जना छोरीलाई जन्म दिनुभएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । उनले यस अघि पनि जुम्ल्याहा बच्चा जन्माएकी बताइएको छ । सिथोलाले एकैपटक १० शिशुलाई जन्म दिएर विश्व रेकर्ड कायम […]

Continue Reading

जर्णेलकी श्रीमतीलाई जगल्ट्याएकी गुरुङ मन्त्री बनिन्

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा शुक्रवारदेखि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त जसपाकी रेणुका गुरुङवारे सैनिक वृत्तमा राम्रै चर्चा शुरु भएको छ । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूहका झण्डै डेढ दर्जन सांसदमध्ये मन्त्री नियुक्त १० जनामा गुरुङ एक्लो गैरमधेशी समुदायको हुनुुहुन्छ । खोटाङमा जन्मेर बैंशालु जीवन इटहरीमा बिताउनुभएकी गुरुङ नेपाली […]

Continue Reading

सोनिकासँग पानी मै रोमान्स गर्ने को हुन् यी युवक ? भिडियाे

सोनिका रोकाया बिभिन्न कार्य गरेर चर्चामा रहने गर्छिन् । हालै उनले नदीमा पौडि खेलिरहेको एक भिडि‌ओ आफ्नो युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी छन् । उनीसँग अर्का एक युवा पनि मस्ती गरिरहेका देखिन्छन् । ती युवालाई उनले आदित्य भनेर चिनाएकी छिन् । सोनिकाले उक्त भिडियो आफ्नै बझाङस्थित गाउँको रहेको बताएकी छिन् । उनले भिडियो देखिएका अन्य युवा […]

Continue Reading

दिनको एउटा स्याउ खानुहोस् हुनेछ यी १० फाइदा

काठमाडौ। हरेक दिन एक स्याउ खानाले बिरामी हुनबाट बच्न सकिन्छ । स्याउ विभिन्न पोषकको तत्वले भरिपूर्ण भएकोले शरीर तन्दुरुस्त राख्नको साथै पाचन क्रियाको स्वास्थ्य राख्न मदत गर्छन् । स्याउको सेवनले रोग प्रतिरोधक क्षमता बढाउछ । स्याउ, सदवहार फल हो । यो सजिलै उपलब्ध हुन्छ । तुलनात्मक रुपमा त्यती महंगो पनि छैन । स्याउको सेवनले पाचन […]

Continue Reading

सुत्ने बेला किन ब्रा खोलेर सुत्ने ? नखोल्दा के हुन्छ ? हरेक महिलाले जान्नै पर्ने !

सुत्दाखेरि ब्रा लगाउनाले रक्तसञ्चारमा कमी आउँछ । अझ टाइट ब्रा लगाएर सुत्ने गर्नुभयो भने यसले रक्तसञ्चारलाई अझ नियन्त्रित गर्छ, जुन दीर्घकालिन स्वास्थ्यका लागि राम्रो मानिँदैन । रातो दाग बस्छ ब्रा लगाएर सुत्ने गर्नाले ब्राको इलास्टिक लाग्ने ठाउँको छाला रातो हुन्छ । गर्भवती अवस्था अथवा स्तनपान गराउने महिलाले भने खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ । राम्रो […]

Continue Reading

पूर्व अधिकारजकुमार धिरेन्द्रकी कान्छी छोरीको यस्तो हर्कत, सामाजिक संजालमा भाइरल (भिडियोसहित)

पूर्व अधिकारजकुमार धिरेन्द्र शाहकी कान्छी छोरी उशाना लैला ‘बबा’ शाहको चर्चा नेपालमा चुलिदैँ गएको छ । राजा महेन्द्र विर विक्रम शाहका कान्छा छोरा धिरेन्द्रले तीनवटा विवाह गरे । उनको तीन श्रीमतीबाट ५ छोरीहरु छन् । जेठि श्रीमति प्रेक्षा शाहबाट उनको तीन छोरीहरु छन् । प्रेक्षा पुर्वरानी ऐश्वर्या र कोमलको बहिनि हुन् । उनको तर्फबाट पुजा […]

Continue Reading