क्याप्टेन शेर्पा : जसले ७३ यात्रुसहित बुद्ध एयरको जहाजलाई सुरक्षित अवतरण गराए

काठमाडौं । सोमबार बिहान काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको कलसाइन 9N-ANI, उडान नम्बर ७०१ को जहाजको ककपिट कमाण्ड सम्हाल्दै दिए आङगेलो शेर्पा । बुद्ध एयरका अनुभवी एवं सिनियर पाइलट क्याप्टेन विराटनगरको आकाशमा पुगिसकेका थिए । अवतरण गर्ने तयारी गरिरहेका बेला विमानको ल्यान्डिङ गेयर नखुलेपछि शेर्पाले विमानको पुनः उचाई बढाए । जसका रहेका यात्रुहरु एक्कासी आत्तिए […]

Continue Reading

सुध्रिएनन् पूर्व युवराज पारस : फेरि अर्की युवती च्यापेर घुम्दै !

काठमाडौ । पूर्व युवराज पारस शाह बिग्रिएका खबर दिन दिनै बन्ने गरेका छन् । पूर्व राजाको छोरा यस्तो नभइदिएका भए हुन्थ्यो भन्ने सबैको चिन्ता भएकालेपनि यस्ता समाचार बन्छन् । यतिबेला फेरी पारस शाह टिकटक लगायत सामाजिक सञ्जालमा भाइरल बन्नुभएको छ । पारस शाह मध्यराति ठमेलमा युवती सहित देखिएका छन् । युवती हेर्दा निक्कै आर्कषक, पारस […]

Continue Reading

कलिलै उमेरमा बसेको मायाप्रेमले लियो १८ वर्षे किशोरीको ज्या*न

काठमाडौं । एक किशोरीको माया प्रेमका कारणले ज्यान गएको प्रहरीले जनाएको छ । शव फेला परेको तीन दिनपछि ती किशोरीको हत्या गरेको आरोपमा फुङ्लिङ नगरपालिका- १० फुरुम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । तीन दिनअघि अर्थात् गएको शुक्रबार बिहान फुङ्लिङ नगरपालिका- ७ दोखुको सेती चौतारा नजिक निगाले भीरमा १८ […]

Continue Reading

विराटनगर उडेको बुद्ध एयरको जहाज २ घण्टा फन्को मारेर त्रिभुवन विमानस्थलमै अवतरण, यस्ताे छ कारण

काठमाडौं । आकाशमा दुई घण्टासम्म फन्को मारेको बुद्ध एयरको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरेको छ । आज बिहान काठमाडौंबाट विराटनगर प्रस्थान गरेको उक्त जहाज प्राविधिक समस्याको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौंमै फर्किएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले उक्त जहाज ‘नर्मल ल्याण्ड’ गरेर पार्किङस्थलमा गइसकेको बताए […]

Continue Reading

जब यी नेताहरूले बैठकमै अध्यक्ष ओलीलाई कारबाही गर्नुपर्ने आवाज उठाए

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि दुई/दुईपटक प्रतिनिधिसभा विघटन गरेको भन्दै कारबाही गर्नुपर्ने आवाज उठेको छ । पार्टीमा छलफल नै नगरी दुई-दुईपटक प्रतिनिधिसभा विघटन गरेको भन्दै अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओलीमाथि कारबाही गर्नुपर्ने आवाज उठेको हो । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको केन्द्रीय कमिटी बैठकमा सहभागी तेस्रो […]

Continue Reading

किन हटाए महेश बस्नेतले भाई–बुहारीलाई बधाई दिएको तस्बिर, यस्ताे छ भित्री कहानी !

भक्तपुर । एमालेका नेता महेश बस्नेतले आफ्नो नाता पर्ने ‘भाइ–बुहारी’लाई शुभकाना र बधाई दिएर फेसबुकमा पोस्ट गरेको विवाहको तस्विर हटाएका छन् । तस्बिरमा कमेन्ट र लाईकहरू अत्याधिक आएका थिए । कमेन्ट नानाभाँती आएपछि एमालेका नेता बस्नेतले तस्बिर हटाएको चर्चा छ । एमालेको भ्रातृ संगठन युथ फोर्स नेपालका मोरङ अध्यक्ष परशुराम बस्नेतकी डिभोर्सी कान्छी श्रीमतीलाई बस्नेतका […]

Continue Reading

मैले गरेकाे संसद वि’घटन ठीक थियाे : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने कुरा जहिल्यै पनि ठीक भएको बताएका छन् । उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा उठेका जिज्ञासाको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । ‘ताजा जनादेशमा जाने कुरा राम्रो हो, राम्रो भएकैले संसद विघटन गरिएको हो तर पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई पछार्नका लागि […]

Continue Reading

एमालेमा सात उपाध्यक्ष बनाउने प्रस्ताव, को–को हुन्छन् प्रतिनिधि ?

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले हाल कायम रहेको पदाधिकारी सङ्ख्या हेरफेरको प्रस्ताव अघि बढाएको छ । तीन दिनदेखि जारी बैठक समापनपछि बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख योगश भट्टराईले महासचिव, उपमहासचिव र सचिवको सङ्ख्या हाल रहेको कायम गर्दै सातजना उपाध्यक्षको विषय समूहगत छलफलमा उठेको बताए । उनका अनुसार सो विषयमा पार्टी अध्यक्ष […]

Continue Reading

केन्द्रीय कमिटि बैठकमै खाए केपी ओलीले यस्ताे ‘बाचा कसम’, भीम रावल खुशीले गदगद

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. भीम बहादुर रावलले दश बुँदे सहमति कार्यान्वयन हुनुपर्ने भनेर उठाएको माग सम्बोधन गर्ने भएका छन् । अध्यक्ष ओलीले कति पनि विचलित नहुन र माग पूरा गर्न कटिबद्ध र प्रतिबद्ध रहेको बताएपछि भीम रावल खुसीले गदगद भएका हुन् । पार्टीको केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटीको […]

Continue Reading

आगामी निर्वाचनमा गोकर्ण बिष्टसँग चुनाव लड्ने रामकुमारी झाँक्रीकाे घाेषणा !

काठमाडौँ । नेकपा एमालेबाट विभाजित भएर बनेको पार्टी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्री र एमालेका सचिव गोकर्ण विष्टले आगामी चुनावमा एउटै निर्वाचन क्षेत्रबाट उठ्ने भएका छन् । आगामी हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर २ बाट झाँक्री र विष्ट उठ्ने देखिएको छ । एमालेका सचिव तथा पूर्वमन्त्री विष्ट निर्वाचित सो क्षेत्रबाट […]

Continue Reading