यी उत्कृष्ट एघार खेलाडी : जो विश्वकप २०२२ मा देखिने छैनन्
काठमाडाैं । विश्वकप फुटबल शुरू हुन आठ महिना पनि बाँकी छैन।यसै वर्षको नोभेम्वर–डिसेम्वरमा कतारमा आयोजना हुने यस प्रतियोगितामा भाग लिने ३२ मध्ये २९ टोलीको टुङ्गो समेत लागिसकेको छ।अन्तरमहादेशीय प्लेअफबाट दुई र युरोपियन प्लेअफबाट एक गरी तीन टोलीको निर्णय हुन बाँकी नै छ। संसारभर फुटबलको यो महाकुम्भको पारा चढ्न थालिसकेको छ।छनौट हुन सफल राष्ट्रहरू यसको तयारीमा […]
Continue Reading