प्रतिस्पर्धा नै नगरी ओलम्पिकमा एक नेपाली खेलाडीलाई स्वर्ण पदक

काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ओलम्पिक प्रतियोगिता जापानको टोक्योमा चलिरहेको छ । जुलाई २३ देखि शुरु भएको टोक्यो ओलम्पिक अगस्ट ८ सम्म चल्नेछ । प्रतियोगितामा नेपालका पाँचजना खेलाडी सहभागी छन् । जसमध्ये दुई खेलाडीको चुनौती पहिलो चरणबाटै सकिइसकेको छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का अनुसार नेपालले ओलम्पिक कमिटीमा देशको रुपमा मान्यता पाएको सन् १९६३ को […]

Continue Reading

३१ वर्षमा २८ प्रधानमन्त्री, कसैको पनि ४ वर्ष कटेन

काठमाडौं । नेपालमा २०४७ सालयता २८ पटक प्रधानमन्त्री परिवर्तन भएको छ । तर, कुनैपनि प्रधानमन्त्री प्रतिनिधि सभाको पूरा कार्यकाल अर्थात् ५ वर्ष प्रधानमन्त्री बन्न सकेनन् । सबैभन्दा बढी समय गिरिजाप्रसाद कोइराला २०४८ साल देखि २०५१ सालसम्म ३ वर्ष ४ महिना प्रधानमन्त्री बनेका थिए । बहुदल आएपछि प्रतिनिधि सभाको पहिलो कार्यकाल प्रधानमन्त्री बनेका उनले ५ वर्ष […]

Continue Reading

रानी ऐश्वर्य कति राम्री !

ह्यान्डसम राजा, सुन्दरी रानी ! दिवंगत राजा वीरेन्द्र र ऐश्वर्यका प्रसंगमा यस्ता अनेक किस्सा सुनिन्छन् । खासमा रानी ऐश्वर्य कति राम्री थिइन् त ? ३० वर्षसम्म नेपालकी रानी भएकी ऐश्वर्य बिछट्ट सुन्दरी थिइन् । नारीजन्य शास्त्रीय सुन्दरता विशेष थियो उनमा । उनको रुप, लावण्य मात्र नभएर हेयर स्टाइल, चस्मा र परिधानको निकै चर्चा परिचर्चा हुन्थ्यो […]

Continue Reading

अर्काकी श्रीमती विवाह गर्न गद्दी त्याग्ने राजा

बेलायतका राजा एडवार्ड आठौंका सामु प्रेमिका वा गद्दीमध्ये एक रोज्ने अवस्था आयो । गहिरो प्रेममा डुबेका एडवार्डले गद्दी छाड्ने निर्णय गर्दै प्रेमिका रोजे । प्रेमिका वालिस वारफिल्ड सिम्सनले गद्दी नत्याग्न लाख सम्झाइन् तर एडवार्ड मानेनन् । ११ डिसेम्बर सन् १९३६ मा गद्दी त्यागेको घोषणा गरे । आधा सँसारमा उपनिवेश खडा गरेर राज गरिरहेको बेलायत जस्तो […]

Continue Reading

जब माथवरसिंह थापाले भने-राजनीतिमा आफ्नो र अर्को भन्ने हुन्न

माथवरसिंह थापामा अङ्ग्रेज चालचलनको प्रभाव थियो । भेटमा हात मिलाउने, घोडा चढेर यु’द्ध गर्ने, कुकुर पाल्ने, दाह्री पाल्ने, घरमा र कार्यालयमा कुर्ची र तखताको प्रयोग गर्ने, राति सुत्ने बेलामा हल्का कपडा लगाउने, नमस्कारको सट्टा एक हात हल्लाउने, सैन्यशक्ति बढाउने, आफ्ना समर्थकहरूलाई बढ्ता महत्व दिने गर्दथे । तर, उनी अङ्ग्रेजी अलिअलि बुझे पनि बोल्न र लेख्न […]

Continue Reading

महाकाली सन्धीले कसरी फुटायो एमाले ?

काठमाडौं । भारतसँग २०५२ सालमा भएको महाकाली सन्धी तत्कालिन नेकपा एमाले विभाजनको कारण थियो । सन्धीका पक्षधरमध्येका केपी शर्मा ओली हालका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री छन् । माधवकुमार नेपाल नेकपाका वरिष्ठ नेता छन् । ओलीले त सन्धी पारित गर्न मुख्य भुमिका खेलेका थिए । त्यसका लागि उनले पार्टी विभाजन भए होस् भनेर कठोर कदमहरु चालेका […]

Continue Reading

लोकगीत भनेपछि दीपेन्द्र हुरुक्कै, भाका हाली हाली जोसका साथ यसरी गाउँथे (भिडियोसहित)

काठमाडाैं । दरबार ह’ त्या’ का’ ण्डका मुख्य पात्र युवराज दीपेन्द्र शाह बहुप्रतिभाशाली थिए । उनी लोकगीत गाउन खप्पिस थिए । विभिन्न भाकामा गीत गाएर मज्जा लिन्थे । उनी लोक गायक गायिकाहरुसँग बसेरै गाउँथे र गाएको सुन्थे । जब दिपेन्द्र लोकगीत गाउन थाल्थे रोकिनै कठिन हुन्थ्यो । उनी भाका हाली हाली जोसका साथ गाउँथे । […]

Continue Reading

४२ जना महिलासँग यसरी बिहे गरेका थिए जंगबहादुर राणाले

सुन्दर कसजू  राणाकालको अन्त्यसम्म पनि महिलाले बहुविवाह गर्न सम्भव थिएन। एउटासँग टिक्न नसकेपछि अर्कोसँग भाग्ने सुविधा कानुनतः प्राप्त थियो। तर, यो बडो जोखिमपूर्ण र खर्चिलो थियो। अर्काकी श्रीमती भगाउने नवदुलहाले तुरुन्तै अड्डा गएर जारी तिर्नुपर्थ्र्यो। जार पहुँचवाला रहेछ भने महिलाको नाक र नवदुलहाको घाँटी काटिन्थ्यो। श्री ३ महाराज घोषित भएपछि जंगबहादुर राणाले विवाहित साली सिद्धिगजेन्द्रलक्ष्मीलाई […]

Continue Reading

डाक्टर के.आइ. सिंह अर्थात नेपालका सन्की प्रधानमन्त्री !

 सुनिल उलक बैशाख १३ गते कुँवर इन्द्रजित सिंहको जन्मजयन्ती । शायद थोरैले मात्र उनको जन्मजयन्तीको बारेमा चासो राख्नेछ । के.आई. सिंह सुदुर पश्चिम डोटीमा जन्मेका भए पनि पोखरामा पनि उनको नामको चर्चा उनको नाममा भएको पुलले गर्दा हुने गर्छ । डोटी जिल्लाको ड्म्राकोटमा कुँवर नरध्वज शाहीको छोराको रुपमा १९६३ बैशाख १३ मा जन्मेका थिए कुँवर […]

Continue Reading

बाबु र दाजुभन्दा पहिले यसरी ‘बेबी किङ’ भएका थिए ज्ञानेन्द्र !

२००७ कात्तिक २१ गते बिहान ९.४५ बजे राजा त्रिभुवन, दुई बडामहारानी कान्ति र ईश्वरी, युवराज महेन्द्र, अधिराजकुमार हिमालय र बसुन्धरा, दुई छोरी, दुई बुहारी, ठूला शाहजादा वीरेन्द्रसहित ११ जना चार वटा कारमा नारायणहिटी राजदरबारबाट निस्के । साथमा हजुरिया कर्नेल नारायणनरसिंह राणा पनि थिए । सबैभन्दा पहिलो कारमा राजा त्रिभुवन र उनका दुई पत्नी तथा अंगरक्षक […]

Continue Reading