करिश्मा मानन्धरले फेसबुकमा नाम राखिन् ‘सूर्यकुमारी’

काठमाडाैं । अभिनेत्री करिश्मा मानन्धरले आफ्नो सामाजिक सञ्जालमा नाम ‘सूर्य कुमारी’ थपेकी छन् । उनले सामाजिक सञ्जालमा आफ्नो नाम परै राखे पनि कोष्टमा ‘सूर्य कुमारी’ थपेकी हुन् । एमाले प्रवेश गरेपछि केही अगाडि एक कार्यक्रममा बोल्ने क्रममा उनले आफ्नो न्वारानको नाम सूर्य कुमारी भएको बताएकी थिइन् । आफू एमाले प्रवेश प्रसंगमा उनले न्वारानको नाम जोडेकी […]

Continue Reading

‘ए मेरो हजुर ४’ले पहिलो साता कति कमायो ?

काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित रोमान्टिक फिल्म ‘ए मेरो हजुर ४’ बिहीबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्मले पहिलो साता चार करोड रुपैयाँ ग्रस कमाइ गरेको निर्माण कम्पनीले जनाएको छ । सुनिलकुमार थापा प्रोडक्सनले बिहीबार औपचारिक विवरण सार्वजनिक गर्दै पहिलो साता दिनमा ४ करोड १ लाख […]

Continue Reading

केकी अधिकारीले कसिन् सुटुक्कै लगनगाँठो

काठमाडौँ । नायिका केकी अधिकारीले लगनगाँठो कसेकी छन् । वुधबार अधिकारीले आफ्ना प्रेमी रोहित तिवारीसँग विवाह गरेकी हुन् । उनीहरुले आफ्ना सिमित आफन्तहरुका बीच विवाह गरेका हुन् । अधिकारीले विवाहका आफ्ना तस्वीरहरु भोलि सार्वजनिक गर्ने बताइएको छ । केकी व्यवसायी रोहितसँग प्रेममा रहेकी थिइन् । आफ्नो सम्बन्धलाई सार्वजनिक नगरिकनै उनीहरुले विवाह गरेका हुन् । रोहित हाम्रो बजार डटकमका […]

Continue Reading

आमा बनिन् काजल अग्रवाल

काठमाडाैं । दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल आमा बनेकी छन्। भारतीय सञ्चार माध्यम आजतकका अनुसार उनले मंगलबार छोरालाई जन्म दिएकी हुन्। केही समय अगाडि काजलले आफू गर्भवती भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी थिइन्। उनले गर्भावस्थाको फोटो सुट समेत गरेकी थिइन्। तर, काजलले आफ्नो बच्चाको तस्बिर सार्वजनिक गरेकी छैनन्। सन् २०२० को अक्टुबरमा काजलले व्यापारी […]

Continue Reading

मिस नेपालका लागि आवेदन खुला, उचाइ र उमेरको मापदण्ड परिवर्तन

काठमाडौं । मिस नेपाल-२०२२ को आवेदन खुला भएको छ । आयोजक द हिडन ट्रेजरले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै वैशाख ३१ गतेसम्म आवेदन खुला गरिएको जनाएको हो । असार ४ गते ललितपुरको गोदावरीस्थित तीन हजार दर्शक अट्ने सनराइज कन्भेन्सन सेन्टरमा ग्रान्ड फिनाले हुने भएको छ । यसपटकको संस्करणमा भाग लिने प्रतियोगिताको मापदण्डमा केही परिवर्तन गरिएको […]

Continue Reading

घरबाट ३ सय रुपैयाँ लिएर भागेका यश, यसरी बने सुपरस्टार

भ्वाइलेन्स…. भ्वाइलेन्स….. भ्वाइलेन्स ! आई डोन्ट लाइक इट। आई अवाइड…..बट……. भ्वाइलेन्स लाइक्स् मी। यो संवाद केजीएफ–२ को हो। यो फिल्म धेरै स्टार र एक्सनका कारण चर्चामा छ। र, योसँगै अभिनेता यश पनि हेडलाइनमा छन्। यो मूलतः कन्नड फिल्म हो। केजीएफको पहिलो भाग २०१८ मा कन्नड र हिन्दीलगायत धेरै भाषाहरूमा रिलिज भएको थियो, फिल्म पनि हिट […]

Continue Reading

अनि राजेश हमालले गाए ‘गाउँले ठिटो’ आममान्छेको कथा बोकेको गीत

काठमाडाैं । कथाले मागेको चरित्र अनुसार चलचित्रको पर्दामा अभिनय गर्दा गर्दै राजेश हमालको अनुहारको रंग फेरियो। जीवनको लय फेरियो। चेतना फेरियो। यही बाटोमा उनका रहर पनि फेरिए, उमेरसँगै छुटे। त्यही छुटेको एउटा रहर हो– गायन। जीवनको कुनै कालखण्डमा छुटेका तर अन्तरहृदयमा लुकेर बसेका रहरले कुनै दिन लय समात्छ भन्ने कुराको बलियो प्रमाण पनि हो हमालको […]

Continue Reading

विवादमा प्रकाश सपुतको नयाँ गीत, युट्युबबाट हटाउन चेतावनी

काठमाडाैं । प्रकाश सपुतको नयाँ गीत पीर रिलिज भएको २४ घण्टा पनि नबित्दै विवादमा तानिएको छ । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएको १६ मिनेट २५ सेकेण्ड लामो गीत यतिबेला युट्युबको ट्रेन्डिङमा रहेको छ । तर, गीत सार्वजनिक भएपछि माओवादी वृत्तबाट यसको चर्को आलोचना भइरहेको छ । नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष […]

Continue Reading

कलाकार पल्पसा डंगोलको मिर्गौला प्रत्यारोपण

काठमाडाैं । कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिएको छ । चिकित्सकहरुको टोलीको करिब ५ घण्टाको प्रयासबाट उनको मिर्गौला प्रत्यारोपण सफल भएको हो । चिकित्सकको टोलीमा प्राध्यापक डा.दिव्या सिंहको नेतृत्वमा प्रा.डा.उत्तमकुमार श्रेष्ठ, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा. महेशराज सिग्देल, प्रा.डा.पवन बस्याल, प्रा.डा.भोजराज लुइँटेललगायत सहभागी थिए । उनलाई नजिकका आफन्त पर्ने अजु […]

Continue Reading

२५ जना पूर्वमिस नेपालले गठन गरे क्लब, सामाजिक अभियान चलाउने

काठमाडौं । पूर्वमिस नेपालहरुले सामाजिक अभियान सुरु गरेका छन् । हालसम्मका २५ पूर्वमिस नेपालहरुले ‘फर्मर मिस नेपाल विनर क्लब’ गठन गरी सामाजिक अभियान सुरु गरेका हुन् । यसमा मानसिक स्वास्थ्यदेखि विपन्नलाई छात्रवृत्ति प्रदान गर्नेसम्मको योजना उनीहरुले अघि सारेका छन् । सबै पूर्वमिस नेपालहरुलाई एउटै छातामा आबद्ध गर्ने उद्देश्यले गठन गरिएको यो क्लबले सामाजिक कार्यमा सक्रियता […]

Continue Reading