सुनको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएकोमा सोमबार ३०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको हो । सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ […]

Continue Reading

यस्ताे घर बनाउनुस् काठमाडाैं महानगरले दिन्छ ३२ लाखसम्म अनुदान !

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्र सम्पदामैत्री घर बनाउनेलाई ८ लाखदेखि ३२ लाख रुपैयाँसम्म अनुदान दिने भएको छ । यसअघि भक्तपुर नगरपालिका लगायत स्थानीय तहले कार्यान्वयनमा ल्याइसकेको यो व्यवस्था लागू गर्न काठमाडौं महानगरले चालु आर्थिक वर्षमा बजेट समेत विनियोजन गरेको महानगरपालिकाले जनाएको छ । गत साउन २० गते महानगरपालिकाले स्थानीय राजपत्रमा प्रकाशित गरेको काठमाडौं महानगरपालिका […]

Continue Reading

सेयर कारोबारीले चन्दा नदिएपछि प्रचण्डले साम्राज्यवादको रूप भनिदिएः ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति भएर माघ १९ को घटना भएको दाबी गरेका छन् । बुधबार एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सपथ गराउने कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् । ‘प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर […]

Continue Reading

प्रचण्डले दिए शेयर मार्केट ‘गिराउने’ अभिव्यक्ति ‘पुँजीको लगानी पुँजीमै हुनु दुखद्’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुँजी बजारमा भइरहेको लगानी गलत भएको टिप्पणी गरेका छन् । पुँजीको लगानी उत्पादनमूलक उद्योगहरुमा हुनुपर्नेमा पुँजीको लगानी अन्यत्रै भएको बताएका हुन् । शेयर लगानीकर्ताहरुले ‘पुँजीबजार विरोधीलाई नो भोट’ अभियानको घोषणा गरेको भोलिपल्टै प्रचण्डको यस्तो अभिव्यक्ति आएपछि यसलाई चासोको साथ हेरिएको छ । ९० को दशकपछि समाजवादी […]

Continue Reading

संघीयताका कारण नेपालको सार्वजनिक खर्च बढ्यो – विश्व बैंक

काठमाडौं । नेपालमा संघीयताको कार्यान्वयनमा जाँदा सार्वजनिक खर्च बढेको एक अध्ययनले देखाएको छ । विश्व बैंकले सोमबार सार्वजनिक खर्चको समीक्षाबारे हरित वृद्धि र वित्तीय संघीयताको लागि सहायतासम्बन्धी प्रतिवेदन सोमबार सार्वजनिक गरेको छ । प्रतिवेदनले संघीयताका कारण जनताको घर-दैलोसम्म सेवा पुगे पनि सार्वजनिक खर्च भने बढेको देखाएको छ । जसले गर्दा मुलुकको वित्तीय घाटा र सार्वजनिक ऋण […]

Continue Reading

२३ बैंकले गरे लाभांश घोषणा, कसको कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्षको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणसभा सम्पन्न भएर लाभांश वितरणको निर्णयसमेत पारित भइसकेका […]

Continue Reading

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडाैं । आज एक अमेरिकी डलरको बिक्री दर १२०.५७ र खरिद दर ११९.९७ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै राष्ट्र बैंकले डलरको भाउ तोकेको हो । यसैगरी, आज एक यूरोको बिक्री दर १३६.२५ र खरिद दर १३५.५७ रुपैयाँ र पाउण्ड स्र्टलिङको बिक्री दर १६०.११ र खरिद दर १५९.३१ रुपैयाँ […]

Continue Reading

भारतबाट तेलको मूल्य घटेर आयो, घाटा रहेको भन्दै आयल निगमले नघटाउने

काठमाडौँ । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थ र इन्धनको पछिल्लो मूल्यसूची नेपाल आयल निगमलाई पठाएको छ । निगमलाई आएको पछिल्लो सूचीमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेल प्रतिलिटर ३ रुपैयाँ ६२ पैसा घटेर आएको छ । डिसेम्बर १ (बुधबार) पठाइएको नयाँ मूल्यसूचीमा खाना पकाउने एलपी ग्यास भने प्रतिसिलिन्डर ९२ रुपैयाँ २० पैसा बढेको […]

Continue Reading

केजरीवालको कमाल, दिल्लीमा पेट्रोलको मूल्य घटाए

दिल्ली । भारतको दिल्ली सरकारले पेट्रोलमा प्रतिलिटर ८ भारतीय रुपैयाँ घटाएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले पेट्रोलमा लाग्ने भ्याट ३० प्रशितबाट घटाएर १९ दशमलव ४० प्रतिशत कायम गरेका छन् । यसबाट दिल्लीमा पेट्रोलको भाउ १०० भारुभन्दा कम भएको छ । यसअघि पेट्रोलको मूल्य १०४ भारु थियो । मुख्यमन्त्री केजरीवालको अध्यक्षतामा बसेको क्याबिनेट वैठकले यो निर्णय […]

Continue Reading

२३ वर्षीय युवाको जुत्ता कारखाना ‘थैली’ : जसले खिच्यो अर्बपति महिन्द्राको ध्यान

एजेन्सी । भारतको एक नयाँ जुत्ता फ्याक्ट्रीले फोहोरमा खेर जाने प्लास्टिकको सदुपयोग गर्दै यसबाट जुत्ता बनाइरहेको छ। यो फ्याक्ट्रीको नाम ‘थैली’ हो। भारतमा ‘थैली’ भन्नाले प्लास्टिकको झोला भन्ने बुझिन्छ। नामअनुसार नै फ्याक्ट्रीले प्रयोग भइसकेका प्लास्टिकका सामग्रीबाट जुत्ता उत्पादन गर्दै आएको छ। कम्पनीका अनुसार उसको वाई२के प्रो मोडलको एक जोडी जुत्तामा १० वटा प्लास्टिकको झोला र […]

Continue Reading