जहाँ हरेक दिन भगवानलाई डोकोमा बोकेर मन्दिर लगिन्छ र साँझ बोकेरै घर ल्याइन्छ, ॐ ॐ ॐ

पाल्पा । मन्दिर हिन्दु धर्मावलम्वीको अत्यन्तै पवित्र स्थल हो,आस्थाको केन्द्र बिन्दुहो मन्दिर आज हामी नेपालको एउटा यस्तो मन्दिरको कुरा गर्दै छौं जहाँ हरेक दिन भगवानको मुर्ति डोकोमा बोकेर मन्दिर लगिन्छ र पुजा सकेर पुनः डोकोमै बोकेर घर लगिन्छ मन्दिरका मूर्तीहरु चोरी हुन थालेपछि रम्भादेवी मन्दिरमा मूर्तीलाई लुकाएर मूर्ती संरक्षण गरिँदै आएको छ। मन्दिरका पुजारीहरुले पुजापाठ […]

Continue Reading

बुद्धको पाईला जसले ॐ: लेखेर से’यर गर्छ उसको मनोकामना पुरा हुनेछ

जन्म दिन कसरी मनाउने ? आफ्नी आमालाई ढोग्ने अरुकी आमालाई नमस्कारगर्ने हाम्रो संस्कृति हाे । आमालाई पहिलोसम्मान दिनु हिन्दु धर्मको बिशेषता हो । आमा बन्न,जिम्मेवारी र दाईत्व पुरा गर्न गाह्रो छ । सबैको ॠणतिर्न सकिन्छ तर आमाको सकिदैन । अरुसंग लियका बस्तु फिर्ता गरेर ॠण तिर्न सकिन्छ तर आमाले जस्तो गर्भमा धारण गरेर दुध पिलायर […]

Continue Reading

हिन्दू धर्मका यी २५ अनौठा तथ्यहरु, के तपाईँलाई थाहा छ ?

ऋगवेदलाई थाहा भएको मध्ये संसारकै सबैभन्दा पुरानो किताब मानिन्छ र यसको अस्तित्व इसा पूर्व ७००० वर्ष अघिबाट रहेको बताइन्छ । १. हिन्दू धर्म थाहा भएसम्म सबैभन्दा पूरानो धर्म हो जसका कारण यसलाई सनातन धर्म पनि भनिँदै आएको छ । यसको उत्पति १० हजार वर्षअघि भएको थियो भने यसका साहित्यिक कृतिहरुलाई इसा पूर्व ७ हजारभन्दा अघि […]

Continue Reading

यी चार राशी भएका व्यक्तिहरूमा हुन्छ विशेष खुबी, जसले भविष्यलाई बुझ्ने क्षमता राख्छन्

आधुनिक युगमा ज्योतिष शास्त्रमा विश्वास गर्ने भन्दा पनि आफ्नो कर्मलाई विश्वास गर्नेहरुको संख्या बढेको छ । धेरैले अहिले ज्योतिषसँग खासै सरोकार पनि राख्दैनन्, तर ज्योतिष शास्त्रका अनुसार मानिसको जीवन राशी अनुसार चल्छ भनिएको छ । राशीले मानिसको गृह वा नक्षत्रमा कस्तो प्रभाव पार्दछ भन्ने कुराको बारेमा जानकारी दिने गर्दछ । सत्य कुरा के हो भने […]

Continue Reading

कुन महिनामा जन्मिने व्यक्ति कति धनी ? थाहा पाउनुहाेस्

१. बैशाख महिनाः बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् । २. जेठ महिनाः जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् । ३. असार महिनाः यो महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, धन नाश […]

Continue Reading

अहिलेसम्म कसैले पढ्न नसकेकाे २५० पृष्ठकाे रहस्यमयी पुस्तक ! आखिर के छ त्यस्ताे ?

एजेन्सी ।  संसारमा कतिपय यस्ता र’हस्य छन् जसलाई पार लगाउन अहिलेसम्म कसैले पनि सकेको छैन । यस्तै रह’स्यको गु’त्थीको रुपमा रहेको छ २ सय ४० पेजको एउटा पुस्तक । यो पुस्तक अहिलेसम्म कसैले पनि पढ्न सकेको छैन । इतिहासकारहरुका अनुसार यो रह’स्यमय किताब ६ सय वर्ष भन्दा पनि पुरानो हो । यो किताब १५ औँ […]

Continue Reading

ओलम्पिकमा पदक जितेपछि खेलाडीहरू किन दाँतले टोक्दछन्, वास्तविक कारण यस्ताे छ ?

एजेन्सी । हरेक खेलाडीले पदक जितेपछि त्यसलाई दाँतले टाेकेकाे देखिन्छ । जापानमा चलिरहेकाे ओलम्पिक खेलमा पनि पदक विजेता खेलाडीहरूले पदक टाेकेका तस्विरहरू त सबैले अवश्य देखेकै छाैँ । तर मानिसहरूलाई यसको कारण शायदैलाई मात्र यो थाहा छ हाेला खेलाडीले किन पदक टाेक्छन् ? यद्यपि निश्चित रूपमा केही भन्न सकिदैन, तर इन्डियन एक्सप्रेस अखबारमा प्रकाशित समाचारका […]

Continue Reading

यी हुन् संसारका ९ आलीशान जेल जुन तारे हाेटल भन्दा कम छैनन्

काठमाडाैँ । जेल भन्ने बित्तिकै कालाे, अभ्याराे अब्यवस्थित नराम्राे दृश्य आउँछ । अझ हाम्राे नेपालमा त झन् क्षमता भन्दा तीन चार गुणा बढी अपराधिहरूलार्इ काेचिएकाे खानेपानी, साैचालयकाे राम्राे ब्यवस्था नभएका छन् । तर संसारमा केही यस्ता जेल छन् जुन कुनै पाँच तारे हाेटलकाे सेवा सुविधा भन्दा कम छैनन् । 1-बैस्टोय जेल, नर्वे- बोस्टोय द्वीपस्थित यस […]

Continue Reading

प्रतिस्पर्धा नै नगरी ओलम्पिकमा एक नेपाली खेलाडीलाई स्वर्ण पदक

काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ओलम्पिक प्रतियोगिता जापानको टोक्योमा चलिरहेको छ । जुलाई २३ देखि शुरु भएको टोक्यो ओलम्पिक अगस्ट ८ सम्म चल्नेछ । प्रतियोगितामा नेपालका पाँचजना खेलाडी सहभागी छन् । जसमध्ये दुई खेलाडीको चुनौती पहिलो चरणबाटै सकिइसकेको छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का अनुसार नेपालले ओलम्पिक कमिटीमा देशको रुपमा मान्यता पाएको सन् १९६३ को […]

Continue Reading

विवाहपछि किन मोटाउछन् महिला ?

काठमाडाैँ । अधिकांश महिला विवाहपछि बढी मोटाउने गरेको पाइन्छ । जसका कारण धेरैलार्इ अाफ्नाे स्वास्थ्य र फिगर मेन्टेन गर्ने चिन्ताले सताइरहेकाे हुन्छ । यहाँ हामीले विवाहपछि किन महिला माेटाउँछन् भन्नेबारेमा चर्चा गरेका छाैँ ।  एक अध्ययनका अनुसार विवाहको ५ बर्षपछि ८२ प्रतिशत जोडीहरुको तौल बढ्ने गर्दछ र मुख्य रुपमा महिलाको तौल बढी बढ्ने गर्दछ । […]

Continue Reading