करिश्मा मानन्धरले फेसबुकमा नाम राखिन् ‘सूर्यकुमारी’
काठमाडाैं । अभिनेत्री करिश्मा मानन्धरले आफ्नो सामाजिक सञ्जालमा नाम ‘सूर्य कुमारी’ थपेकी छन् । उनले सामाजिक सञ्जालमा आफ्नो नाम परै राखे पनि कोष्टमा ‘सूर्य कुमारी’ थपेकी हुन् । एमाले प्रवेश गरेपछि केही अगाडि एक कार्यक्रममा बोल्ने क्रममा उनले आफ्नो न्वारानको नाम सूर्य कुमारी भएको बताएकी थिइन् । आफू एमाले प्रवेश प्रसंगमा उनले न्वारानको नाम जोडेकी […]
Continue Reading